Nepal Mediciti Hospital Ad

रोचक विचित्र

तपाईको ओठले बताउछ तपाईको व्यक्तित्व, हेर्नुहोस्

तपाईको ओठले बताउछ तपाईको व्यक्तित्व, हेर्नुहोस्

शरिरका अंगहरुको आकार हेरेकै भरमा उसको भाग्यका विषयमा थाहा पाउन सकिने शास्त्रमा उल्लेख गरिएको छ । हात, कान, खुट्टाका औंला, हस्त रेखा आदि हेरेर फलादेश गरिएझै मानिसहरुको ओठ हेरेर पनि उसको भाग्यका विषयमा थाहा पाउन सकिन्छ । दुबै ओठ समान र सुन्दर हुने व्यक्ति सत्यप्रिय, सुशील तथा सज्जन वृत्तिको हुने...बाँकी

यस्ता व्यक्तिहरुको स्वभाव खर्चालु हुन्छ

यस्ता व्यक्तिहरुको स्वभाव खर्चालु हुन्छ

तपाईलाई पत्यार लाग्छ ? मानिसको हातमा भएको कोठीका कारण उसको हातमा कति पैसा रहन्छ र टिक्दैन भन्ने जान्न सकिन्छ । शरीरमा कोठीको निकै महत्वपूर्ण प्रभाव रहन्छ । तपाइँले जति पैसा कमाएपनि तपाइँका यी अंगमा कोठी छ भने हातमा पैसा टिक्दैन । समुन्द्र शास्त्रका अनुसार शरीरका विभिन्न भागमा हुने कोठीले फरक...बाँकी

साउनमा हरियो चुरा लगाउनुको धार्मिक महत्व

साउनमा हरियो चुरा लगाउनुको धार्मिक महत्व

साउन महिना शुरु भएसँगै युवती र महिलाहरु हरियो तथा पहेँलो चुरा र सारीमा सजिएका देखिन्छन् । आज भोलि हरियो सारी, चुरा पोते, पहेलो सारी चुरा पोते फेसन जस्तै बनेको छ । फेसनको रुपमा नै आएपनि यसको धार्मिक र वास्तुशास्त्रीय विशेषता र महत्व पनि रहेको छ ।साउन महिनामा विशेषगरि भगवान शिवको...बाँकी

दाह्री पाल्नाले बच्न सकिन्छ प्राणघातक रोगहरुबाट

दाह्री पाल्नाले बच्न सकिन्छ प्राणघातक रोगहरुबाट

अचेल युवापुस्तामा दाह्री पाल्ने फेसन नै चलेको छ । स्कूल कलेज पढ्ने टिनएजर हुन् वा अफिसमा काम गर्ने कर्मचारी नै किन नहुन्, धेरैजसो पुरुषहरुले अचेल दाह्री पालेकै देखिन्छ । कतिपयले शौखका लागि पनि दाह्री पाल्ने गरेको पाइन्छ । दाह्री पाल्नुका छुट्टै फाइदा पनि छन् जो उनीहरु स्वयंलाई थाहा नहुन पनि...बाँकी

शरिरमा निलो दाग देखापर्दा बोक्सिले चुसेको भन्ने भ्रममा हुनुहुन्छ? यस्ता छन् कारणहरु

शरिरमा निलो दाग देखापर्दा बोक्सिले चुसेको भन्ने भ्रममा हुनुहुन्छ? यस्ता छन् कारणहरु

कहिलेकाहिँ विहान उठ्दा तपाईंको शरीरमा निलो दाग–धब्बा देखिन्छ ? यस्तो दाग दुख्छ पनि ? यदि तपाईंको शरीरमा पनि निलो दाग र धब्बा देखिन्छ भने सावधान भइहाल्नुहोस् । किनकि शरीरमा आउने कुनै पनि परिवर्तनले तपाईंको नराम्रो स्वास्थ्य अवस्थालाई संकेत गरिरहेको हुन्छ । नेपाली समाजमा एउटा अन्धविश्वास पनि छ, शरीरमा निलो दाग...बाँकी

महिलाहरुको नाक देब्रेपट्टि छेड्नुको कारण के हो ?

महिलाहरुको नाक देब्रेपट्टि छेड्नुको कारण के हो ?

प्रायः महिलाहरुले नाघ छेड्छन् । नेपाली महिलाले किन नाक छेडाउछन् भन्ने कुरा सवैलाई थाहा हुँदैन । यतिसम्मकी नाक छेड्ने स्वयं महिला पनि यस विषयमा अनभिज्ञ हुन्छन् । नाक छेड्नुलाई धेरैजसोले श्रृंगारसँग मात्र जोड्ने गर्छन् । तर नाक छेड्नु श्रृंगारसँगमात्र सम्बन्धित छैन, यसको धार्मिक तथा बैज्ञानकि कारण पनि छ जुन यहाँ...बाँकी

आफ्नै विश्व कीर्तिमानी तोड्दै कामिरिताले २४ औं पटक आरोहण गरे सर्वोच्च शिखर सगरमाथा

आफ्नै विश्व कीर्तिमानी तोड्दै कामिरिताले २४ औं पटक आरोहण गरे सर्वोच्च शिखर सगरमाथा

पर्वतारोही कामिरिता शेर्पाले २४ औं पटक आज बिहान विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । सोलुखुम्बु जिल्लाका ४९ वर्षीय उनले आज बिहान ६ बजेर ३८ मिनेटमा सगरमाथा आरोहण गरेका हुन् । उनले सबैभन्दा बढी सगरमाथा चढ्ने आफ्नै पुरानो रेकर्ड तोडेका हुन् । उनले २३ औँ पटक अघिल्लो साता...बाँकी

किन फरफराउँछ आँखा? यस्ता छन् वैज्ञानिक कारणहरु

किन फरफराउँछ आँखा? यस्ता छन् वैज्ञानिक कारणहरु

आँखा फरफरायो भने कुनै घटना वा खबर प्राप्तिको संकेत हो भन्ने विश्वास हाम्रो समाजमा गरिन्छ। आँखाको फरफराई पनि महिला र पुरुषमा अलग–अलग तरिकाले विश्वास गरिन्छ। कुनै समाजमा पुरुषमा दाहिने आँखा फरफरायो भने शुभ समाचारको सूचक मानिन्छ भने देब्रे आँखा फरफरायो भने अशुभ समाचारको सूचक मान्ने गरिन्छ। महिलामा भने देब्रे आँखा...बाँकी

पाउल पोग्बाले विश्वकप खेल्दा लगााएको जुत्ता ३० हजार युरोमा बिक्री

पाउल पोग्बाले विश्वकप खेल्दा लगााएको जुत्ता ३० हजार युरोमा बिक्री

फ्रान्स तथा म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले सन् २०१८ मा भएको रुस विश्वकपमा लगाएको जुत्ता ३० हजार युरोमा बिक्री भएको छ । दुर्गम क्षेत्रका गरिब बालबालिकालाइ शिक्षा पुर्‍याउने उद्देश्यले आर्थिक संकलनका लागि सोमबार पेरिसमा पोग्बाको जुत्ता लिलामीपछि बिक्री भएको हो । अक्सनमा पोग्बाको जुत्ता ३५ देखि ५० हजार युरोसम्म बिक्री...बाँकी