Nepal Mediciti Hospital Ad

फिल्म-संगीत

‘पासवर्ड’ को प्रिमियरमा सन्नी नेपाल आउँदै

‘पासवर्ड’ को प्रिमियरमा सन्नी नेपाल आउँदै

बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउने भएकी छिन् । आफूले आइटम डान्स गरेको नेपाली फिल्म ‘पासवर्ड’ को प्रिमियरमा उनी नेपाल आउने भएकी हुन् ।सन्नीले एक भिडियोमार्फत आफू नेपाल आउन लागेको बताएकी छिन् । भिडियोमार्फत उनले नेपाललाई सम्बोधन गर्दै आफू नेपाल आउन लागेको बताएकी छिन् । उनले ११ सेप्टेम्बरमा नेपाल आउने...बाँकी

कात्तिक १ गतेबाट ‘बादशाह जुट’ नेपालभर

कात्तिक १ गतेबाट ‘बादशाह जुट’ नेपालभर

गत वर्षको पौष १३ गते आउने निश्चित भएता पनि अन्तिम समयमा प्राविधिक कारण देखाउँदै पोस्टपोन्ड भएको फिल्म ‘बादशाह जुट’ ले नयाँ प्रदर्शन मिति घोषणा गरेको छ । यो फिल्म अब आउँदो कात्तिक १ गतेबाट प्रदर्शनमा आउने एक पोस्टरमार्फत् जानकारी गराइएको छ । पोस्टरमा फिल्मका लिड अभिनेता सुशील श्रेष्ठ र कलाकार...बाँकी

बालगायक आयुषको आवाजमा चलचित्र ‘हजार जुनीसम्म’ को गीत सार्वजनिक

बालगायक आयुषको आवाजमा चलचित्र ‘हजार जुनीसम्म’ को गीत सार्वजनिक

आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘हजार जुनीसम्म’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । आइतबार गीतको लिरिकल भिडियो युट्युबमार्फत सार्वजनिक गरियो । भारतीय टिभी शो ‘सारेगमम लिटिल च्याम्प’ मा सहभागी भएर चर्चामा आएका आयुष केसीले यो गीतमा स्वर दिएका छन् । यो गीतको ओर्जिनल भर्सनमा गायक उदय सोताङको स्वर छ...बाँकी

कान्तिपुर फिल्म एकेडेमीको निर्माणमा चलचित्र ‘म’

कान्तिपुर फिल्म एकेडेमीको निर्माणमा चलचित्र ‘म’

लामो समयदेखि फिल्म सम्बन्धि अध्ययन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले फिल्म निर्माण गर्ने भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बीच एकेमेडीको निर्माण रहने फिल्म ‘म’ को औपचारिक निर्माण घोषणा गरिएको छ । फिल्मलाई परिक्षेद सेनले निर्देशन गर्नेछन् । उनले पहिलो पटक फिचर फिल्म निर्देशनमा हात हाल्न लागेका हुन् ।...बाँकी

चलचित्र ‘साईनो’ लाई पिजी सर्टिफिकेट

चलचित्र ‘साईनो’ लाई पिजी सर्टिफिकेट

आउँदो साउन २४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘साइनो’ ले सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएको छ । नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको यो फिल्मलाई बोर्डले पिजी सर्टिफिकेट दिएको छ । फिल्मका निर्देशक रमेश थापाले भने यो चलचित्र सबैले हेर्न मिल्ने खालको भएको बताए । उनले यो फिल्म...बाँकी

सुवास थापाको ‘सेल्फी किङ’ मा विपिन अनुबन्ध

सुवास थापाको ‘सेल्फी किङ’ मा विपिन अनुबन्ध

भर्सटायल अभिनेता विपिन कार्कीले गत वर्षको हिट फिल्म ‘प्रसाद’ टिमसँग दोस्रो पटक सहकार्य गरेका छन् । निर्देशक दिनेश राउत र निर्माता सुवास थापाले निर्माण गर्ने फिल्म ‘सेल्फी किङ’ मा उनी अनुबन्ध भएका छन् । फिल्मको निर्देशन भने बिशाल सापकोटाले गर्नेछन् । उनी फिल्म ‘कारखाना’ का निर्देशक अमरदीप सापकोटाका सहोदर भाई...बाँकी

नीता ढुंगाना अभिनित ‘सोच’को टीजर सार्वजनिक

नीता ढुंगाना अभिनित ‘सोच’को टीजर सार्वजनिक

एक्सन भूमिकामा रुचाइएका अभिनेता प्रज्वल गिरी र अभिनेत्री नीता ढुंगानाले पहिलो पटक अनस्क्रिन रोमान्स गरेको फिल्म ‘सोच’ को अफिसियल टीजर सार्वजनिक भएको छ । टीजर एक्सनयुक्त छ । नीता र प्रज्वलको प्रेम र रोमान्सलाई पनि स्थान दिइएको छ । निर्माण टिमले फिल्म एक्सन-लभस्टोरी जनरामा निर्माण भएको बताएको छ । भाद्र...बाँकी

कंगनाको ‘जजमेन्टल हे क्या?’ को ट्रेलर सार्वजनिक

कंगनाको ‘जजमेन्टल हे क्या?’ को ट्रेलर सार्वजनिक

बलिउड अभिनेत्री कंगना रनौत र अभिनेता राजकुमार रावको प्रमुख भूमिका रहेको फिल्म ‘जजमेन्टल हे क्या ?’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर सस्पेन्स, थ्रिलर र रोमान्सले भरिएको छ । सुरुवातदेखि अन्त्यसम्म ट्रेलर कन्फ्यूजनले भरिएको छ । ट्रेलरले दर्शकलाई फिल्मप्रति निकै उत्सुकता जगाउने देखिन्छ । दर्शकले कंगनाको लुक्स निकै मन...बाँकी

‘जात्रै जात्रा’को शुक्रबारबाट सातौं हप्तामा प्रदर्शन आरम्भ, बक्सअफिसमा ग-यो ९ करोडको व्यापार

‘जात्रै जात्रा’को शुक्रबारबाट सातौं हप्तामा प्रदर्शन आरम्भ, बक्सअफिसमा ग-यो ९ करोडको व्यापार

गएको जेठ ३ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘जात्रै जात्रा’ ले सफलतापूर्वक शुक्रबारबाट सातौं हप्तामा प्रदर्शन आरम्भ गरेको छ । प्रदर्शनको तीन हप्ता बक्सअफिसमा जबरजस्त व्यापार गरेको फिल्मको कमाई छैटौं हप्तासम्म पनि राम्रो रह्यो । ‘वर्ड अफ माउथ’ बलियो हुँदा त्यसको प्रभाव बक्सअफिसमा पर्‍यो । फिल्म अहिले ५१ दिने बाटोमा छ...बाँकी