Uncategorized

सप्तकोशी नदीमा -याफ्टिङ्ग सुरु

सप्तकोशी नदीमा -याफ्टिङ्ग सुरु

सप्तकोशी नदीमा -याफ्टिङ्ग सुरु भएको छ । पूर्वका तमोर, अरुण, सुनकोशीजस्ता नदीमा मात्रै हुँदै आएको -याफ्टिङ्ग सप्तकोशीमा पनि सुरु भएको हो । सप्तकोशीमा १२ महिना हुने -याफ्टिङ्गको औपचारिक रुपमा आरम्भ गरिएको बताइएको छ । अन्य नदीहरूमा बाढी र वर्षतको समयमा र्या्फ्टिङ गर्न नमिल्ने भए पनि सप्तकोशीमा भने सबै याममा -याफ्टिङ्ग...बाँकी

प्रियंकाको हट तस्वीर भाइरल बनेपछी…

प्रियंकाको हट तस्वीर भाइरल बनेपछी…

बलिउड अभिनेत्री प्रियंका चोपडा यतिबेला भने आफ्नो परिवारसहित बेवर्ली हिल्समा छुट्टी मनाइरहेकी छन् । उनले आफ्नो परिवारसँग बिताएका पलहरुको तस्वीर हालै इन्स्टाग्राममा सेयर गरिन् ।तीमध्ये एउटा तस्वीर यतिबेला भाइरल भएको छ । उक्त तस्वीरमा प्रियंका रातो रंगको मोनोकिनी लुकमा देखिएकी छिन् । फुटोनमा सुतेर घाममा आफूलाई सुकाइरहेकी प्रियंकाको यो अवतारले...बाँकी

अनार खानाले हुन्छ यी ११ फाइदाहरु

अनार खानाले हुन्छ यी ११ फाइदाहरु

हामीले खाने फलफुलहरु त बजारमा धेरै पाइन्छ । तर ती फलफुल मध्ये अनार पनि एक लाभदायक फल हो । यो एउटा लाभदायक फल मात्र नभएर यसको पात र बोक्रामा पनि औषधिय गुण हुने बताइन्छ । अनारमा मुख्यतः भिटामीन ‘ए’, ‘सी’, ‘इ’ र फोलिक एसिड र एन्टी एक्सीडेन्ट पाइने गर्दछ ।...बाँकी

परराष्ट्रमन्त्री ज्ञवाली र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री ज्ञवाली र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र समकक्षी वाङ यीबीच बेइजिङमा भेटवार्ता भएको छ । बेइजिङमा भएको वार्तापछि दुवैले संयुक्त सम्बोधन समेत गरेका छन्। संयुक्त सम्बोधनमा चिनियाँ विदेशमन्त्री वाङ यीले ठूला ठूला पूर्वाधार निर्माण गरेर चीन-नेपाल-भारत आर्थिक कोरिडर निर्माण गर्नुपर्ने बताएका छन् । उनले नेपालको उर्जा आवश्यकतालाई पूर्ती गर्न स्रोतहरुको...बाँकी

टुंगो लाग्यो संघीय संसदको नियमावली, १६ समिति रहने

टुंगो लाग्यो संघीय संसदको नियमावली, १६ समिति रहने

संघीय संसदका दुवै सदनमा गरी १६ वटा संसदीय समिति रहने भएका छन् ।  प्रतिनिधिसभामा १० र राष्ट्रिय सभामा ४ वटा समिति तथा २ वटा दुवै सभाका संयुक्त समिति रहनेगरी प्रतिनिधिसभा र राष्ट्रिय सभाले गठन गरेका छुट्टाछुट्टै नियमावली मस्यौदा समितिले मस्यौदालाई अन्तिम रूप दिएका छन् । उक्त दुवै मस्यौदा संघीय संसदको...बाँकी

प्रधानमन्त्री ओलीकै कारण साटिएन भारु

प्रधानमन्त्री ओलीकै कारण साटिएन भारु

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका बेला प्रतिबन्धित भारु पाँच सय र हजारको नोट सटहीको विषयलाई नेपाली पक्षले नै औपचारिक रुपमा उठाउन नसक्दा सर्वसाधारण र बैंकहरुमा रहेको रकम यत्तिकै थन्किएको छ । प्रम ओलीको भारत भ्रमणका बेला करिब डेढ वर्षदेखि थाती रहेको भारु सटहीको विषयले निकास पाउने अपेक्षा गरिएको थियो ।...बाँकी

बरिष्ठ साहित्यकार चालिसेलाई पत्नीशोक

बरिष्ठ साहित्यकार चालिसेलाई पत्नीशोक

बरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसेलाई पत्नीशोक परेको छ । उहाँकी धर्मपत्नी लक्ष्मीको भक्तपुर क्यान्सर अस्पतालमा उपचारकै क्रममा ६६ वर्षको उमेरमा आज बिहान निधन भएको हो । उनको स्थानीय गोकर्ण घाटमा अपराह्न दाहसंस्कार गरिने बताइएको छ । स्व चालिसे साहित्यकार रमेश विकलकी जेठी बुहारी थिइन् ।बाँकी

आज चैत्र २७ गते मंगलबारको तपाईको राशिफल

आज चैत्र २७ गते मंगलबारको तपाईको राशिफल

मेष- (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )  स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ। आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। व्याहारमा अलमलिनुपरे पनि लगनशीलताले सफलता दिलाउनेछ। अप्ठ्यारा परिस्थिति सुल्झाउन पनि केही समय जुट्नुपर्ला। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ।...बाँकी

विप्लबका कार्यकर्तामाथि प्रहरीले लाठी वर्साएपछि तनाव

विप्लबका कार्यकर्तामाथि प्रहरीले लाठी वर्साएपछि तनाव

कैलालीको धनगढी चौराहामा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । जनआन्दोलन दिवसको अवसर पारेर नेकपाले निकालेको र्यालीमा सरकार र प्रहरी प्रशासन विरोधी नारा लगाउँदै बजार क्षेत्रभित्र प्रवेश गर्न लागेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । त्यस क्रममा भएको झडपमा परी १८ जना प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शन...बाँकी