मुलुकलाई रामेछापले दिएको योगदान कसैले भुल्न सक्दैन : प्रचण्ड | शेयर बजारमा आज सामान्य अङ्कले वृद्धि | वर्तमान सरकार पूरै सहकारीमैत्री छ : प्रधानमन्त्री | करको भार कम गर्न केही प्रणाली सच्याउन आवश्यक छ : मन्त्री आङ्बो | देवानी र अपराध संहिता सम्बन्धमा भ्रमपूर्ण प्रचार नगर्न प्रधानमन्त्री ओलीको आग्रह | राष्ट्रियसभा बैठकमा ‘अपराध पीडित संरक्षण विधेयक’ पेश | राष्ट्रियसभा बैठक : बाढीपहिरो पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग | ओली र प्रचण्डले एकसय बढीलाई पार्टी प्रवेश गराए (फोटो फिचर) | ग्लोबल लघुबित्त र एनएमबी बैंकले १५ प्रतिशत बोनस सेयर दिने | मोटरसाईकल र स्कुटी सर्वाधिक जोखिममा, १ वर्षमा १९४ को मृत्यु

विचार

सत्तारुढ दलका पदाधिकारीको मौनता

सत्तारुढ दलका पदाधिकारीको मौनता

डा. धनपति कोइराला प्रतिपक्षले सरकारमाथि एकपछि अर्को गर्दै धावा बोलिरहँदा समेत सत्तापक्षीय कतिपय नेता मौन रहनु रहस्यमय छ । सत्तासीन हुन नपाउँदा वा पार्टी एकतापछि कुनै उल्लेख्य पद नदिइएबाट असन्तुष्टि पैदा भएको पनि हुन सक्छ । नेतृत्वको रोजाइमा नपरेकोमा असन्तुष्ट भएका समकक्षी मित्रहरूले नै तिनले मात्र के–के गर्न सक्दा रहेछन्...बाँकी

सरकार, संसद् र अदालतबीचको द्वन्द्व

सरकार, संसद् र अदालतबीचको द्वन्द्व

डा. सुरेश आचार्य संसदीय सुनुवाइ विशेष समितिले अदालतको प्रधान न्यायाधीश बनाउन अस्वीकार गरेको छ । संसदीय सुनुवाइ समितिको दश वर्ष लामो अभ्यासमा अस्वीकृत हुनेमा प्रधान न्यायाधीशका हकदार दीपकराज जोशी पर्नु भएको छ । समितिको यो निर्णयले संसदीय सुनुवाइ समिति रबरछाप मात्र होइन भन्ने सन्देश प्रवाह भएको छ । यसअघिका हरेक...बाँकी

अधिनायकबादको ‘भुत’ र सरकारका काम

अधिनायकबादको ‘भुत’ र सरकारका काम

ध्रुव लम्साल प्रदेश र प्रतिनिधिसभा निर्वाचन परिणाम सार्वजनिक हुनै लाग्दा प्रधानमन्त्री थिए नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । निर्वाचन परिणामले स्पष्ट संकेत गरेको थियो । कम्तिमा पाँच वर्ष नेपाली कांग्रेसको स्थान प्रतिपक्षमै सिमित हुने । केन्द्र मात्रै हैन मुलुकका सातै प्रदेशमा काग्रेस प्रतिपक्षमै सिमित हुने पक्का भएपछि कांग्रेसले बखेडा झिक्दै...बाँकी

ओली सरकारको अभियानमाथि प्रहार

ओली सरकारको अभियानमाथि प्रहार

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सम्पूर्ण ध्यान नै मुलुकको विकास र आर्थिक समृद्धिमा केन्द्रित गरिरहेका बेला उहाँमाथि चौतर्फी आक्रमण शुरु भएको छ । ओली सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई कार्यान्वयन गर्ने लक्ष्यमा अघि बढिरहँदा आफ्ना प्राथमिकताका छ वटा मुख्य विषय तय गरेको छ । राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय र...बाँकी

नेता गगन थापा मानसिक रोगी भए : रामचन्द्र

नेता गगन थापा मानसिक रोगी भए : रामचन्द्र

नेपाली कांग्रेसका युवा नेता गगन थापा युवा पुस्ताका मन जित्न सफल एक नेता हुनुहुन्छ । नेपाली कांग्रेसको सरकार हुँदा उहाँ स्वास्थ्य मन्त्री बनेका पूर्व मन्त्रि यवं एक कांग्रेसपार्टीका जिम्मेवार व्यती हुनुहुन्छ । जसले स्वास्थ्य मन्त्री हुँदा पनि गोबिन्द केसीको मागका बारेमा पनि अलि धेरै जानकारी पाउनु भएका व्यक्ति हुनुहुन्छ जस्तो...बाँकी

असान्दर्भिक पार्टी बन्ने खतरामा काँग्रेस

असान्दर्भिक पार्टी बन्ने खतरामा काँग्रेस

हिन्दुहरूको महान् ग्रन्थ महाभारत धेरै अर्थमा महत्त्वपूर्ण छ । राजनीतिक दाउपेच, जालझेल र युद्धका लागि यो ग्रन्थ अब्बल नै मानिन्छ । सकुनी मामाको षड्यन्त्र होस् वा भगवान् श्रीकृष्णको चाल किन नहोस् कौरव–पाण्डवका लागि भरपर्दो औजार सिद्ध भएका छन् । यही ग्रन्थको अन्त्यतिर अर्थात् महाभारत युद्ध समाप्त भएसँगै पाण्डव पक्षका मुख्य...बाँकी

के डा. केसीको अनशन गलत नै हो त ?

के डा. केसीको अनशन गलत नै हो त ?

त्रिवी स्वास्थ्य विज्ञान परिक्षणका प्रा.डा. गोविन्द केसी पहिलेपहिलेका अनशन आफैं कार्यरत शिक्षण अस्पतालमा बस्थे । बेथितीविरुद्ध भन्दै पटकपटक अनशन बसेर नथाकेका डा. केसी यसपटक कर्णाली पुगेका छन् । उनले अनशन थालेपछि हजारौँ समर्थकको लाइन लाग्छ । देशका गिनेचुनेका बौद्धिक जमातहरु उनको पक्षमा वकालत गर्न पछि पर्दैनन् । सरकारले संसदबाट पारित...बाँकी

देश विकासमा को होला त दोषी, नेता कि विज्ञ ?

देश विकासमा को होला त दोषी, नेता कि विज्ञ ?

अहिले नेपाल कहिले विकास होला र अमेरिका, युरोपजस्ता देशमा जसरी विज्ञान र प्रविधिको समुचित प्रयोगद्वारा त्यहाँका मानिसले जसरी सहजतापूर्वक जीवन जिउन पाइएला भन्ने प्रश्न हरेक नेपालीको मनमनमा आइराख्ने गरेको छ । सँगैका साथी अलि समयपछि भेट्दा सञ्चो बिसञ्चो, घरपरिवारमा के कस्तो छ ? सोधनीपछि आउने गफको सिलसिला देश विकासकै बारेमा...बाँकी

सङ्घीयताको विद्यमान अवस्थामा उच्च शिक्षालाई व्यवस्थापन गर्न आवश्यक

सङ्घीयताको विद्यमान अवस्थामा उच्च शिक्षालाई व्यवस्थापन गर्न आवश्यक

नेपालको संविधान २०७२ ले परिकल्पना गरेको समाजको निर्माणमा उच्चशिक्षाको भूमिका महत्त्वपूर्ण रहन्छ । राष्ट्रको परिवर्तित संरचना र विश्वव्यापी रूपमा आएको नवीनतम परिवर्तनलाई आत्मसात् गरी उच्चशिक्षाको स्वरूप, संरचना, सञ्चालन, नियमन लगायतका पक्षको परिवर्तन शीघ्र सम्पन्न गर्नुपर्ने दायित्व सरकारका सामु छ । नेपालकोे संविधान २०७२ को धारा ३१ मा शिक्षा सम्बन्धी मौलिक...बाँकी