Nepal Mediciti Hospital Ad

कविता

राजधानी

राजधानी

जाडो बेलामा घर हुदा भित्ताको सानो प्वालबाट घामको किरण छिरेर मेरो आखाँमा पर्दा म बल्ल ब्युझिन्थे।। तर यहा चिसो बिहानीले मेरो पाइताला कहिल्यै तात्दैनन् गर्मी मौसममा घर अगाडीको बेलौतीको पातबाट पनि कति चिसो हावा आउथ्यो तर यहा मेरो झ्याल पुरा खोल्दा पनि हावाका झोक्काहरू मेरो कोठा छिर्न मान्दैनन्।। माको बिहानैको...बाँकी

नवराज पराजुलीको ‘बुद्धको टाउकोको मोल’ लण्डनमा सार्वजनिक (भिडियोसहित)

नवराज पराजुलीको ‘बुद्धको टाउकोको मोल’ लण्डनमा सार्वजनिक (भिडियोसहित)

नेपाली युवा कविको रुपमा आफ्नो पहिचान उँचो बनाएका नवराज पराजुलीको कविता 'बुद्धको टाउकोको मोल' सार्वजनिक भएको छ । पराजुलीको उकृष्ठ बाचन शैली मार्फत प्रश्तुत गरिएको कविता बुद्धको टाउकोको मोल युरोप कविता कन्सर्ट अन्तर्गत लण्डनमा भएको कार्यक्रममा सार्वजनिक गरिएको हो । बेपत्ता नागरिकको कथामा आधारित कविता नवराज पराजुलीको आधिकारीक युट्युब च्यालन...बाँकी

मैले हत्या गरेको छु

मैले हत्या गरेको छु

हो म हत्यारा हो किनकी मैले आफ्ना हजारौ सपनाको हत्या गरेकी छु । कहिले अभाव ले हत्या गरेकी छु कहिले दवावले हत्या गरेकी छु त्यति मात्र कहाँ हो र कहिले रोग त अनि कहिले भोक को कारण हत्या गरेकी छु । जे होस मैले मेरा हजार सपनाको हत्या गरेकी छु...बाँकी

‘माइतिघर’

‘माइतिघर’

आगँनको कुनातिर मगमग पारिजातको बास्ना गाईगोठ र बाख्रा को टाट्नुको बास्ना हिउदमा गुन्द्रि मा गुन्द्रुकको बास्ना बर्खामा जुठ्यानमा फुलेका फर्सीको बास्ना अगेनुमा पोलेको मकैको बास्ना चोटों मा भित्ताको रातों माटोको बास्ना बिस्तारामा बुबाको पसिनाको बास्ना आहा कति सुगन्धित मेरो माइतिघर अनि कल्पनामा त्यो भयानक पराइघर पुर्ब पट्टिको झ्यालले घामको किरण...बाँकी

‘आमा’

‘आमा’

घुम्रिएका सेता केशका लहरहरु यत्रतत्र सर्बत्र छरिएका छन् सायद सगट्ने फ़ुर्सत नभएर होला या साथ नभएर होला सगटिदिने सुकोमल हातहरु बदामि आकार रहिरहे पनि रगं उडिसकेको फुसरा ओठहरु लिएर मात्र कृत्रिम हासो छर्कीएर रसिला कोषहरु मरिसकेका धमिला आखाहरु मिच्दै युरोप भासिएको सुपुत्रको पर्खाइमाछिन् आमा।।। उनका आखाहरु रसाउछन् र मनमा आँधिहुरीले...बाँकी

‘मेरो भगवान मुस्कुराउनेछन्’

‘मेरो भगवान मुस्कुराउनेछन्’

हुरीको हिर्काईले झरीको बज्रपातले घर अगाडीको ठुलो सालको रूख ढलायो तर आशुले ति आखा जति भिजाए पनि वर्खाको झरीले त्यो पाखुरामा जति बजारे पनि कति अडिक छ उनको शरिर कति ओभानो छ उनको आँखा उमेर उनका लागी केवल अङ्क हुन् मलाई जिन्दगीको सयौ कोष दुरी छिटो छिटो दौडाउन लक्ष्यलाई छिटो...बाँकी

नवराज पराजुलीको ‘रुख’ कविता युट्युवमा

नवराज पराजुलीको ‘रुख’ कविता युट्युवमा

नेपाली कविताको क्षेत्रमा रहेका युवा पुस्ताका ढुकढुकी नवराज पराजुलीको कविता संग्रह सगरमाथाको गहिराईमा रहेको रुख कविता सार्वजनिक भएको छ । सगरमाथाको गहिराई, ह्याप्पी बर्थ डे, खोया, सतिदेवीको गाण्डिव, ब्रम्हाजीको रजस्वला, बामपन्थी लभ, लोकसेवा, मैझारो जस्ता कविताबाट आफ्नो पहिचान बनाउन सफल भएका युवा कवि नवराज पराजुलीको कविता कन्सर्ट मार्फत बाचन भएको...बाँकी

के हो नारीको जिन्दगी ?

के हो नारीको जिन्दगी ?

सबिना केसी- इश्वरी : हे मेरो आमा,हे मेरो बाबा दया गरन,यो खोक्रो झोली भित्र शिक्षाको ज्योती भरन, सन्तान के म तिम्रो हैन र , तिमीले मलाईआफ्नो दुध पिलाकी छैनौ र पराई घर मलाई तिमी सुम्पन चाहन्छौ ,निकाली मलाई के तिमीले सन्तुष्टी पाउछौ रात र दिन कराइ बस्छौं,बिहे गर भन्छौ बिहेको...बाँकी

भित्री वस्त्रमा देखा परेको रातो दाग न थियो ‘रजस्वला’

भित्री वस्त्रमा देखा परेको रातो दाग न थियो ‘रजस्वला’

कविता पाइला कता चलाउँदैछु थाहै नहुने नाड़ी, पाखुरा, पिडुला गलाउँदै लागिरहन्छ कि शरिरको तल्लो भागतिर कसैले हँसिया हथौडाले ठोकीरहेछ कुनै साँघुरो खोचको गिर्खाहरु बडारेर महासागर भेट्न उर्लिएको नदी जस्तै गरि भित्रि वस्त्रमा देखा परेको रातो दाग थियो रजस्वला दाग नै थियो त्यों नि भित्री वस्त्रमा लुकाउन मिल्ने हैन हैन नारी...बाँकी