Nepal Mediciti Hospital Ad

खेलकुद

इपिएल फुटबल:  ब्रिग्टनसामु म्यान्चेस्टर युनाइटेडको जित 

इपिएल फुटबल:  ब्रिग्टनसामु म्यान्चेस्टर युनाइटेडको जित 

इंग्लिस प्रिमियर लिग फुटबलमा  म्यान्चेस्टर युनाइटेडलले  ब्रिग्टनलाई २–१ गोलअन्तरले पराजित गरेको छ । ब्रिग्टनलाई पराजित गर्नलाई म्यान्चेस्टर युनाइटेडको तर्फबाट पाउल पोग्बा र मार्कोस राष्फोर्डले गोल गरेका थिए । ब्रिग्टनका लागि पास्कल ग्रोसले गोल गरेका थिए । खेलको २७ औ मिनेटमा पोग्बाको पेनाल्टी गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई अग्रता दिलाएका थिए ।...बाँकी

नेपाल महिला टी-ट्वान्टी स्म्यास क्रिकेट २०१९ को फाइनलमा प्रवेश, इन्डोनेशियासँग सानदार जीत

नेपाल महिला टी-ट्वान्टी स्म्यास क्रिकेट २०१९ को फाइनलमा प्रवेश, इन्डोनेशियासँग सानदार जीत

नेपाल थाइल्याण्डमा जारी महिला टी-ट्वान्टी स्म्यास क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बैंककको ट्रेडथाई क्रिकेट मैदानमा शुक्रवार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले इन्डोनेशियालाई ९२ रनले पराजित गर्दै अन्तिम दुईको स्थान बनाएको हो । १ सय २१ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको इन्डोनेशियाले ११ ओभरमा सबै विकेटको क्षतीमा मात्र...बाँकी

महिला टी–२० स्म्यास सेमिफाइनलमा इण्डोनेशियासगँ भिड्दै नेपाल

महिला टी–२० स्म्यास सेमिफाइनलमा इण्डोनेशियासगँ भिड्दै नेपाल

थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले इण्डोनेशियाका सामना गर्ने भएको छ । बैंककको ट्रेडथाई क्रिकेट मैदनमा भोलि नेपालले फाइनलमा पुग्ने लक्ष्यका साथ इण्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल समूह चरणको खेलमा लगातार चार खेल जितेर समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । यता...बाँकी

युभेन्टसको हातमा सुपरकोपा इटालियनाको उपाधि

युभेन्टसको हातमा सुपरकोपा इटालियनाको उपाधि

क्रीष्टियानो रोनाल्डोले हेडिङ्ग गोल बुधबार राती युभेन्ट्सलाई कीर्तिमानी आठौं पटक सुपरकोपा इटालियनाको उपाधि जिताउन पर्याप्त भयो । साउदी अरबको जेद्धाह रंगशालामा भएको फाइनलमा युभेन्टसले एसी मिलानलाई १–० ले पराजित गर्दै उपाधि हात पारेको हो ६१औं मिनेटमा रोनाल्डोले मिरालिम पिजानिकले दिएको पासलाई हेडमार्फत् गोल गर्दै युभेन्टसलाई अग्रता दिएका थिए । रोनाल्डोको...बाँकी

टी- ट्वान्टी स्म्यास महिला क्रिकेट समुह ‘ए’ को बिजेता नेपाल

टी- ट्वान्टी स्म्यास महिला क्रिकेट समुह ‘ए’ को बिजेता नेपाल

आयोजक थाइल्याण्ड' ए' सँग ९ विकेटको जित निकाल्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोली ट्वान्टी–२० स्म्यासमा समुह ए को बिजेता बनेको छ । निरन्तर सफलताको साथ सेमिफाइनलमा स्थान बनाएको नेपाल शतप्रतिशत नतिजासहित समूह ए को बिजेता बनेको हो । थाइल्याण्डको एशियन इष्टिच्युट अफ टेक्लोलोजीको मैदानमा २० रनको बिजय लक्ष्य पच्छ्याएको नेपाल...बाँकी

एसियन कप फुटबल : समूहचरणबाटै बाहिरियो भारत 

एसियन कप फुटबल : समूहचरणबाटै बाहिरियो भारत 

एसियन कप फुटबल प्रतियोगिताबाट भारत बाहिरिएको छ । प्रतियोगिताबाट भारत समूह चरणबाटै बाहिरियको भारतीय टिमका मुख्य प्रशिक्षक स्टेफन कोन्सटेनटाइनले पदबाट राजीनामा दिएका छन् । सोमबार राती भएको बहराइनले भारतलाई पराजित गरेको थियो । प्रतियोगितामा सफलताको नजिक रहेको भारत अन्तिम मिनेटमा सम्हालिन नसक्दा बहराइनसँग पारजित भएको थियो । भारतलाई अघिल्लो चरणमा...बाँकी

महिला टी-ट्वान्टी स्म्यास क्रिकेटमा नेपालले तय ग-यो सेमिफाइनलको यात्रा

महिला टी-ट्वान्टी स्म्यास क्रिकेटमा नेपालले तय ग-यो सेमिफाइनलको यात्रा

नेपाल थाइल्याण्डमा जारी महिला टी-२० स्म्यास क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बैंकक क्रिकेट मैदानमा सोमवार भएको समूह चरणको तेस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स ‘युएई’लाई ६ विकेटले हराउँदै अन्तिम चारको स्थान तय गरेको हो । ‘युएई’ले दिएको १ सय ६ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको नेपालले...बाँकी

नेपाल टी- २० स्म्यासको तेस्रो खेल युएईसगँ खेल्दै

नेपाल टी- २० स्म्यासको तेस्रो खेल युएईसगँ खेल्दै

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली थाइल्याण्डमा जारी ट्वान्टी–२० स्म्यासको तेस्रो खेलमा आज दुबई “युएइ” विरुद्ध खेल्दैछ । यसअघि पहिलो खेलमा चीनलाई र मलेशियालाई सहजै पराजित गरेको नेपाल सहज जितको लक्ष्यसहित युएईविरुद्ध खेल्न लागेको हो । खेल अहिले सवा बाह्र बजे एयिशन इष्टिच्युट अफ टेक्लोलोजीको मैदानमा सुरु हुनेछ । नेपालले आज...बाँकी

मेस्सीद्वारा बार्सिलोनाको लागि चार सय गोल पूरा

मेस्सीद्वारा बार्सिलोनाको लागि चार सय गोल पूरा

स्पेनिस ला लिगा खेलमा बार्सिलोनाका कप्तान  मेस्सीले चार सय गोल पूरा गरेका छन् । यससँगै बार्सिलोनाले इबरलाई ३–० गोलले पराजित गरेको छ । घरेलु मैदानमा आइतबार राति बार्सिलोनालाई जिताउन मेस्सीसँगै लुइस स्वारेजले दुई गोल गरे । स्वारेजले खेलको १९ औँ मिनेटमा पहिलो गोल गरेका थिए । पहिलो हाफमा १–० गोलको...बाँकी