Nepal Mediciti Hospital Ad

पत्रपत्रिका मुख्य

अमेरिकाको टेक्सास सहरमा गोली चल्दा २० जनाको मृत्यु

अमेरिकाको टेक्सास सहरमा गोली चल्दा २० जनाको मृत्यु

अमेरिकाको टेक्सासस्थित इआई पासोमा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तीमा २० जनाको ज्यान गएको छ । २६ जना घाइते छन् । सिलो भिस्टा मल नजिकैको वालमार्ट स्टोरमा घटना भएको हो । बीबीसीका अनुसार, यो अमेरिका र मेक्सिकोको सीमा नजिकैको क्षेत्र हो । आक्रमणमा ज्यान गुमाउनेहरूको पहिचान भएको छैन । यद्यपि, मेक्सिकोका...बाँकी

श्रीमानसँग मिलेर कल्पनाले गरिन् आफ्नै प्रेमीको हत्या

श्रीमानसँग मिलेर कल्पनाले गरिन् आफ्नै प्रेमीको हत्या

कैलालीको चुरे पहाडी क्षेत्रको चुरे गाउँपालिका–६ मड गाउँकी कल्पना लामालाई आफ्ना प्रेमीको हत्या गरेको अभियोगमा प्रहरीले बिहीबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फलटुडे, कैलालीका प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार श्रीमान् लालबहादुर लामासँग मिलेर निज कल्पनाले प्रेमी अन्दाजी ४० वर्षीय कमल कुँवरको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको हो...बाँकी

सप्तरीमा एकै रातमा पाँच घर लुटपाट र चोरी

सप्तरीमा एकै रातमा पाँच घर लुटपाट र चोरी

सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकामा गए राति पाँच घरमा चोरी भएको छ । वडा नं २ भुर्कीका कैलु चौधरी, सुनिल चौधरी, परमेश्वर राम, जङ्गल राम र झमेली सदाको घरमा चोरी भएको हो ।मूलढोकामा लगाएको ताला फुटाई परमेश्वर रामको घरबाट नगद रु ४० हजार, चाँदीको आठ तोलाको पाउजु र पाँच तोलाको ब्रास्लेट,...बाँकी

एथलेटिको मड्रिड छोड्दैछन् ग्रिजम्यानले

एथलेटिको मड्रिड छोड्दैछन् ग्रिजम्यानले

विश्व विजेता फ्रान्सेली स्ट्राइकर एन्टोनी ग्रिजम्यानले एथलेटिको मड्रिड क्लब छाड्ने घोषणा गरेका छन् । यो सिजनको अन्त्यसँगै एथलेटिको मड्रिड छाड्ने उनले घोषणा गरेका हुन् । ला लागिअन्तर्गत आगामी शनिबार लेभान्टेसँगको खेलपछि उनले स्पेनिस क्लब एथलेटिको मड्रिड छाड्ने बीबीसीले लेखेको छ । २८ वर्षीय ग्रिजम्यानले ट्वीटरमा एक भिडियो पोष्ट गर्दै भनेका...बाँकी

नेपालमा रहेको यस्तो ठाउँ जहा खाद्यान्नभन्दा धेरै मदिरा बिक्री हुन्छ

नेपालमा रहेको यस्तो ठाउँ जहा खाद्यान्नभन्दा धेरै मदिरा बिक्री हुन्छ

दीपायल सिलगढी नगरपालिका वडा नं ९ लाई बत्तीमुनिको अँध्यारो क्षेत्रका रुपमा चिनिन्छ । जिल्ला सदरमुकाममै रहेको भए पनि वडा नं ९ सामाजिक चेतनाको विकास नभएकै कारण सबैभन्दा पछि परेको छ । थुप्रै सरकारी र गैर–सरकारी संस्थाहरुले कार्यक्षेत्र बनाएर लगानी गरे पनि त्यो ठाउँको अपेक्षित विकास हुन सकेको छैन । साविकको...बाँकी

नयाँ शैक्षिक सत्र शुरु भईसक्दा पनि डोल्पाका बालबालिका पाठ्यपुस्तकबाट वञ्चित

नयाँ शैक्षिक सत्र शुरु भईसक्दा पनि डोल्पाका बालबालिका पाठ्यपुस्तकबाट वञ्चित

नयाँ शैक्षिक सत्र शुरु भएको दुई महीना बितिसक्दा पनि डोल्पाका बालबालिकाले पाठ्यपुस्तक पाएका छैनन् । तल्लो डोल्पामा पर्ने जगदुल्ला गाउँपालिकाका–९ का विद्यालयका करीब एक हजार १०० बालबालिका शैक्षिक सत्र शुरु भएको दुई महीना वितिसक्दा पनि पाठ्यपुस्तकबिना नै अध्ययन गर्न बाध्य भएका हुन् । महादेव आधारभूत विद्यालय व्यवस्थापन समितिका अनुसार स्थानीय...बाँकी

नयाँ शैक्षिक सत्रदेखि काठमाडौँको प्रत्येक विद्यालयमा राष्ट्रिय झण्डा अनिवार्य

नयाँ शैक्षिक सत्रदेखि काठमाडौँको प्रत्येक विद्यालयमा राष्ट्रिय झण्डा अनिवार्य

काठमाडौं महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि सबै विद्यालयमा राष्ट्रिय झण्डा र देवनागरिक लिपिमा नाम अनिवार्य गर्ने तयारी गरेको छ । पछिल्लो समय धेरै विद्यालयले अङ्ग्रेजी नाम राखेको पाइएको हुँदा ती सबै विद्यालयले देवनागरिक लिपिमा पनि नाम राख्न अनिवार्य गरिएको जानकारी कामपाले गराएको छ । कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार राष्ट्रियको सम्मानको...बाँकी

बर्डफ्लू संक्रमण देखिएपछि काठमाडौँमा मात्र ८५ हजार कुखुरा नष्ट

बर्डफ्लू संक्रमण देखिएपछि काठमाडौँमा मात्र ८५ हजार कुखुरा नष्ट

मुलुकका तीन जिल्लामा पालेका कुखुरामा बर्डफ्लूको संक्रमण देखिएको छ। मकवानपुर, काठमाडौं, पोखरामा बर्डफ्लूको संक्रमणले धमाधम कुखुरा मरेका छन्। कुखुरा मर्न थालेपछि शंका लागेर परीक्षण गर्दा बर्डफ्लू भाइरस एच५एन१ संक्रमण भएको पुष्टि भएको पशु सेवा विभागले जनाएको छ। बर्डफ्लूको संक्रमण फैलिएपछि किसानलाई करोडौं रुपैयाँको क्षति पुगेको छ। बर्डफ्लूको संक्रमण देखिएको र...बाँकी

पोखरी सुक्न थालेपछि माछा पालन ब्यावसायी मारमा

पोखरी सुक्न थालेपछि माछा पालन ब्यावसायी मारमा

सुनसरी वराहक्षेत्र नगरपालिका मधुवन क्षेत्रमा रहेका माछा पोखरी सुक्न थालेका छन् । सप्तकोशी नदीको पानीको बहाव घटेसँगै मधुवन क्षेत्रमा रहेका माछा पोखरी सुक्न थालेका हुन् । माछा पोखरी सुक्न थालेपछि कृषक चिन्तित भएका छन् । राम्रो आम्दानी गर्ने उद्देश्यले पोखरी खनेर भुरा हालेको भए पनि पोखरी सुक्न थालेपछि कृषक निराश...बाँकी