परराष्ट्रमन्त्री ज्ञवाली र सुष्मा स्वराजबीच भेटवार्ता | दोहोरो कर लगाइएको छैन : मन्त्री आङ्बो | नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सडक भासिने क्रम जारी | निरपेक्ष गरीब अन्त्य गरेर अगाडि बढ्दैछौँ : अर्थमन्त्री खतिवडा | प्रतिनिधिसभा समितिका सभापतिको निर्वाचन भदौ १७ गते हुने | आजदेखी धुवाँ फाल्ने गाडी चलाउन नपाईने | १८ पटक ग्रामी अवार्ड विजेता अमेरिकी गायिकाको निधन | सिंहदरबार अगाडी नाङ्गै उभिएर बिरोध गर्ने लिम्बु पक्राउ (फोटो फिचर) | स्वरोजगार लघुवित्तको २० प्रतिशत शेयर, सिटि एक्सप्रेशको १६७ प्रतिशत हकप्रद खुल्यो | कलंकीको अण्डरपास आज खुलेन, अझै केही दिन लाग्ने

कविता

के हो नारीको जिन्दगी ?

के हो नारीको जिन्दगी ?

सबिना केसी- इश्वरी : हे मेरो आमा,हे मेरो बाबा दया गरन,यो खोक्रो झोली भित्र शिक्षाको ज्योती भरन, सन्तान के म तिम्रो हैन र , तिमीले मलाईआफ्नो दुध पिलाकी छैनौ र पराई घर मलाई तिमी सुम्पन चाहन्छौ ,निकाली मलाई के तिमीले सन्तुष्टी पाउछौ रात र दिन कराइ बस्छौं,बिहे गर भन्छौ बिहेको...बाँकी

‘कालो समय’……प्रथा

‘कालो समय’……प्रथा

कालो समय ****** अब छेकबार हुनेछैन यो कालकोठरीको बुइँगलमा— कसैको ! गौँडो ढुकेर बस्ने चन्द्रवीर सपनाको लट्टाई बोकेर— अरब गएको छ ! नोटका फ्याउरी नचाएर भ्याएसम्म उठाऊ पसिनाको खमारबाट— नीला बिस्कुनहरू ! यही बिस्कुनको भर्याङ चढेर भोलि उक्लिनु छ तिमीले आफ्नै जिन्दगीको अग्लो पहाड ! ******** चोया खिपेझैँ खिप यो अर्थतन्त्रका कुरकुरे करङहरू र...बाँकी

भित्री वस्त्रमा देखा परेको रातो दाग न थियो ‘रजस्वला’

भित्री वस्त्रमा देखा परेको रातो दाग न थियो ‘रजस्वला’

कविता पाइला कता चलाउँदैछु थाहै नहुने नाड़ी, पाखुरा, पिडुला गलाउँदै लागिरहन्छ कि शरिरको तल्लो भागतिर कसैले हँसिया हथौडाले ठोकीरहेछ कुनै साँघुरो खोचको गिर्खाहरु बडारेर महासागर भेट्न उर्लिएको नदी जस्तै गरि भित्रि वस्त्रमा देखा परेको रातो दाग थियो रजस्वला दाग नै थियो त्यों नि भित्री वस्त्रमा लुकाउन मिल्ने हैन हैन नारी...बाँकी

तिमी एक सेतो चम्किने धातु !

तिमी एक सेतो चम्किने धातु !

तिमी एक सेतो चम्किने धातु जो चम्किरहयौ दिल हरु मा आँखा हरु मा दिमाग हरु मा तर मैले त मेरो नाम को अर्थ मन नपराएर रै परिवर्तन गिरिदिएको छु राजाू म तिम्रो मन को त हुन सकिन अरु को कसरी बन्नसक्छु। मेरो पहिलो प्रेम को हल्ला बतास ले चलाए सङ्गै...बाँकी

तिमी मौन भयौ ‘कटुकाब्य’

तिमी मौन भयौ ‘कटुकाब्य’

कहिले पत्रीका का कबर बाट कहिले बत्ति का पोल बाट कहिले कस्का मुख बा कहिले कस्का अक्षर बाट तिम्रो सुन्दरता को बारेमा सुनेको थिए! तिमी सामु आउने मन भयो तिम्रो समीप मा बस्ने मन भो तिमी सङ्ग रमाउने मन भो अनि तिम्रो सामु आउन तिरे केही रकम अनि बुझाए! मेरो...बाँकी

मोदी, मापसे र माया

मोदी, मापसे र माया

उमेर न यौवन... दिलको खेलो ...काम छैन ! भर्खर पसाएको केरा... पहेँलो ...काम छैन ! नहुनु मामाभन्दा कोनि को जाती भन्छन् ...परन्तु, जवानीको साथी ...त्यो पनि झट्केलो ...काम छैन ! यार कता ...प्यार कता... गफ्फिएको देख्छु मान्छे, बिनासित्ती मचाइने हाइहेलो ... काम छैन ! कवि, कलाकार, राजनीतिकर्मी जति कुर्ले पनि,...बाँकी

ए सरकार ! तँ हुईकिरेको सडक छेउको धुलाम्य पेटीमा

ए सरकार ! तँ हुईकिरेको सडक छेउको धुलाम्य पेटीमा

कबिता -रसिक राज ए-सरकार। **** ए सरकार!!! बेवास्ताको पर्दा उठाएर बाहिर हेर त तँ हुईकिरेको सडक..छेउको धुलाम्य पेटीमा कुपोसित बच्चा..बच्चा काखी च्यापेर हिडेका आमाहरु सगरमाथा बोकेका कापी..कापी बोकेका नानीहरु नाम्लोका डोबहरु,डोब बोकेका निधारहरु निधारका पसिनाहरु,पसिनाले भिजेका पिताहरु यिनै हुन तेरा जनताका अनुहारहरु.. अनुहारहरु,,,जो बस शान्तिपूर्ण मुस्कुराउन चाहन्छन्। ए सरकार!!! बेसर्मीको चस्मा...बाँकी

‘आइब्रो र थ्रेडिङ’ले सजिएको आँखाहरु भन्दा

‘आइब्रो र थ्रेडिङ’ले सजिएको आँखाहरु भन्दा

कबिता 'ती आँखाकालयहरुमा' *** -आइब्रो र थ्रेडिङले सजिएको आँखाहरु भन्दा प्राकृतिक आँखाहरु नै मनपर्छ। मलाइ ती आँखाहरु मनपर्छ। जो मलाइ राम्रो देख्छ्न मलाइ ती आँखाहरु मनपर्छ, जो मरो खातिर हेरिरहन्छ्न। यथार्थमा ‘! सम्झनामा‘! आखिर आँखाले मनलाई कसरी बिर्सन सक्ला र? अचेल ति मनबाट पीडित आँखाहरु अनि सिगारिएको आँखाहरु त्यतिभर लाग्दैन।...बाँकी

मालिकको बयान- प्रज्वल अधिकारी

मालिकको बयान- प्रज्वल अधिकारी

मालिकको बयान ! मैले उसलाई कहिल्लै हेपेर काम लगाएकै छैन हजुर ! बरु उसले मागेको जति पारिश्रमिक दिएपछि पनि अब अलिकती थपिदिनु न! भन्छ उ तर मैले- यो एक बोरा आलु माथी लगिदेउन भन्दा मेरो समय सकिसक्यो भनेर मलाई थर्काउने पनि उ नै हो हजुर! म आज जे छु मसँग जे छ...बाँकी