प्रवास

प्रहरीले चलाएको गोली लागेर नौ जनाको मृत्यु, २० घाइते

प्रहरीले चलाएको गोली लागेर नौ जनाको मृत्यु, २० घाइते

प्रहरीले चलाएको गोली लागेर कम्तीमा नौ जनाको मृत्यु भएको छ । भारतको दक्षिणी राज्य तामिल नाडुमा तामा खानी बन्द गर्न भन्दै विगत तीन महिनादेखि जारी आन्दोलनमा प्रहरीले चलाएको गोली लागि नौ जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। प्रशासनले घटनामा कति जनाको मृत्यु...बाँकी

फेक न्युजप्रति यूरोपेली सांसदसँग जुकुरबर्गले मागे माफी

फेक न्युजप्रति यूरोपेली सांसदसँग जुकुरबर्गले मागे माफी

क्याम्ब्रिज एनालिटिका प्रकरण र फेसबुकमा आउने फेक न्यूजप्रति फेसबुकका संस्थापक मार्क जुकरबर्गले यूरोपेली सांसदहरुसँग माफी मागेका छन् । क्याम्ब्रिज एनालिटिकाले आफ्नो राजनीतिक अभियानका लागि झण्डै ९ करोड फेसबुक प्रयोगकर्ताको गोप्य डाटा चोरेको आरोप लाग्दै आएको छ । यद्यपि एनालिटिकाले यो आरोपको खण्डन गर्दै आएको छ र गलत आरोपका कारण व्यवसायमा...बाँकी

ट्रम्पविरुद्ध कुनै खेल नखेल्न उपराष्ट्रपतिको चेतावनी

ट्रम्पविरुद्ध कुनै खेल नखेल्न उपराष्ट्रपतिको चेतावनी

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध कुनै खेल नखेल्न उत्तर कोरियाली शासक किम जोङ उनलाई चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली शासकबीच अर्को महिना शिखर वार्ताको तिथि तय गरिएको छ । अमेरिकी उपराष्ट्रपति पेन्सले राष्ट्रपति ट्रम्प विरुद्ध कुनै खेल खेले त्यो किमको ठूलो...बाँकी

विषालु मदिरा पिउँदा १२ जनाको मृत्यु

विषालु मदिरा पिउँदा १२ जनाको मृत्यु

विषालु मदिरा सेवन पिउँदा १२ जनाको मृत्यु भएको छ । भारतको कानपुर नगरमा ६ र देहातस्थि रुरामा ६ जना गरी विषालु मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । विषालु मदिरा विक्री गर्ने चार जना व्यापारीलाई कानपुर प्रहरीले पक्राउ गरेको छ । उत्तरप्रदेश सरकारले मृतकका परिवारलाई दुई लाख दिने...बाँकी

ट्रम्पद्वारा आफूमाथि नियतवश आक्रमण भएको आशंकामा छानविन गर्न निर्देशन

ट्रम्पद्वारा आफूमाथि नियतवश आक्रमण भएको आशंकामा छानविन गर्न निर्देशन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतीय निर्वाचनका बेला भएको चुनावी प्रचार प्रसारका क्रममा आफूमाथि राजनीतिक उद्देश्यले नियतवश आक्रमण भएको आशंकामा छानबिन गर्न निर्देशन दिएका छन् । अमेरिकाको न्याय मन्त्रालयले राष्ट्रपति ट्रम्पको चुनाव प्रचार अभियानमा ‘अनुचित राजनीतिक निगरानी’ गरिएको भन्ने दाबीमाथि छानबिन गरिने बताएको छ। ट्रम्पको चुनावी अभियानमा रुसी संलग्नता खोज्दै अमेरिकी...बाँकी

विमान दुर्घटनामा मृत्यु भएका यात्रुको सम्झानामा दुई दिने शोक घोषणा

विमान दुर्घटनामा मृत्यु भएका यात्रुको सम्झानामा दुई दिने शोक घोषणा

क्युवामा शुक्रबार राति भएको विमान दुर्घटनामा निधन भएका १०७ जना हवाई यात्रुको सम्झनामा दुई दिने शोक घोषणा गरिएको छ । विमान दुर्घटनामा १ सय ७ जनाको मृत्यु भएको थियो । उड्ने वित्तिकै समस्या आएपछि विमानस्थल नजिकैको खेतमा जोतिएर आगो लाग्दा विमानमा रहेका चालक दलका सदस्यसहित १ सय १० जना मध्ये...बाँकी

अमेरिका र उत्तर कोरियाबीचको वार्ता अन्यौल

अमेरिका र उत्तर कोरियाबीचको वार्ता अन्यौल

आगामी जून १२ मा अमेरिका र उत्तर कोरियाबीच राष्ट्रपतिस्तरमा शिखर वार्ता हुने तय भएलगत्तै अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य प्रदर्शन गरेपछि वार्ता हुने/नहुनेमा अन्यौल देखिएको छ । उत्तर कोरियाले अमेरिकी रवैयाप्रति आशंका गर्दै शिखर वार्ता रद्द हुन सक्ने चेतावनी दिएको छ । यसले के होला भन्ने चासो विश्वव्यापी रुपमा...बाँकी

ट्रम्पले दिए अमेरिकामा रहेका प्रवासीलाई ‘जनावर’ को संज्ञा

ट्रम्पले दिए अमेरिकामा रहेका प्रवासीलाई ‘जनावर’ को संज्ञा

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा बस्दै आएका केही प्रवासीलाई ‘जनावर’ को संज्ञा दिएका छन् । ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा उनले अमेरिकाको प्रवासी कानुन काम नलाग्ने भन्दै आलोचनासमेत गरेका छन् । कानुनको कमजोरीका कारण अमेरिकामा अनावश्यक प्रवासीहरु बढेको उनको भनाइ थियो । ट्रम्पले योग्यताका आधारमा मात्र मानिसहरुलाई अमेरिकामा शरण दिनुपर्ने...बाँकी

अपहरित ५३ जनाको उद्धार

अपहरित ५३ जनाको उद्धार

नाइजेरियामा बोको हरामद्वारा अपहरित ५३ जनालाई अपहरणमुक्त गराइएको छ । उत्तरपूर्वी बोर्नो राज्यबाट सरकारी सेनाको टोलीले उनीहरुलाई अपहरणमुक्त गराएको अधिकारीहरुले जनाएका हुन् । अपहरणमुक्त हुनेमा ३३ महिला, १६ बालबालिका र चार जना पुरुष रहेको सेनाले जनाएको हो । बोको हरामविरुद्ध भएको सुरक्षा कारबाही अभियानका क्रममा सरकारी सेनाले उनीहरुलाई अपहरणमुक्त गराएका...बाँकी