आज : २०७६ कात्तिक १० गते

Nepal Mediciti Hospital Ad

विचार

छिमेकी देशसँगको सीमा बन्द गर्न मोदीको कडा निर्देशन

छिमेकी देशसँगको सीमा बन्द गर्न मोदीको कडा निर्देशन

भारतले छिमेकी देशसँग सीमा बन्दको तयारी गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तान र बङ्लादेशसँगको सिमाना बन्द गर्नको लागी गृहकार्य अगाडी बढाउन निर्देशन दिएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार आतङ्ककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्नका लागि ती दुइ देशसँगको सिमाना बन्द गर्न लागेको भारतीय गृहमन्त्री राजनाथ सिंहले बताएका छन्...बाँकी

निर्वाचनमा ७५ हजार म्यादी प्रहरी आवश्यक, आवेदन सुरु हुदै

निर्वाचनमा ७५ हजार म्यादी प्रहरी आवश्यक, आवेदन सुरु हुदै

स्थानीय तहको निर्वाचनमा ७५ हजार म्यादी प्रहरी भर्ना गर्न केन्द्रीय सुरक्षा समितिले सरकारलाई सिफारिस गरेको छ । यो संख्या अघिल्लो निर्वाचनमा भन्दा करिब ३० हजार धेरै हो । सुरक्षा अवस्थाको विश्लेषणका आधारमा ७५ हजार म्यादी प्रहरी भर्नाको सिफारिस गरिएको गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिए । सुरक्षा समितिको सिफारिस...बाँकी

६ महिनामा ६ खर्बले बढ्यो विद्युत प्राधिकरणको आम्दानी !

६ महिनामा ६ खर्बले बढ्यो विद्युत प्राधिकरणको आम्दानी !

नेपाल विद्युत प्राधिकरणको आम्दानी पछिल्लो ६ महिनामा ६ खर्ब २ करोड ७२ लाख रुपैयाँले बढेको छ । आर्थिक वर्ष २०७३/०७४ को पछिल्लो ६ महिनामै विद्युत प्राधिकरणको आम्दानी यसरी बढेको हो । प्राधिकरणको आम्दानी ६ अर्ब बढेकोलाई मुख्य समाचार बनाएको कारोबार दैनिकले गाउँमा पहिलोपटक सिधै बजेटलाई पनि लेखेको छ । उत्तरी...बाँकी