मन्दिरको प्रसाद खाँदा भारतमा ११ को मृत्यु, ९३ जना बिरामी | नेकपा सचिवालय बैठक : स्थायी समितिको कार्यसूची तय | कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्ने माग | चितवनमा छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, एकजना घाइते | नेकपाको स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु | एक सातामा ३ सय बढी ट्याक्सी चालक कारवाहीमा | संवैधानिक परिषद्द्वारा प्रधानन्यायाधीशको सुनुवाइका लागि पत्राचार | ‘गोरे’को समूहबाट हराएको ३३ किलो सुन भारतमा फेला परेको दाबी, समितिले थाल्यो अनुसन्धान | दोलखामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्युु | १ लाख ३३ हजार नगदसहित नवलपरासी पूर्वबाट ९ जुवाडे पक्राउ
Nepal Mediciti Hospital Ad

पत्रपत्रिकाबाट

१६ जिल्लाका कायममुकायम सिडियो नै नियम विपरीत !

१६ जिल्लाका कायममुकायम सिडियो नै नियम विपरीत !

काठमाडौँ । निजामती सेवा ऐनको व्यवस्थाविपरीत सरकारले १६ जिल्लामा ६ महिनाभन्दा बढी समयदेखि कायममुकायम प्रमुख जिल्ला आधिकारी (सिडिओ) खटाएको छ । सहसचिवको दरबन्दी भएका जिल्लाहरूमा ६ महिनाभन्दा लामो समयदेखि उपसचिवहरूले कामु सिडिओका रूपमा काम गर्दै आएका हुन् । निजामती ऐनमा कुनै पनि कर्मचारीलाई ६ महिनाभन्दा बढी कायममुकायम बनाएर खटाउन नपाइने...बाँकी

नेपाली ईन्जिनियरलाई खुसीको खबर, जापानले दियो यस्तो अवसर

नेपाली ईन्जिनियरलाई खुसीको खबर, जापानले दियो यस्तो अवसर

काठमाडौँ । नेपाली ईन्जिनियरको लागि एक जापानी कम्पनीले विद्यावारिधीसँगै जापान काम गर्ने अवसर दिने भएको छ । जापानमा रहेको ह्युमन रिसोर्सिया कम्पनी लिमिटेडले त्यसका लागि नेपालका तीन वटा ईन्जिनियरिङको पढाई हुने कलेजहरुसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । ईन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक, नेम कलेज काठमाडौं नेपाल ईन्जिनियरिङ कलेज चाँगुनारायणसँग समझदारी पत्रमा...बाँकी

सर्वोच्चको आदेशविपरीत कान्ति अस्पतालमा अमेरिकी खोप परीक्षण !

सर्वोच्चको आदेशविपरीत कान्ति अस्पतालमा अमेरिकी खोप परीक्षण !

कान्ति बाल अस्पतालमा उपचारत बालबालिकामा सर्वोच्च अदालतको आदेश विपरीत रोटा भाईरलविरुद्धको खोप परीक्षण भईरहेको छ । के छ सर्वोच्चको आदेशमा ? उपचारका लागि अस्पतालमा ल्याईएका बालबालिकामा झन्डै दुइ बर्षदेखि उक्त भ्यायक्सिन परीक्षण गर्दै आएको छ । तर, भ्यासिन परीक्षणबारे जिम्मेवार व्यक्तिलाई नै सामान्यबाहेक केहि जानकारी छैन । कानुन्तः अस्पतालका निर्देशक...बाँकी

नेपाल कम्युनिष्ट पार्टीको जग्गा भारतको उत्तमनगरमा पनि !

नेपाल कम्युनिष्ट पार्टीको जग्गा भारतको उत्तमनगरमा पनि !

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबाट पार्टी एकता पछि निर्माण भएको नेपाल कम्युनिष्ट पार्टीको सम्पती विवरणमा अचल सम्पती नै कम्तीमा तीन अर्ब देखिएको छ । तत्कालीन एमाले र माओवादीका नाममा देशभरि रहेको जमिन, भवन, कार्यालय आदिको चलनचल्ती मूल्य तीन अर्बभन्दा बढी हुने देखिएको छ । नेकपासँग काठमाडौंमा मात्रै करोडौं मूल्यका...बाँकी

सुरक्षा संवेदनशीलतामा चरम लापरबाही

सुरक्षा संवेदनशीलतामा चरम लापरबाही

बंगलादेशको ढाकाबाट काठमाडौंका लागि उडेको यूएस बांगला एयरलाइन्सको विमान काठमाडौंमा अवतरण गर्ने क्रममा दुर्घटना भएपछि देखिएको दृश्यले विमानस्थलको सुरक्षामाथि गम्भीर प्रश्न उठाइदिएको छ । चालक दलका ४ सदस्यसहित ७१ जना यात्रु सवार विमान दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको छ भने २२ जनालाई घाइते अवस्थामा उद्धार गरी विभिन्न अस्पताल पुर्याइएको...बाँकी

आजबाट नयाँ मतदाता नामावली दर्ता शुरु हुँदै

आजबाट नयाँ मतदाता नामावली दर्ता शुरु हुँदै

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले मङ्गलबार साउन १ गतेबाट ७७ वटै जिल्लामा शुरु हुने नयाँ मतदाता नामावली दर्ता अभियानमा सहभागी हुन आग्रह गरेका छन् । उनले स्थानीय तह र प्रदेश सभाका केही स्थानमा उपनिर्वाचन हुनसक्ने भएकाले यसअघि मतदाता नामावली नाम नभएका नागरिकहरूलाई नाम दर्ता गरेर मतदानमार्फत सार्वभौमसत्ताको प्रयोग...बाँकी

लोकप्रिय निर्णय मात्रै गर्दै ओली, कार्यान्वयन शून्य

लोकप्रिय निर्णय मात्रै गर्दै ओली, कार्यान्वयन शून्य

सरकारले गठन भएको केहि समय देखी नै लोकप्रिय निर्णय गरेर चर्चामा आएको नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको निर्णय निर्णयमा मात्रै सिमित हुने देखिएको छ । जनताको पक्षमा रहेको सरोकारका विषयमा धेरै परिवर्तन गर्नुपर्ने भन्दै गरेको निर्णयहरुको कार्यान्वयन गर्न भने सरकार पछि हटेको विश्लेषण सुरु भएको छ...बाँकी

लाचार बन्दै सरकार, ३३ किलो सुनकाण्डका आरोपीहरु धमाधम छुट्दै

लाचार बन्दै सरकार, ३३ किलो सुनकाण्डका आरोपीहरु धमाधम छुट्दै

लामो समय देखि अन्तराष्ट्रिय रुपमा समेत चर्चामा रहेको ३३ किलो सुन र मोरङ उर्लाबारीका सनम शाक्य हत्याकाण्ड केहि मात्रामा सेलाउन थालेसँगै सो प्रकरणमा आरोपी रहेकाहरु धमाधम छुट्न थालेका छविकासराज खनालन् । शाक्य हत्याकाण्ड र ३३ किलो सुन प्रकरणको मुद्दामा कारागारमा रहेका निलम्बित प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल साधारण तारेखमा छुटेका...बाँकी

ओलीको चुरीफुरी १ महिनालाई, पाइपलाइनबाट आउन छोड्यो ग्याँस

ओलीको चुरीफुरी १ महिनालाई, पाइपलाइनबाट आउन छोड्यो ग्याँस

विराटनगर महानगरपालिका – १४ स्थित श्रीकृष्ण गौसदनमा जडान गरी प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको ग्याँस पान्ट बन्द भएको छ । प्रधानमन्त्रीले तामझामका साथ उदघाटन गरेको पाइपबाट १ महिना नपुग्दो ग्यास आउन छोडेको छ । जनतालाई ग्याँसका सिलिन्डर बाकेर हिड्ने युगबाट माथि उठाउने भन्दै सुरु भएको आयोजना १ महिना नपुग्दै...बाँकी