Nepal Mediciti Hospital Ad

बिशेष इभेन्ट

‘लोक स्टार’को मन्चमा कतै रेकर्ड नभएका लोक गीत

‘लोक स्टार’को मन्चमा कतै रेकर्ड नभएका लोक गीत

चाहाना मिडियाको आयोजनामा हाल सन्चालनमा रहेको आई.एम.ई. नेपाल लोक स्टारको शुक्रबारको एपिसोड लोक संगीत प्रेमीको लागि केहि पृथक बनेको छ । पछिल्लो समयमा बनेका सबै गीतहरु रेकर्ड भएर बजारमा विभिन्न माध्ययमा उपलब्ध हुन्छन् तर लोक स्टारको २६ औँ एपिसोडमा प्रस्तुत भएका गीतहरु कुनै पनि डिजिटल माध्ययमा उपलब्ध छैनन् । यदि...बाँकी

कहाँ-कहाँ पाइन्छ नेपाल लोक स्टारको आवेदन फारम ?

कहाँ-कहाँ पाइन्छ नेपाल लोक स्टारको आवेदन फारम ?

नेपाली लोक गीत संगीतको सम्वद्र्धन, प्रर्वद्धन, विकास तथा विश्वव्यापी प्रचारको लागि आयोजना हुन लागेको नेपाल लोक स्टारको फारम देशको ७७ वटै जिल्लामा पुगेको छ । पहिलो चरणको प्रि–अडिसनको लागि आवेदन फारम सबै जिल्लामा पुगेको आयोजक टिमका संयोजक सहदेव कोइरालाले जानकारी दिएका छन् । देशको विभिन्न क्षेत्रमा छरिएर रहेका प्रतिभाको खोजी...बाँकी

मनाइयो क्रिसमस, नेपालमा क्रिस्चियन इतिहास ४०० वर्ष पूरानो

मनाइयो क्रिसमस, नेपालमा क्रिस्चियन इतिहास ४०० वर्ष पूरानो

क्रिस्चियन धर्मका संस्थापक येशु ख्रीस्टको जन्म जयन्ती विभिन्न कार्यक्रम गरी देशभर मनाइएको छ । यस अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी क्रिसमस दिवस मनाइएको हो । प्रत्येक वर्ष डिसेम्बर २५ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । यस अवसरमा उपत्यकाका ठमेल, दरबारमार्ग, बौद्ध, भक्तपुर, ललितपुरलगायत स्थानमा ‘क्रिसमस ट्री’ बनाएर...बाँकी

नेपाल लोक स्टारको पत्रकार सम्मेलन तत्कालको लागि स्थगित

नेपाल लोक स्टारको पत्रकार सम्मेलन तत्कालको लागि स्थगित

नेपाली गीत संगीतको इतिहासमा नै पहिलो पटक हुन लागेको सर्वाधिक पुरस्कार राशीको गायन प्रतियोगिता नेपाल लोक स्टारको पत्रकार सम्मेलन तत्कालनको लागि स्थगित भएको छ । देशभरका १९ स्थानमा पहिलो अडिसन मार्फत प्रतिस्पर्धी छनौट गरी प्रदेश स्तर हुँदै केन्द्रिय स्तर सम्म प्रतिस्पर्धात्मक कार्यक्रमको विस्तृत विवरणको लागि सहित जानकारी गराउनको लागि दशैं...बाँकी

मिस ग्रान्ड नेपाल २०१८ को पत्रकार सम्मेलन सम्पन्न

मिस ग्रान्ड नेपाल २०१८ को पत्रकार सम्मेलन सम्पन्न

बिगत लामो समय देखि "ज्ञान संगै शिक्षा " लाई आधारमा राखेर विभिन्न शैक्षिक प्रतियोगिता गर्दै आईरहेकोआर.के. इन्टरटेन्मेन्ट ग्रुपले यो वर्ष देखि अर्को एक प्रतियोगिता "मिस ग्रान्ड नेपाल "२०१८ आयोजना गर्न लागिरहेको छ। उक्त कार्यक्रम को औपचारिक घोषणा २०७५ बैशाख २ गतेका दिन, होटेल रोयल एम्पाइर, बालुवाटार काठमाडौँमा भब्य कार्यक्रम संगै...बाँकी

रातो मत्स्येन्द्रनाथको दशकर्म सम्पन्न

रातो मत्स्येन्द्रनाथको दशकर्म सम्पन्न

सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको जात्राअन्तर्गत आज कटुवाल दहमा जात्रा मनाइँदैछ । भारतको कामरुकामक्षबाट मत्स्येन्द्रनाथलाई नेपाल ल्याइएको दिन भएकाले यो दिन उत्सवका रुपमा मनाइने गरिएको मूल पुजारी कपिल गुरुजुले बताए । आज रातभर पानेजु, पुजारीलगायतले पूजाआजा गर्छन् । उनि भन्छन्, “आज रातभर दहमा नै भव्य रुपमा जात्रा हुने गर्छ ।”...बाँकी

भक्त्तपुरको प्रसिद्ध बिस्केट जात्रा आजबाट सुरु (फोटो फिचर)

भक्त्तपुरको प्रसिद्ध बिस्केट जात्रा आजबाट सुरु (फोटो फिचर)

नयाँ वर्षको आगमनसंँगै भक्तपुरमा आठ रात ९ दिनसम्म मनाइने बिस्केट जात्रामा आज पहिलो दिन तौमढीबाट भैरवको रथ तानेर शुरु भएको छ । प्राय भक्त्तपुरको ठिमी क्षेत्रमा तौमढी अर्थात पाँचतले मन्दिर अगाडिबाट आज साँझबाट भैरवको रथ तानेर जात्रा शुरु भएको हो । तौमढीको तल्लो र माथिल्लो क्षेत्रका बासिन्दाले रथलाई आआफ्नो क्षेत्रमा लैजान...बाँकी

बलत्कारको विरुद्धमा ‘आभा’ (फोटोफिचर)

बलत्कारको विरुद्धमा ‘आभा’ (फोटोफिचर)

चोटपटक लागेक मुख, लथालिङ्ग कपाल, पछाडी लगेर बाधिको हात सहित बेबारीसे लडिरेकी अप्सरा केसीलाई देख्दा लाग्दै थियो, उनी निकै समय देखी हिंसाको सिकार भएकी छिन। अर्को पट्टि कानमा झुम्का, ओठमा पुछिएको लिपिस्टिक र चिथोरीएको घाँटी सहीत तेस्रोलिङ्गीको रुपमा उभिएका थिए राजु झल्लु प्रसाद ।उनको हातमाञञ बलत्कार एक मानसिक रोग हो...बाँकी

माधव नेपालको जन्मदिनमा ओलीले काटे ‘केक’

माधव नेपालको जन्मदिनमा ओलीले  काटे ‘केक’

२००९ सालमा जन्मिएका माधबकुमार नेपालको आज ६५ औँ जन्मदिन मनाईएको छ । प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यले बर्थ डे केक काटेर वरिष्ठ नेता नेपालको जन्मदिन मनाइदिएका हुन् । जन्मदिनको अवसरमा आज बालुवाटारमा केक काटेर मनाइएको हो । संयोग कस्तो भयो भने ओली र नेपाल दुवैको जन्मदिन एमाले स्थायी कमिटी...बाँकी