अभिनेता निखिल उप्रेती लोकगीतको म्युजिक भिडियोमा देखिएका छन् । ‘धानको चामल धानैको चिउरा’को म्युजिक भिडियोमा उनको अभिनय देख्न सकिन्छ । कला लम्सालले बजारमा ल्याएको यो गीतमा बद्री पंगेनी, कला लम्साल र चन्द्र शर्माले स्वर दिएका छन् । यस्तै गीतको भिडियोमा निखिल र गायिका कलाको अभिनय देख्न सकिन्छ । फिल्मी शैलीमा...बाँकी
नेपाली सुगम संगीतको क्षेत्रमा अब्बल रहेका सत्यराज आचार्यको स्वरमा सजिएको 'नलाएको माया' गजलसंग्रह सार्वजनिक भएको छ । गजलकार सुविद गुरागाईको गजल एल्बम ‘नलाएको माया’ शनिबार काठमाडौंमा लोकार्पित गरिएको हो । माता परिवारको निर्माणमा तयार पारिएको सो गजल एल्बम माता इन्द्रमाया पौडेल, अग्रज गजलगो बूँद राना, अग्रज गीतकार तथा कवि दिनेश...बाँकी
बिपिन कार्कीको मुख्य अभिनयमा रहेको 'बटौली' गीत सार्वजनिक भएको छ । पछिल्लो समय नेपाली चलचित्रको क्षेत्रमा सर्वाधिक रुचाईएका कलाकार बिपिन कार्कीको फिचरिङ्गमा रहेको 'बटौली' गीत बुधबार सार्वजनिक भएको हो । बिपिन कार्की, अनु काफ्लेको मुख्य भूमिकामा निर्माण भएको गीत बटौलीमा स्वर भने मनिष ढकालको रहेको छ । एस.डि. योगीको संगीत...बाँकी
गायिका तेजवती जोशी संगितमा सानै देखि रुचि राख्दथिन विभिन्न सांगेतिक कायृक्रम तथा प्रतियोगीता हरुमा भाग लिदै संगितलाई नै निरन्तरता दिने सोचमा २०५० सालदेखि शास्त्रिय संगित सिक्न थालिन र यसलाई अहिले सम्म पनि निरन्तरता दिइरहेकि छिन् । उनले २०६८ सालमा त्रिभुवन विश्व बिद्यालयको ललित कला क्याम्पस बाट स्नात्तकोत्तर उत्तीर्ण गर्नु गरेकिछन्...बाँकी
सनी लियोनीले आइटम डान्स गरेका कारण चर्चामा रहेको फिल्म ‘पासवर्ड’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलर शनिवार युट्युबमार्फत सार्वजनिक गरिएको हो । अनुपविक्रम शाही, विक्रम जोशी, बुद्धि तामाङ, प्रविण खतिवडा, धिरेन शाक्य लगायतका कलाकारको अभिनय रहेको यो चलचित्रको ट्रेलरमा एक्सनका साथै सस्पेन्स देख्न सकिन्छ । एबी इन्टरनेशनलको ब्यानरमा...बाँकी
आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘हजार जुनीसम्म’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । आइतबार गीतको लिरिकल भिडियो युट्युबमार्फत सार्वजनिक गरियो । भारतीय टिभी शो ‘सारेगमम लिटिल च्याम्प’ मा सहभागी भएर चर्चामा आएका आयुष केसीले यो गीतमा स्वर दिएका छन् । यो गीतको ओर्जिनल भर्सनमा गायक उदय सोताङको स्वर छ...बाँकी
एक्सन भूमिकामा रुचाइएका अभिनेता प्रज्वल गिरी र अभिनेत्री नीता ढुंगानाले पहिलो पटक अनस्क्रिन रोमान्स गरेको फिल्म ‘सोच’ को अफिसियल टीजर सार्वजनिक भएको छ । टीजर एक्सनयुक्त छ । नीता र प्रज्वलको प्रेम र रोमान्सलाई पनि स्थान दिइएको छ । निर्माण टिमले फिल्म एक्सन-लभस्टोरी जनरामा निर्माण भएको बताएको छ । भाद्र...बाँकी
माटो सुहाउँदो फिल्म बनाउन सिपालु मानिने निर्देशक रामबाबु गुरुङ निर्देशित हिट फिल्म ‘कबड्डी’ को तेस्रो सिक्वेल ‘कबड्डी कबड्डी कबड्डी’ को अफिसियल टीजर सार्वजनिक भएको छ । भाद्र १३ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरिएको १ मिनेट २९ सकेण्ड छोटो टीजर इन्गेजिङ छ । दोस्रो पार्ट जहाँ अन्त्य भएको थियो...बाँकी
बलिउड अभिनेत्री कंगना रनौत र अभिनेता राजकुमार रावको प्रमुख भूमिका रहेको फिल्म ‘जजमेन्टल हे क्या ?’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर सस्पेन्स, थ्रिलर र रोमान्सले भरिएको छ । सुरुवातदेखि अन्त्यसम्म ट्रेलर कन्फ्यूजनले भरिएको छ । ट्रेलरले दर्शकलाई फिल्मप्रति निकै उत्सुकता जगाउने देखिन्छ । दर्शकले कंगनाको लुक्स निकै मन...बाँकी