आज : २०७६ वैशाख ११ गते

Nepal Mediciti Hospital Ad

लाेकस्टार विशेष

लोक स्टार काठमाण्डौँ अडिसनको नतिजा सार्वजनिक (नामावलीसहित) 

लोक स्टार काठमाण्डौँ अडिसनको नतिजा सार्वजनिक (नामावलीसहित) 

लोक स्टार काठमाण्डौँ अडिसनको नतिजा सार्वजनिक (नामावलीसहित) चाहाना मिडिया प्रा.ली.को आयोजनामा सुरु भएको नेपाली लोक गीत संगीतको क्षेत्रमा सर्वाधिक पुरस्कार राशीसहित सुरु भएको टेलिभिजन रियालीटि शो नेपाल लोक स्टारको काठमाण्डौँ अडिसनको नजिता सार्वजनिक भएको हो । यो संगै लोक स्टार पहिलो सिजनको प्रि–जज राउण्डको अडिसन सकिएको छ । यसै गरी लोक...बाँकी

‘नेपाल लोक स्टार’ को प्रदेश नं ३ काठमाडौँ अडिसन ( तस्विरमा )

‘नेपाल लोक स्टार’ को प्रदेश नं ३ काठमाडौँ अडिसन ( तस्विरमा )

प्रदेश नं ३ को राजधानी काठमाडौँमा रहेको इङ्ग्लिस प्रिपेटरी स्कुलमा आज विहानैदेखि भिड लागिरहेको छ । आफ्नो नेपालकै पहिलो लोक स्टार बन्ने सपनालाई काँधमा बोकेर आकाशबाट बर्सिरहेको पानीको पर्वाह नगरी प्रतिस्पर्धिहरु लाइनमा लागेर अडिसन दिइरहेका छन् । आज 'नेपाल लोक स्टार'को पहिलो चरणको अन्तिम अडिसन हो । नेपालकै पहिलो लोक...बाँकी

‘नेपाल लोक स्टार’ जनकपुर अडिसनको नतिजा सार्वजनिक (नामावलीसहित)

‘नेपाल लोक स्टार’ जनकपुर अडिसनको नतिजा सार्वजनिक (नामावलीसहित)

'नेपाल लोक स्टार' प्रि–जज अडिसन राउण्डको जनकपुर अडिसनको नतिजा सार्वजनिक भएको छ ।  नेपालको पहिलो एच.डि. टेलिभिजन ए.पी.वान.एच.डि.को लागि चाहाना मिडिया प्रा.ली. अनामनगरको आयोजनमा सुरु भएको लोक गीत विशेष टेलिभिजन रियालीटि शो नेपाल लोक स्टारको जनकपुर अडिसनको नतिजा सार्वजनिक भएको हो ।  नेपाली लोक गीत संगीतको संरक्षण, सम्वद्र्ध, प्रवद्र्धन, विकास...बाँकी

‘नेपाल लोक स्टार’को प्रदेश नं २ जनकपुर अडिसनको तयारी पुरा

‘नेपाल लोक स्टार’को प्रदेश नं २ जनकपुर अडिसनको तयारी पुरा

हामी सम्पूर्ण नेपालीहरुको मौलिकता झल्काउने सिङ्गिङ रियालीटि सो 'नेपाल लोक स्टार'को प्रदेश नं २ जनकपुर अडिसनको सम्पुर्ण तयारी पूरा भएको छ। चैत्र १६ गते प्रदेश नं २ अन्तर्गत जनकपुरमा रहेको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा हुन गईरहेको अडिसनको तयारीको लागि 'नेपाल लोक स्टार' टोली जनकपुर पुगेको थियो । धनुषा जिल्लामा रहेको...बाँकी

प्रतिभा खोज्दै ‘नेपाल लोक स्टार’ टोली गण्डकी प्रदेशमा

प्रतिभा खोज्दै ‘नेपाल लोक स्टार’ टोली गण्डकी प्रदेशमा

नेपालभर लुकेर बसेको आवाज खोज्दै सातै प्रदेशमा हुने अडिसनको देश दौडाहामा निस्किएको 'नेपाल लोक स्टार' टोली आज गण्डकी प्रदेश स्थित पोखरा अडिसनमा जुटेको छ । पोखराको सिमलचौरमा रहेको जनप्रिय मा. वि मा बिहान १० बजेदेखि प्रतिस्पर्धीहरुको भिड लागेको 'नेपाल लोक स्टार'का आयोजक समितिका सदस्य गोपाल दाहालले जानकारी दिएका छन् ।...बाँकी

‘लोक स्टार’ बुटवल अडिसनको नतिजा सार्वजनिक (नामावलीसहित)

‘लोक स्टार’ बुटवल अडिसनको नतिजा सार्वजनिक (नामावलीसहित)

नेपाल लोक स्टारको पहिलो चरणमा भएको प्रदेश अडिसनको ५ नम्बर प्रदेशको अडिसनको नतिजा सार्वजनिक भएको छ । चाहाना मिडिया प्रा.ली.को आयोजनामा नेपालको पहिलो एच.डि. टेलिभिजन ए.पी.वान चए. डि.बाट प्रशारण हुने गरी आयोजना भइरहेको टेलिभिजन रियालीटी शो नेपाल लोक स्टारको प्रदेश ५ को लागि बुटवलमा आयोजना भएको अडिसनको नतिजा सार्वजनिक भएको...बाँकी

गण्डकी प्रदेशमा ‘नेपाल लोक स्टार’ को पत्रकार सम्मेलन सम्पन्न

गण्डकी प्रदेशमा ‘नेपाल लोक स्टार’ को पत्रकार सम्मेलन सम्पन्न

नेपाली लोक गीत संगीतको आकासमा उदाउने चम्किलो ताराको खोजीमा रहेको 'नेपाल लोक स्टार' टोलीले गण्डकी प्रदेशमा पत्रकार सम्मेलन सम्पन्न गरेको छ । गण्डकी प्रदेश स्थित पोखराको जनप्रिय उच्च माध्यामिक बिद्यालयमा चैत्र २ गते हुने अडिसनको तयारीको लागि 'नेपाल लोक स्टार' टोली पोखरा पुगेको हो । गण्डकी प्रदेशका करीव दुई दर्जन...बाँकी

उत्साहजनक सहभागीताको साथ भइरहेको छ ‘नेपाल लोक स्टार’ को बुटवल अडिसन

उत्साहजनक सहभागीताको साथ भइरहेको छ ‘नेपाल लोक स्टार’ को बुटवल अडिसन

चाहाना मिडिया प्रा. ली को प्रस्तुतिमा हुन गइरहेको लोक गीत संगीत को माहा मेला सिङ्गिङ रियालिटी सो 'नेपाल लोक स्टार' को प्रदेश नं ५ बुटवल अडिसन आज (फाल्गुण २५) मा उत्साहजनक सहभागिताको साथ भइरहेको छ। रुपन्देहि जिल्लामा रहेको प्रदेश नं ५ को बुटवल स्थित एभरेष्ट बोर्डिङ स्कुलमा आज बिहान ८...बाँकी

बुटवलमा ‘नेपाल लोक स्टार’ को पत्रकार सम्मेलन सम्पन्न

बुटवलमा ‘नेपाल लोक स्टार’ को पत्रकार सम्मेलन सम्पन्न

हाम्रो नेपाली मौलिक लोकगीत तथा संगीतको जगेर्ना गर्दै प्रदेश नं ५ बुटवलमा फाल्गुण २५ मा हुन गइरहेको 'नेपाल लोक स्टार' को अडिसनलाई मध्यनजर गरेर बुटवलमा पत्रकार सम्मेलन सम्पन्न भएको छ । ' नेपाल लोक स्टार' को टिम, निर्णायक भूमिकामा रहेका सदस्यहरु र प्रदेश नं ५ का करिव ३० जना पत्रकारहरुको...बाँकी