Nepal Mediciti Hospital Ad

आर्थिक खबर

बिहिबार पनि सुनको भाउ घट्यो

बिहिबार पनि सुनको भाउ घट्यो

बिहिबार पनि सुनको भाउ घट्यो केहि समय अघि लगातार उकालो लागेको सुनको भाउ भदौ अन्तिम सातादेखि भने ओरालो लागेको छ । लगातार घट्न थालेको सुनको मूल्य बिहीबार भने प्रतितोला ३ सयले घटेर ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला...बाँकी

एक महिनामा कतिले लिए ‘पान’ ?

एक महिनामा कतिले लिए ‘पान’ ?

सरकारले कर सम्बन्धी नयाँ नीति तथा तलब बैंक खाताबाट दिनुपर्ने तथा एक हजार रुपैयाँभन्दा बढीको भुक्तानीमा स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने व्यवस्था लागू गरेपछि साउनमा मात्र २ लाख ९१ हजारले नयाँ प्यान लिएका छन् । अर्थ मन्त्रालयका अनुसार साउनमा मात्र २ लाख २५ हजार ४०९ जनाले व्यक्तिगत लेखा नम्बर लिएका...बाँकी

विकास खर्चमा पुरानै शैली, २ महिनाको खर्च ३.८७ % मात्र

विकास खर्चमा पुरानै शैली, २ महिनाको खर्च ३.८७ % मात्र

विकास खर्चमा यस वर्ष पनि सरकार असफल हुने देखिएको छ । विगतका सालमा भन्दा फरक किसीमले विकासको खर्च हुने बताएको भए पनि कुनै परिवर्तन नआउने संकेत देखिन थालेको छ । संघीय सरकारले चालु आर्थिक वर्ष २०७६÷७७ को दुई महिनाको अवधिमा ३।८७ प्रतिशत मात्र बजेट खर्च गर्न सफल भएको छ ।...बाँकी

३ दिनदेखि स्थिर छ सुनको मूल्य आज कति ?

३ दिनदेखि स्थिर छ सुनको मूल्य आज कति ?

सुनको मूल्य बुधबार (असोज १ गते) स्थिर छ । छापावाल सुन तोलामा ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । विगत तिनदिन देखि यही मूल्यमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन भने तोलामा ३१ हजारमा कारोबार भइरहेको छ।यता चाँदीको मूल्य भने बढेको छ...बाँकी

ओरालो लाग्यो सुनको भाउ, आज कति ?

ओरालो लाग्यो सुनको भाउ, आज कति ?

सुनको मूल्यमा आइतबार (भदौ २९) केहि गिरावट आएको छ ।तोलामा ४ सय रुपैयाँले घटेको सुन ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो दिन ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थिए । यता, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेको छ । आज चाँँदी ८ सय ४० रुपैयाँ...बाँकी

आज कतिमा कारोबार भइरहेको छ सुनचाँदी ?

आज कतिमा कारोबार भइरहेको छ सुनचाँदी ?

नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो ।यस्तै तेजावी सुन ७० हजार ७०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै बुधबार चाँदीको मूल्य भने ८८० मा कारोबार भएको छ ।...बाँकी

डलरदेखि युरोसम्मको खरिद तथा बिक्रिदर कति आज?

डलरदेखि युरोसम्मको खरिद तथा बिक्रिदर कति आज?

आज (आइतबार, ९भदौ २२) अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०६ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ १८ पैसा र बिक्रीदर १२६ रुपैयाँ ८४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४० रुपैयाँ ८३ पैसा...बाँकी

सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च विन्दुमा

सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च विन्दुमा

पछिल्लो डेढ महीनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य स्थानीय बजारमा आज अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज (आइतबार) छापावाला सुनको मूल्यमा प्रतितोला एक हजार २ सय रुपैयाँले वृद्धि भएको छ । छापावाला सुनको मूल्य प्रतितोला ७२ हजार ५ सय रुपैयाँ कायम भएको...बाँकी

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

नेपाल राष्ट्र बैंकका अनुसार आज (भदौ ३) एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ०० पैसा र बिक्रीदर ११४ रुपैयाँ ६० रुपैयाँ रहेको छ । यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ ५० पैसा र बिक्रीदर १२७ रुपैयाँ १७, पाउण्ड एकको खरिददर १३८रुपैयाँ ०२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७५ पैसा रहेको...बाँकी