Nepal Mediciti Hospital Ad

फोटो-ग्यालरी

पशुपतिनाथ क्षेत्रमा बाला चतुर्दशी (फोटोफिचर)

पशुपतिनाथ क्षेत्रमा बाला चतुर्दशी (फोटोफिचर)

मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै हिजोदेखि देशभरका शिवालयमा रातभर महादीप बाली बसेका भक्तजनले नदीमा स्नान गरी शतबीज छरेका छन् । फोटो : (Gopal Dahal) बाला चतुर्दशीसमेत भनिने मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहानै स्नान गरी शिवालय क्षेत्र विशेषगरी पशुपति क्षेत्रको मृगस्थलीमा धानका सय गेडा छरे दिवङ्गत पितृले मोक्ष पाउने शास्त्रीय मान्यता...बाँकी

काठमान्डौंको कमलपोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै (फोटो फिचर)

काठमान्डौंको कमलपोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै (फोटो फिचर)

  छठ पर्वको तेस्रो दिन आज (मंगलबार) साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइँदैछ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा सम्पन्न हुने गर्दछ । फोटो: गोपाल...बाँकी

पातली हुनलाई खाना खान छोडेपछिको हालत… (तस्बिर हेर्नुहोस् )

पातली हुनलाई खाना खान छोडेपछिको हालत… (तस्बिर हेर्नुहोस् )

स्विटजरल्याण्डकी २४ वर्षीया जूलिया जोनसोनमाथि पनि आफूलाई कुनै पनि हालतमा मोटी देख्न चाहन्थिनन् जुलिया जुलियालाई मोटो हुने डरले विद्यालयकाल देखि नै सताएको थियो । उनलाई लाग्थ्यो कि यदि एक चम्चामात्र पनि धेरै खाएमा राती उठेर व्यायाम गर्नुपर्छ । कपाल, कान, कपडामा लुकाउँथिन् खानाः जुलियाले बिस्तारै खाना खान नै छोडिदिइन् ।...बाँकी

पशुपतिनाथ मन्दिरमा रमाउदै हिन्दु नारी (फोटो फिचर)

पशुपतिनाथ मन्दिरमा रमाउदै हिन्दु नारी (फोटो फिचर)

  काठमाडौ । हिन्दु नारीको महान चाड हरितालिका तीज आज मनाईदैछ । मुलुकभरका महिलाहरु विभिन्न मन्दिरमा भेला भएर नाँचगान गर्नुको साथै पूजामा ब्यस्त छन् । बुधवार बिहान पशुपति नाथ मन्दिरमा महिलाहरुको विषेश उपस्थिती थियो । रातो साडी, चुरा धागो र पोतेमा सजिएका महिलाहरु पूजाका लागि लामबद्ध थिए । पूजा पाठ...बाँकी

१७ फोटोमा चौँथो बिम्स्टेक सम्मेलन

१७ फोटोमा चौँथो बिम्स्टेक सम्मेलन

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) चौँथो सम्मेलनमा सम्पन्न भएको छ । [gallery columns="1" size="full" ids="56920"]बाँकी

कस्तो बन्यो अशोक दर्जीको घर (फोटोफिचर)

कस्तो बन्यो अशोक दर्जीको घर (फोटोफिचर)

पछिल्लो समय चर्चित संगीतकार टंक बुढाथोकीको पहलमा अशोकको परिवारका लागि पक्की घर निर्माण गरिएको हो । सोमबार दमकमा एक समारोह आयोजना गरी घर हस्तान्तरण गरिएको थियो । हाँस्यव्यंग्य कलाकार हरिवंश आचार्यको हातबाट अशोकका बाबुआमालाई साँचो हस्तान्तरण गरियो । उनीहरु हिजैबाट नयाँ घरमा बस्न थालिसकेका छन् । समय अघि सम्म बाँसको...बाँकी

नेपालको विभिन्न रमणिय स्थलहरु (फोटोफिचर)

नेपालको विभिन्न रमणिय स्थलहरु (फोटोफिचर)

[gallery link="file" columns="1" size="full" ids="21382,21383,21384,21385,21386,21387,21388"] Photographer Deepan Pokhrel All copyright reservered Tapaiko Khabar.comबाँकी

हेर्नुस्, मन नै लोभ्याउने मनमोहक तस्वीरहरु (फोटोफिचर)

हेर्नुस्, मन नै लोभ्याउने मनमोहक तस्वीरहरु (फोटोफिचर)

विभिन्न फूलको सुन्दरतामा छुट्टै पहिचान बोकेका यी फूलहरुले हेर्नुस् कति सुन्दरताले भरिएका सिजन अनुसारका  फूलहरु । [gallery columns="1" size="full" ids="43191,43193,43194,43195,43192,43196,43197,43198,43199,43200,43201,43202"]बाँकी