Nepal Mediciti Hospital Ad

कला खबर

सत्य घटनामा आधारित ‘मेरो बाबु’ गीत सार्वजनिक (भिडियोसहित)

सत्य घटनामा आधारित ‘मेरो बाबु’ गीत सार्वजनिक (भिडियोसहित)

सत्य घटनामा आधारित गीत मेरो बाबु सार्वजनिक गरिएको छ । वियोगान्त कथा बोकेको मेरो बाबु गीतमा स्वर चर्चित लोक दोहोरी गायिका विष्णु माझि र राम शिशिरको रहेको छ । गीतमा संगीत तथा शब्द भने सहदेव कोइरालाको रहेको छ । प्यूठान जिल्लामा एक आमाले आफ्नो छोराको अल्पआयुमै भएको असामयिक निधन भोगेको...बाँकी

फ्राइडे रिलिजमा ‘दाल भात तरकारी’

फ्राइडे रिलिजमा ‘दाल भात तरकारी’

शुक्रवारबाट यस वर्षको बहुप्रतिक्षीत फिल्म मध्येको एक ‘दाल भात तरकारी’ देशैभर प्रदर्शनमा आएको छ । एकल प्रदर्शनको दुर्लभ संयोग पाएको यो फिल्ममा तीन पुस्ताको प्रतिनिधित्व गर्ने कलाकारहरुको अभिनय छ । सुदन केसी निर्देशित फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, आँचल शर्मा, पुष्प खड्कालगायतका कलाकारहरुको प्रमुख भूमिका छ । अमेरिका...बाँकी

भारतिय गायक कुमार सानुको नेपाली गीत ‘सयौँ जुनी सँगै जिउन’ सार्वजनिक (भिडियोसहित)

भारतिय गायक कुमार सानुको नेपाली गीत ‘सयौँ जुनी सँगै जिउन’ सार्वजनिक (भिडियोसहित)

भारतका चर्चित पाश्र्व गायक कुमार सानुको स्वरमा रहेको नेपाली आधुनिक गीत ‘सयौँ जुनी सँगै जिउन’को भिडियो युट्युब मार्फत सार्वजनिक गरिएको छ । ‘फूल भए जिन्दगी’, ‘यो दुई थोपा आँशु’, ‘म त अब रिसाउँछु’ लगायत दुई दर्जनभन्दा बढी नेपाली गीतमा स्वर भरिसकेका कुमारले धेरैपछि नेपाली गीत गाएका हुन् । अमेरिकाको न्यूयोर्कका...बाँकी

चलचित्र ‘छ माया छपक्कै’को घोषणा, को को छन् त निर्माण टिममा ?

चलचित्र ‘छ माया छपक्कै’को घोषणा, को को छन् त निर्माण टिममा ?

फ्लोरमा जानुभन्दा अगावै यस वर्षको बहुप्रतिक्षीत फिल्मको रुपमा हेरिएको ‘छक्का पञ्जा’ टिमको नयाँ फिल्म ‘छ माया छपक्कै’ को औपचारिक रुपमा निर्माण घोषणा गरिएको छ । काठमाडौंको कालिमाटीमा रहेको नेपालको सबैभन्दा स्तरिय र महँगो पाँच तारे होटल सोल्टीमा एक कार्यक्रमका बीच निर्माण टिमले फिल्मको नाटक शैलीमा घोषणा गर्‍यो । ‘घामपानी’ र...बाँकी

देशु गोलेको ‘जोडौ जोडौ लाग्दैछ घर’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

देशु गोलेको ‘जोडौ जोडौ लाग्दैछ घर’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

गायिका देशु गोलेको ‘जोडौ जोडौ लाग्दैछ घर’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतको शब्द र स्वर गायिका देशु गोले स्वयंकै रहेको छ। गीतमा संगीत भने अर्जुन पोख्रेलले भरेका छन् । गीतको म्युजिक भिडियोमा अरुसि मगर र कजिस श्रेष्ठले अभिनय गरेका छन् । गीतमा निर्देशन भने नेत्र किराँतीको रहेको...बाँकी

विराटनगरमा तेस्रो संस्करणको ‘मिस नेवा २०७६’ हुँदै

विराटनगरमा तेस्रो संस्करणको ‘मिस नेवा २०७६’ हुँदै

नेवार समुदायका किशोरीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ विराटनगरमा तेस्रो संस्करणको ‘मिस नेवाः २०७६’ हुने भएको छ । विगत तीन वर्षदेखि आयोजना हुँदै आएको मिस नेवाःको तयारी पूरा भएको मञ्जिला मुभिज क्रिएसनद्वारा बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।क्रिएसनका प्रबन्ध निर्देशक जतिन ताम्राकारले तेस्रो संस्करणको विजेताले स्कुटी प्राप्त...बाँकी

गीतकार अर्जुनरत्न भिखारीको ‘पञ्चामृत’ सार्वजनिक (भिडियोसहित)

गीतकार अर्जुनरत्न भिखारीको ‘पञ्चामृत’ सार्वजनिक (भिडियोसहित)

गीतकार अर्जुनरत्न भिखारी र संगीतकार सुनिल मास्केको गीतिसंग्रह 'पञ्चामृत' सार्वजनिक भएको छ। वरिष्ठ गीतकार एवं चलचित्र निर्देशक यादव खरेल, वरिष्ठ संगीतकार शम्भूजित बास्कोटा, वरिष्ठ गायक दीप श्रेष्ठको प्रमुख आतिथ्यतामा ‘पञ्चामृत’लाई सार्वजनिक गरिएको हो । गीतसंगीतका त्रिवेणी वरिष्ठ तीन स्रष्टालाई गीतकार भिखारी र संगीतकार मास्केले सम्मान गर्दै उनीहरुको हातबाट नै गीतिसंग्रह...बाँकी

टिकटक क्विन प्रिज्मा र प्रिन्सी को ‘हाम्रो माया जिन्दाबाद’ यूट्युब ट्रेन्डिङ दुईमा

टिकटक क्विन प्रिज्मा र प्रिन्सी को ‘हाम्रो माया जिन्दाबाद’ यूट्युब ट्रेन्डिङ दुईमा

टिकटकमा आफ्नो कला प्रस्तुत गर्दै भाइरल भएका जुम्ल्याहा दिदी बहिनी प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडा अभिनित म्यूजिक भिडियो 'हाम्रो माया जिन्दाबाद' सार्वजनिक भएको छ । सार्वजनिक भएसँगै उक्त भिडियो ट्रेन्डिङ २ मा आएको छ । लोक तथा आधुनिक गायक तथा मोडल शिशिर भण्डारी र बिन्दु परीयारको स्वर रहेको उक्त गीतमा...बाँकी

कविता कन्सर्टको लागि नवराज पराजुली लण्डनमा

कविता कन्सर्टको लागि नवराज पराजुली लण्डनमा

बेलायतमा आयोजित कविता कन्सर्टका लागि युवा कवि नवराज पराजुली लण्डन आइपुगेका छन्। आइतबार लण्डनको ह्यारोस्थित ह्यारो फुटबल क्लबमा आयोजना हुने कविता कन्सर्टका लागि उनी मंगलवार लण्डन आइपुगेका हुन्। लण्डनस्थित हिर्थ्रो विमानस्थलमा पराजुलीको स्वागतका लागि गैरआवाशीय नेपाली संघका नेता तथा समाजसेवी कृष्ण तिमल्सिना, केन्द्रीय सदस्य रामशरण सिम्खडालगायत पुगेका थिए। क्षेत्री समाज...बाँकी