मन्दिरको प्रसाद खाँदा भारतमा ११ को मृत्यु, ९३ जना बिरामी | नेकपा सचिवालय बैठक : स्थायी समितिको कार्यसूची तय | कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्ने माग | चितवनमा छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, एकजना घाइते | नेकपाको स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु | एक सातामा ३ सय बढी ट्याक्सी चालक कारवाहीमा | संवैधानिक परिषद्द्वारा प्रधानन्यायाधीशको सुनुवाइका लागि पत्राचार | ‘गोरे’को समूहबाट हराएको ३३ किलो सुन भारतमा फेला परेको दाबी, समितिले थाल्यो अनुसन्धान | दोलखामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्युु | १ लाख ३३ हजार नगदसहित नवलपरासी पूर्वबाट ९ जुवाडे पक्राउ
Nepal Mediciti Hospital Ad

अन्तर्वार्ता

मिलनको अगाडि सानातिना विवाद गौण हुन् : महासचिव पौडेलको अन्तर्वार्ता

मिलनको अगाडि सानातिना विवाद गौण हुन् : महासचिव पौडेलको अन्तर्वार्ता

नेपालका प्रमुख दुई वामपन्थी शक्ति एकीकरणपछि नेपाली राजनीतिमा नयाँ तरंग पैदा भएको छ ।जनतामा आसा पलाएको छ कि अब राजनीतिक खिचातानी अन्त्य हुनेछ र मुलुक समृद्धिको दिशामा अघि बढ्नेछ । यद्यपि, नवगठित नेपाल कम्युनिष्ट पार्टीलाई भने आन्तरिक एकता जुटाएर बलियोसँग खुट्टा टेक्न केही समय लाग्ने देखिएको छ । खासगरी दोस्रो...बाँकी

को हुन् काठमाडौँका सडकलाई झिलिमिली पार्ने रोशन श्रीवास्तव ? (अन्तर्वार्तासहित)

को हुन् काठमाडौँका सडकलाई झिलिमिली पार्ने रोशन श्रीवास्तव ? (अन्तर्वार्तासहित)

देशको राजधानी काठमाडौँका सडक केही महिनाअघिसम्म अँध्यारो थिए । तर आजकाल सवारी साधनको बत्ती नबाली पनि रातको समय काठमाडौँका सडकमा यात्रा गर्न सकिन्छ । यो काम गरेका हुन् २९ वर्षीय युवा रोशन श्रीवास्तवले । सुन्दा पत्याउन गाह्रो हुन्छ तर वास्तविकता यही हो कि यो काम २९ वर्षीय रोशन श्रीवास्तवकै आइडियाअनुसार...बाँकी

संरचनामा नेपाल नयाँ भइसक्यो, अब विकासमा नयाँ हुन्छ– देव गुरुङ

संरचनामा नेपाल नयाँ भइसक्यो, अब विकासमा नयाँ हुन्छ– देव गुरुङ

नेकपा माओवादी केन्द्रले युरोपेली युनियन (इयु)ले आफ्नो सीमा नाघेर नेपालको आन्तरिक मामिलामा चासो राखेको प्रतिक्रिया दिएको छ । सो पार्टीको संसदीय दलका प्रमुख देव गुरुङले नेपालको संविधानबारे टिप्पणी गर्न र सुझाव दिन इयुलाई कुनै अधिकार नभएको बताए । तपाईकोखबरडटकमका लागि कुरा गर्दै उनले इयुको काम निर्वाचनमा पर्यवेक्षण गर्नेमात्र रहेको बताए...बाँकी

म प्रचारमा होइन, ‘रिजल्ट’ मा विश्वास गर्छु : कामिनी राजभण्डारी, प्रमुख, नेपाल टेलिकम

म प्रचारमा होइन, ‘रिजल्ट’ मा विश्वास गर्छु : कामिनी राजभण्डारी, प्रमुख, नेपाल टेलिकम

कामिनी राजभण्डारी मुलुककै ठूलो दूरसंचार सेवाप्रदायक नेपाल टेलिकमको प्रवन्ध निर्देशक हुन् । सन् १९८५ मा इन्जिनियरका रूपमा टेलिकममा प्रवेश गरेकी कामिनीले कुशलातापूर्वक टेलिकमको नेतृत्व गरिरहेकी छन् । टेलिकमले पनि इतिहासमा पहिलो पटक महिला प्रमुख पाएको छ । टेलिकमभित्र नेटवर्क प्लानिङ, जिएसएम प्लानिङ प्रोजेक्ट म्यानेजमेन्ट, अनुगमन र मूल्यांकन विशेषज्ञका रूपमा काम...बाँकी

करिश्मा ढकालद्वारा ब्वाईफ्रेण्ड सार्बजनिक, को हुन् ति ‘भाग्यमानी’ व्यक्ति हेर्नुहोस् (भिडियो सहित)

करिश्मा ढकालद्वारा ब्वाईफ्रेण्ड सार्बजनिक, को हुन् ति ‘भाग्यमानी’ व्यक्ति हेर्नुहोस् (भिडियो सहित)

हाल नेपाली सांगीतिक बजारमा चर्चा कमाईरहेकी एक अत्यन्तै क्युट तथा सुन्दरी मोडेल करिस्मा ढकाल ,उनले कैयौ लोकदोहोरी तथा आधुनिक गीतमा अभिनय गरिसकेकी छिन हाल अत्यन्त ब्यस्त मोडल मध्ये उनि एक गनिन्छिन । चाहना मिडिया को प्रस्तुति नेपाल म्युजिक अवार्ड २०७५ को नोमिनेसनमा परेका व्यक्तित्वहरुलाई प्रमाण पत्र वितरण कार्यक्रम सिद्दार्थ फुडल्याण्ड बानेस्वर...बाँकी

‘थानेश्वर गौतम संगको सहकार्य रमाइलो भयो’ : प्रभा बर्तौला (भिडियो सहित )

‘थानेश्वर गौतम संगको सहकार्य रमाइलो भयो’ : प्रभा बर्तौला (भिडियो सहित )

नेपाली सांगीतिक क्षेत्रका एक चर्चित गायक तथा गजलकार हुन थानेश्वर गौतम उनका थुप्रै गित तथा गजल हरुले बजारमा चर्चा कमाएका छन् बिर्सिएर श्रंगारमा गाजल लगाइनछेउ छ मा संग छ छमछम ति पाउजुहरु बजाएर नाच लगायत दर्जनौ गित हरु बजारमा छन् नेपाली सांगीतिक क्षेत्रमा सफल कलाकारका रुपमा चिनिएका गौतम नेपाल म्युजिक...बाँकी

नेपाल म्युजिक अवार्ड सबैका लागि उदाहरणीय बन्ने छ : सहदेव कोइराला

नेपाल म्युजिक अवार्ड सबैका लागि उदाहरणीय बन्ने छ : सहदेव कोइराला

चाहाना मिडिया प्रालिले आगामी बैशाख २२ गते शनिबारका दिन ‘नेपाल म्युजिक अवार्ड’ गर्दैछ । अवार्डको तीव्र तयारीमा लागेका छन्, चाहानाका अध्यक्ष सहदेव कोइराला । पहिलो पटक अवार्ड गर्न लागेकाले यसलाई निर्विवाद, भव्य र सभ्य रुपमा सम्पन्न गराउन उनीमाथि ठूलो दबाब छ । यस्तो दबाब छिचोल्दै उनले ‘टप फाइभ’लाई प्रमाणपत्र वितरणसम्मको...बाँकी

५० लाख उपत्यकाबासीलाई लालबाबुको आश्वासन, ‘अब तपाईंले मास्क बिर्सनुहुनेछ’

५० लाख उपत्यकाबासीलाई लालबाबुको आश्वासन, ‘अब तपाईंले मास्क बिर्सनुहुनेछ’

जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले काठमाडौँलाई हेर्न विदेशबाट पर्यटक आउने गरी हरियाली पार्ने उद्घोष गरेका छन् । तपाईको खबर डटकमका सम्पादक नवराज कुँवरसँगको संक्षिप्त संवादमा उनले हरियाली काठमाडौँ कार्ययोजना ल्याउन लागेको समेत बताए । प्रस्तुत छ लालबाबुसँग गरिएको संक्षिप्त कुराकानीको सम्पादित अंश । देशको राजधानी नै प्रदूषणको चरमचुलिमा रहेका...बाँकी

एमाले र माओवादीभित्रै वाम एकता नचाहने शक्ति : हरिबोल गजुरेल

एमाले र माओवादीभित्रै वाम एकता नचाहने शक्ति : हरिबोल गजुरेल

नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले एमाले र माओवादीबीचको एकता प्रक्रिया भाँड्ने शक्ति दुबै पार्टीभित्र रहेको दाबी गरेका छन् । तपाईको खबर डटकमसँगको संक्षिप्त कुराकानीमा नेता गजुरेलले एकता प्रक्रिया अघि बढाउँदा संवेदनशीलन नभए अधुरै रहन पनि सक्ने बताएका हुन् । प्रस्तुत छ, गजुरेलसँग गरिएको संक्षिप्त कुराकानीको सम्पादित अंश । दुई...बाँकी