Nepal Mediciti Hospital Ad

गजल

‘फर्कीयो’

‘फर्कीयो’

खै उ रहरमा फर्कीयो या करमा फर्कीयो सायद चुनाब हारीन्छ भन्ने डरमा फर्कीयो। जाँदा धुलाम्य बाटो गाथ्यो ट्याकटर चढेर आउँदा मन्त्री बनेर हेलीकप्टरमा फर्कीयो। टन्न हुँदा साङ्लो चुडाइ भागेको कुकुर पनि भोक लागेपछि हड्डी खोज्दै घरमा फर्कीयो। पहीले जस्को निधारमा तेर्साएथ्यो बन्दुकको नाल अहीले त्यही सुरक्षा गार्डको भरमा फर्कीयो। समाजसेवा...बाँकी

‘चाहीएको छ’

‘चाहीएको छ’

सबै घरलाइ दाइजोको भारी चाहीएको छ गरीबलाइ पनि बेहुली अलङ्कारी चाहीएको छ।। महीला अधिकारबादीले नै आफ्नो छोरोको बिहे रोकी उसलाइ पनि दाइजोमा सीक्री र सारी चाहीएको छ।। हीजो जस्ले हरेक रात केटी फेर्दै सुत्थ्यो आज उसैलाइ बिहे गर्न कुमारी चाहीएको छ।। जुन बाउआमाले छोरी हुँदा गर्भपतन गरे उनिहरूलाइ नै गतिलो...बाँकी

‘थाहै भएन’

‘थाहै भएन’

उ आफ्नो हो की पराइ थाहै भएन मेरो आँखामा बस्न कीन डराइ थाहै भएन।। मैले त आफ्नै ठानी मुटुमा राखेको थेँ तर मुटुबाटै कता हराइ थाहै भएन।। हिजोसम्म मैसँग टास्सीएर बस्थी आज कता भयो बसाइ सराइ, थाहै भएन।। आखीर माया त पराइलाइ पो गर्दीरैछे ऊ किन मसँग अधर स्पर्श गराइ,थाहै...बाँकी

तिम्रै याद आउँछ आमा

तिम्रै याद आउँछ आमा

गड्याङगुडुङ आकाश गर्दा तिम्रै याद आउछ आमा मुसलधारे पानी पर्दा तिम्रै याद आउछ आमा।। रङ फेर्छन् मान्छेले छेपारो झै हुन्छन् भन्थेउ आफ्नाले नै आँखा तर्दा तिम्रै याद आउछ आमा।। सहानुभुति देखाउने कति आउछन् कति जान्छन् चोट लागेर आँशु झर्दा तिम्रै याद आउछ आमा।। बर्तमानले झस्काउँदा भबिष्यले तर्साउदा अनिदो मै रात...बाँकी

मैले हत्या गरेको छु

मैले हत्या गरेको छु

हो म हत्यारा हो किनकी मैले आफ्ना हजारौ सपनाको हत्या गरेकी छु । कहिले अभाव ले हत्या गरेकी छु कहिले दवावले हत्या गरेकी छु त्यति मात्र कहाँ हो र कहिले रोग त अनि कहिले भोक को कारण हत्या गरेकी छु । जे होस मैले मेरा हजार सपनाको हत्या गरेकी छु...बाँकी

के गल्ती थियो र पानी नचल्ने जातकी छोरी मनपराउनमा मेरो ?

के गल्ती थियो र पानी नचल्ने जातकी छोरी मनपराउनमा मेरो ?

गजल एक्कासी बस्ती जुर्मुरायो नारा भएर निस्कियो ! गाँउ निकाला गर्नै पर्छ संकेतलाई शहर सार भएर निस्कियो ! के गल्ती थियो र पानी नचल्ने जातकी छोरी मनपराउनमा मेरो , मान्छे नबुझ्ने त होइनन् तर बाधा कुसंस्कार र परम्परा भएर निस्कियो ! तिम्रो हैसियत संग म गरिवको हैसियत मिल्दैन, छोरी फिर्ता...बाँकी

तिमी एक सेतो चम्किने धातु !

तिमी एक सेतो चम्किने धातु !

तिमी एक सेतो चम्किने धातु जो चम्किरहयौ दिल हरु मा आँखा हरु मा दिमाग हरु मा तर मैले त मेरो नाम को अर्थ मन नपराएर रै परिवर्तन गिरिदिएको छु राजाू म तिम्रो मन को त हुन सकिन अरु को कसरी बन्नसक्छु। मेरो पहिलो प्रेम को हल्ला बतास ले चलाए सङ्गै...बाँकी

मोदी, मापसे र माया

मोदी, मापसे र माया

उमेर न यौवन... दिलको खेलो ...काम छैन ! भर्खर पसाएको केरा... पहेँलो ...काम छैन ! नहुनु मामाभन्दा कोनि को जाती भन्छन् ...परन्तु, जवानीको साथी ...त्यो पनि झट्केलो ...काम छैन ! यार कता ...प्यार कता... गफ्फिएको देख्छु मान्छे, बिनासित्ती मचाइने हाइहेलो ... काम छैन ! कवि, कलाकार, राजनीतिकर्मी जति कुर्ले पनि,...बाँकी

म जन्मिए आमा बितिन, थाहा छैन बाबा कोहो !

म जन्मिए आमा बितिन, थाहा छैन बाबा कोहो !

   'गजल' लौन हजुर मलाई पनि, सुखी सन्सार देख्न मन छ धेरै हैन जिबनमा, थोरै खुशी थेग्न मन छ म सङ्गैको साथीहरू, स्कुल गएको देख्दाखेरि कस्तो हुन्छ त्यो पाठशाला, मलाई पनि टेक्न मन छ सडक बाट शुरु भयो, संघर्षका दिनहरु गह्रौ भारी फोहोरको , अब मलाई फेक्न मन छ पेटभर...बाँकी