Nepal Mediciti Hospital Ad

जीवन शैली-यौन जिज्ञासा

कसरी थाहापाउने गर्भ रहेको ?

कसरी थाहापाउने गर्भ रहेको ?

गर्भवती हुनुको पहिलो सूचक महिनावारी रोकिनुलाई मानिन्छ । गर्भ रहेको केही हप्तापछि मात्रै महिनावारी रोकिने गर्छ । 1.गर्भधारण गरेको एक–दुई हप्तामै स्तनको टुप्पोमा कालो रङ देखा पर्ने गर्छ । त्यो हलुका दुख्ने पनि गर्छ । 2. महिला आफैँले गर्भ रहेको महसुस गर्न सक्छन् । यो प्रायः सत्य साबित हुन्छ ।...बाँकी

महिनावारीको बेलाको कस्तो रगतले के संकेत गर्दछ ? जानीराखौ

महिनावारीको बेलाको कस्तो रगतले के संकेत गर्दछ ? जानीराखौ

महिनावारी महिलाको जीवनको एक अभिन्न अंग हो । यो प्रक्रिया ५ देखि सातदिनसम्म चल्छ भने कतिपय महिलाको ४ देखि ५ दिनसम्म चल्छ । यस क्रममा महिलालाई चिडचिडाहट हुने, शरिर दुख्ने, पेट दुख्नेलगायतका विभिन्न समस्या देखा पर्न थाल्छन् । सामान्यतया सबैलाई लाग्छ कि महिनावारीको समयमा हुने रक्तश्राव रातो नै हुन्छ ।...बाँकी

जानीराखौ महिनावारीको बेलामा कति समयको फरकमा प्याड चेन्ज गर्ने

जानीराखौ महिनावारीको बेलामा कति समयको फरकमा प्याड चेन्ज गर्ने

महिनावारी भएका बेला आफ्नो सरसफाइमा विशेष ध्यान दिनुपर्छ भन्नेमा त कुनै शंका छैन् । महिनावारीका बेला सरसफाईमा विशेष ध्यान दिन नसकेमा विभिन्न किशिमका संक्रमण हुने जोखिम उच्च रहन्छ । महिनावारीका बेला प्रयोग गरिने प्याड, लुगा वा न्यापकिन कस्तो प्रकारको छ र कति समयको अन्तरालमा परिर्वतन गर्ने गरिन्छ यी सब कुरा...बाँकी

के तपाई आफ्नो प्रेमी-प्रेमीकासँग सम्बन्ध तोड्दै हुनुहुन्छ? विचार गर्नुहोस् यी कुराहरु

के तपाई आफ्नो प्रेमी-प्रेमीकासँग सम्बन्ध तोड्दै हुनुहुन्छ? विचार गर्नुहोस् यी कुराहरु

सम्बन्ध तोड्न झैँ जोड्न सहज हुन्न । पार्टनरसँगको असझदारीमा सम्बन्ध तोड्ने विचार गर्दै हुनुहुन्छ भने निर्णय लिनुभन्दा अगाडि आफैसँग केही प्रश्न गर्नु उत्तम हुन्छ । यस्तो अवस्थामा आफैँसँग गरिने प्रश्नको अधिकांश उत्तर हो मा आयो भने ब्रेकअप गर्नु राम्रो, हैनमा आयो भने सम्बन्ध सुधार्ने बाटो अझै बाँकी छ भन्ने देखाउँछ...बाँकी

यौन सम्पर्कको लागि सुरक्षित मानिने कण्डमको नेपालमा न्यून प्रयोग

यौन सम्पर्कको लागि सुरक्षित मानिने कण्डमको नेपालमा न्यून प्रयोग

यौन सम्पर्कका लागि सुरक्षित मानिने कण्डम नेपालमा न्यून प्रयोग हुने गरेको पाइएको छ ।एचआईभी तथा यौनरोग सर्नबाट बचाउने, नचाहेको गर्भ नरहने, जन्मान्तर र परिवारको आकार सीमित गर्नका लागि भरपर्दो साधन भए पनि नेपालमा यसको प्रयोग कम देखिएको छ । अन्तर्राष्ट्रिय कण्डम दिवस २०७५ अर्थात् फेब्रुअरी १३ का अवसरमा राष्ट्रिय एड्स...बाँकी

प्रेम आफैमा पवित्र शब्द हो, यस्ता छन् प्रेम गर्नुका फाइदाहरु

प्रेम आफैमा पवित्र शब्द हो, यस्ता छन् प्रेम गर्नुका फाइदाहरु

भ्यालेन्टाइन डे अधिकांश जोडीका लागि यो एउटा माया साटासाट गर्ने वा प्रेम प्रस्ताव राख्ने वार्षिक पर्व हो। यसको अर्थ यो होइन कि वर्षमा एकपटक जोडीले माया गर्नुपर्छ। माया गर्नु वा मायाजालमा पर्नु आफैँमा अनौठो अनुभूति हो, जसको अनुभव माया गर्नेलाई वा मायाको जालमा पर्नेलाई मात्र थाहा हुन्छ। माया वा ‘लभ’ले...बाँकी

कसरी थाहा पाउने प्रेमिकाको यौन चाहाना ?

कसरी थाहा पाउने प्रेमिकाको यौन चाहाना ?

सामान्य तथा मानिसको जीवन शैलीमा आउने परिवर्तनका विभिन्न कुरामा परिवर्तन आउने गर्दछन् । मानिसहरु प्रेममा शारीरिक सम्बन्धको कति महत्व हुन्छ ? यो आ–आफ्नो बुझाई र भोगाइमा निर्भर गर्ने कुरा हो । कतिले ठान्छन्, प्रेम शुद्ध प्रेम मात्र हुनुपर्छ । कतिले यसलाई रोमान्सको रुपमा लिन्छन् । प्रेमी पनि त कोही आदर्श...बाँकी

गर्भनिरोधक चक्कीको केही फाइदाहरु

गर्भनिरोधक चक्कीको केही फाइदाहरु

कहिले काहीँ असुरक्षित यौन सम्पर्कबाट गर्भ रहन सक्छ । यसरी रहने अनिच्छित गर्भ दम्पतीका लागि टाउको दुखाईको विषय बन्छ । गर्भ तुहाउने कि पाल्ने ? यो प्रश्नले उनीहरुलाई तनावग्रस्त बनाइरहन्छ । त्यसैले यौन सम्पर्कका बेला सुरक्षित गर्भनिरोधका साधन अपनाउने गरिन्छ । यौन सम्पर्कपछि गर्भ नरहनका लागि बजारमा गर्भनिरोधक चक्की उपलब्ध...बाँकी

किन बढ्छ बिवाह पछि महिलाको हिप ?

किन बढ्छ बिवाह पछि महिलाको हिप ?

विशेष गरि बिहे पछि महिलाको जीवनमा धेरै परिवर्तन आउँछ । उनीहरुको बोली चाली देखि हरेक कुरामा परिवर्तन आउँछ । पुरै जिन्दगी बदलिन्छ र यो समायोजन गर्न अलि समय पनि लाग्छ । साथै उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छ । आखिर बिहेपछी किन यस्तो हुन्छ त ?उनीहरुको नितम्ब किन फुल्छ ?धेरै केटाहरूलाई...बाँकी