साहित्य

तिमी एक सेतो चम्किने धातु !

तिमी एक सेतो चम्किने धातु !

तिमी एक सेतो चम्किने धातु जो चम्किरहयौ दिल हरु मा आँखा हरु मा दिमाग हरु मा तर मैले त मेरो नाम को अर्थ मन नपराएर रै परिवर्तन गिरिदिएको छु राजाू म तिम्रो मन को त हुन सकिन अरु को कसरी बन्नसक्छु। मेरो पहिलो प्रेम को हल्ला बतास ले चलाए सङ्गै...बाँकी

‘मेगिना’ कथा…. राजु प्रसाद झल्लु

‘मेगिना’ कथा…. राजु प्रसाद झल्लु

पानी पर्न थालेको छ ! भिजिरहेछ- सडकको छाती! मोटरबाटो हुँदै म पैदल हिडिरहेथे ! झरिको चुम्बनहरुले डाम्नुसम्म डामे मलाई ! जुत्ता प्वाल परेको रहेछ, पानी सब्बै छिर्यो ! आफ्नै जुत्ता प्वाल परेको छ कि छैन था पाउन, एक राउन्ड तपाईंहरु पनि झरिमा भिज्नुहुन्छ भने म गाली गर्छु !सुरुक्क न लाँर...बाँकी

तिमी मौन भयौ ‘कटुकाब्य’

तिमी मौन भयौ ‘कटुकाब्य’

कहिले पत्रीका का कबर बाट कहिले बत्ति का पोल बाट कहिले कस्का मुख बा कहिले कस्का अक्षर बाट तिम्रो सुन्दरता को बारेमा सुनेको थिए! तिमी सामु आउने मन भयो तिम्रो समीप मा बस्ने मन भो तिमी सङ्ग रमाउने मन भो अनि तिम्रो सामु आउन तिरे केही रकम अनि बुझाए! मेरो...बाँकी

ति सात दिन- २….सानु शर्मा

ति सात दिन- २….सानु शर्मा

ति सात दिन-२  दुई सोह्र-सत्र वर्षअघि, गाउँभरिमै पढेलेखेको, स्कूलको मास्टरसमेत भएको, हुनेखानेमा गनिने मेरा बाबा दशरथ पण्डितको आकाश छुने महत्वाकाङ्क्षालाई पछ्याउँदै मेरी आमा कौसल्या पण्डित, दश-एघार वर्षका मेरा दाइ जनार्दन पण्डित, आठ-नौ वर्षकी म जानकी पण्डित र दुई वर्षकी मेरी बहिनी ज्योति पण्डित धनकुटाको कैलाबारीजस्तो दुर्गम ठाउँबाट एउटा सपनालाई पछ्याउँदै...बाँकी

मोदी, मापसे र माया

मोदी, मापसे र माया

उमेर न यौवन... दिलको खेलो ...काम छैन ! भर्खर पसाएको केरा... पहेँलो ...काम छैन ! नहुनु मामाभन्दा कोनि को जाती भन्छन् ...परन्तु, जवानीको साथी ...त्यो पनि झट्केलो ...काम छैन ! यार कता ...प्यार कता... गफ्फिएको देख्छु मान्छे, बिनासित्ती मचाइने हाइहेलो ... काम छैन ! कवि, कलाकार, राजनीतिकर्मी जति कुर्ले पनि,...बाँकी

ए सरकार ! तँ हुईकिरेको सडक छेउको धुलाम्य पेटीमा

ए सरकार ! तँ हुईकिरेको सडक छेउको धुलाम्य पेटीमा

कबिता -रसिक राज ए-सरकार। **** ए सरकार!!! बेवास्ताको पर्दा उठाएर बाहिर हेर त तँ हुईकिरेको सडक..छेउको धुलाम्य पेटीमा कुपोसित बच्चा..बच्चा काखी च्यापेर हिडेका आमाहरु सगरमाथा बोकेका कापी..कापी बोकेका नानीहरु नाम्लोका डोबहरु,डोब बोकेका निधारहरु निधारका पसिनाहरु,पसिनाले भिजेका पिताहरु यिनै हुन तेरा जनताका अनुहारहरु.. अनुहारहरु,,,जो बस शान्तिपूर्ण मुस्कुराउन चाहन्छन्। ए सरकार!!! बेसर्मीको चस्मा...बाँकी

म जन्मिए आमा बितिन, थाहा छैन बाबा कोहो !

म जन्मिए आमा बितिन, थाहा छैन बाबा कोहो !

   'गजल' लौन हजुर मलाई पनि, सुखी सन्सार देख्न मन छ धेरै हैन जिबनमा, थोरै खुशी थेग्न मन छ म सङ्गैको साथीहरू, स्कुल गएको देख्दाखेरि कस्तो हुन्छ त्यो पाठशाला, मलाई पनि टेक्न मन छ सडक बाट शुरु भयो, संघर्षका दिनहरु गह्रौ भारी फोहोरको , अब मलाई फेक्न मन छ पेटभर...बाँकी

‘आइब्रो र थ्रेडिङ’ले सजिएको आँखाहरु भन्दा

‘आइब्रो र थ्रेडिङ’ले सजिएको आँखाहरु भन्दा

कबिता 'ती आँखाकालयहरुमा' *** -आइब्रो र थ्रेडिङले सजिएको आँखाहरु भन्दा प्राकृतिक आँखाहरु नै मनपर्छ। मलाइ ती आँखाहरु मनपर्छ। जो मलाइ राम्रो देख्छ्न मलाइ ती आँखाहरु मनपर्छ, जो मरो खातिर हेरिरहन्छ्न। यथार्थमा ‘! सम्झनामा‘! आखिर आँखाले मनलाई कसरी बिर्सन सक्ला र? अचेल ति मनबाट पीडित आँखाहरु अनि सिगारिएको आँखाहरु त्यतिभर लाग्दैन।...बाँकी

मालिकको बयान- प्रज्वल अधिकारी

मालिकको बयान- प्रज्वल अधिकारी

मालिकको बयान ! मैले उसलाई कहिल्लै हेपेर काम लगाएकै छैन हजुर ! बरु उसले मागेको जति पारिश्रमिक दिएपछि पनि अब अलिकती थपिदिनु न! भन्छ उ तर मैले- यो एक बोरा आलु माथी लगिदेउन भन्दा मेरो समय सकिसक्यो भनेर मलाई थर्काउने पनि उ नै हो हजुर! म आज जे छु मसँग जे छ...बाँकी