Nepal Mediciti Hospital Ad

पर्यटन-ऊर्जा

एकै पटक २ वटा रेल किन्दै सरकार

एकै पटक २ वटा रेल किन्दै सरकार

यातायातमन्त्री रघुवीर महासेठले तीन महिनाभित्र जनकपुर–जयनगर खण्ड (३५ किमि) मा नेपालको राष्ट्रिय ध्वजावाहक रेल कुद्ने बताएका छन् । मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा उनले दुईवटा रेल किन्न अन्तिम तयारी भइरहेको जानकारी दिए । ‘भारत सरकारबाट लिजमा ल्याएर चलाउने कि भन्ने थियो,’ उनले भने,‘पछि आफ्नै राष्ट्रिय ध्वजावाहक रेल चलाउने अन्तिम निर्णय भएको...बाँकी

पर्यटन प्रवद्र्धनको लागि सौराहामा हात्ती महोत्सव सुरु

पर्यटन प्रवद्र्धनको लागि सौराहामा हात्ती महोत्सव सुरु

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्य राखेर चितवनको सौराहामा पन्ध्रौँ हात्ती महोत्सव शुरु भएको छ ।  सौराहाको बाघमारा चौरमा हुने उक्त महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।  आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्दै लोप हुँदै गएको हात्तीको संरक्षण र महत्वबारे जानकारी दिन तथा वन्यजन्तु संरक्षणमा एकजुट...बाँकी

तातोपानी नाका बैशाखबाट सञ्चालनमा आउने

तातोपानी नाका बैशाखबाट सञ्चालनमा आउने

नेपालको उत्तरतर्फ रहेको मुख्य व्यापारिक नाका तातोपानी भन्सार आगामी वैशाख १८ देखि सञ्चालनमा आउने भएको छ । ०७२ को भूकम्पपछि तातोपानी नाका बन्द थियोे । भुकम्प देखी अवरुद्ध रहेको तातोपानी नाका सञ्चालनका लागि यतिबेला सीमा क्षेत्रमा तीव्र गतिमा काम भइरहेको छ । आगामी वैशाखबाट नाका सञ्चालन हुन लागेको चिनियाँ उच्च...बाँकी

सौराहामा हात्ती महोत्सव आयोजना हुने

सौराहामा हात्ती महोत्सव आयोजना हुने

आन्तरीक र बाह्य पर्यटन प्रवद्र्धनको लागि पुस ११ देखि १५ गतेसम्म सौराहाको बाघमारा चौरमा पन्ध्रौँ चितवन हात्ती महोत्सव, २०७५ हुनेभएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्दै लोप हुँदै गएको हात्तीको संरक्षण र यसको महत्वबारे जानकारी दिनु, वन्यजन्तु संरक्षणमा एकजुट हुन आग्रह गर्नु र समाजमा जनचेतना अभिवृद्धि गराउनु महोत्सवको...बाँकी

खुम्बु पदयात्रामा हामी…

खुम्बु पदयात्रामा हामी…

हिमाली क्षेत्रको निकै कठिन गन्तव्य यात्रा मानिने ठाँउ मध्यको एक खुम्बु पनि पर्दछ । काठमान्डौँ बाट पूर्वी क्षेत्रमा पर्ने यो स्थानमा काठमाडौं विमानस्थलबाट सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलसम्म हवाई यात्रा गर्न सकिन्छ । जहाज तालिकामा गए ५ हजार ३५ रुपैयाँ र चार्टर उडानमा गए ८ हजार ५ सय रुपैयाँ प्रतिव्यक्ति...बाँकी

नेपालको १० घुम्नै पर्ने मनोरम ठाउँ!!

नेपालको १० घुम्नै पर्ने मनोरम ठाउँ!!

नेपाल एक सानो देश हो।सानो भए  पनी नेपाल प्राक्रीतीक सुन्दरता ले भरिएको देश हो र आज हामीले नेपालको १० घुम्नै पर्ने मनोरम ठाउँहरु समावेस गरेका छौं: १०. लुम्बिनी ९. जनकपुर ८. नगरकोट ७. खुम्बु ६. रसुवा ५. पोखरा ४. जीरी ३. मुगु २. अन्नपूर्ण १. मुस्तांगबाँकी

माथिल्लो तामाकोशीको शेयर हरेकलाई ४० कित्ता निश्चित

माथिल्लो तामाकोशीको शेयर हरेकलाई ४० कित्ता निश्चित

जलविद्यत क्षेत्रको दिगो विकासको लागि सहयोग गर्ने माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको साधारण शेयर (आर्इपिओ) आवेदन दिएका हरेकलाई ४० कित्ता पर्ने निश्चित भएको छ । आयोजनाको लागि खोलिएको आइपिओमा तीन लाख ४६ हजार १६६ जनाले आवेदन दिएका छन्। कम्पनीले उपलब्ध गराएको अन्तिम विवरणअनुसार तामाकोशीको आर्इपिओमा ६ अर्ब ७० करोड ५८ लाख...बाँकी

सुरक्षा संवेदनशीलतामा चरम लापरबाही

सुरक्षा संवेदनशीलतामा चरम लापरबाही

बंगलादेशको ढाकाबाट काठमाडौंका लागि उडेको यूएस बांगला एयरलाइन्सको विमान काठमाडौंमा अवतरण गर्ने क्रममा दुर्घटना भएपछि देखिएको दृश्यले विमानस्थलको सुरक्षामाथि गम्भीर प्रश्न उठाइदिएको छ । चालक दलका ४ सदस्यसहित ७१ जना यात्रु सवार विमान दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको छ भने २२ जनालाई घाइते अवस्थामा उद्धार गरी विभिन्न अस्पताल पुर्याइएको...बाँकी

कसरी हुँदैछ तिहारको लागि विद्युत व्यवस्थापनको काम ?

कसरी हुँदैछ तिहारको लागि विद्युत व्यवस्थापनको काम ?

काठमाडौं । तिहारको लागि विद्युत व्यवस्थापनको लागि नेपाल विद्युत प्राधिकरणले काम तिव्र गतिमा गरिरहेको छ । नेपालीहरुको दोश्रो महान् चाडको रुपमा रहेको तिहार नजिकिंदै जाँदा नेपाल विद्युत प्राधिकरणले भने यस वर्षको तिहारमा विद्युतको अत्याधिक मागलाई पूरा गर्नको लागि काम तिव्र रुपमा गरिरहेको छ । नेपाल विद्युत प्राधिकरण स्रोतका अनुसार तिहार...बाँकी