Nepal Mediciti Hospital Ad

शिक्षा-स्वास्थ्य

कर्णाली प्रदेशका १७ लाख ७० हजार नागरिकको बिमा

कर्णाली प्रदेशका १७ लाख ७० हजार नागरिकको बिमा

कर्णाली सरकारले प्रदेशका सबै नागरिकको एक लाख रुपैयाँबराबरको बिमा गरिदिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राष्ट्रिय बिमा कम्पनीसँग मिलेर कर्णाली प्रदेशका १७ लाख ७० हजार नागरिकको सामूहिक दुर्घटना बिमा सम्झौता गरेको हो । सम्झौतामा बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्याल र मन्त्रालयका प्रदेश सचिव वीरेन्द्रकुमार यादवले...बाँकी

कसरी रोक्न सकिन्छ डेंगु रोग ?

कसरी रोक्न सकिन्छ डेंगु रोग ?

पछिल्लो समय नेपाल लगायत विभिन्न मुलुकमा भाइरलको रुपमा े डेंगु रोग फैलिइरहेको छ । नेपालको अधिकांश जिल्लाहरुमा यसको संक्रमण रहेका बिरामीहरु फेला परेका छन् । कति जिल्लामा यसको उपचारको साथै रोकथामका उपायहरु प्रयोग भएका छन् भने कति जिल्लामा उपचारको लागि समेत सरकारको ध्यान जान सकेको छैन । भाइरलको रुपमा फैलिइरहेको...बाँकी

हरियो खुर्सानी खानुका अद्भुत फाईदाहरु जानिराखौ

हरियो खुर्सानी खानुका अद्भुत फाईदाहरु जानिराखौ

खुर्सानीको नाम सुन्ने वित्तिकै जो कोहीको दिमागमा पिरोको याद आउँछ । धेरै पिरो खानु स्वास्थ्यका लागि फाइदा हुँदैन । चिकित्सकहरु पनि चिल्लो, पिरो, अमिलो धेरै खान नहुने बताउँछन् । तर पनि खुर्सानीले स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ भन्ने विषयमा सवैलाई जानकारी नहुन्छ सक्छ । हरियो खुर्सानी अझ बढी फाइदा जनक हुन्छ ।...बाँकी

किन हुन्छ मानिसहरुमा नङ टोक्ने लत ? यस्ता छन् कारणहरु

किन हुन्छ मानिसहरुमा नङ टोक्ने लत ? यस्ता छन् कारणहरु

नङले बाहिरी प्रभाव तथा आक्रमणबाट औँलालाई बचाउने गर्दछ । नियमित रुपमा बढ्ने नङ हरेक साताजसो काट्न योग्य हुन्छन् । दैनिक हातको कामकाज गर्नेहरुको नङ भने घस्रिएर होस् वा ठोक्किएर झर्ने वा घट्ने गर्दछ । तर कतिपय मानिस भने नङलाई टोकेर नै घटाउने गर्दछन् । सायद तपाईंलाई थाहा नहुन सक्छ, विश्वका...बाँकी

किन हुन्छ क्यान्सर? यस्ताछन् कारणहरु

किन हुन्छ क्यान्सर? यस्ताछन् कारणहरु

मानिसलाई कुनै पनि कारणले क्यान्सर हुन सक्छ । यहाँसम्म कि घामको किरणले पनि क्यान्सर हुने सम्भावना रहन्छ । क्यान्सर लाग्ने नलाग्ने भन्ने कुरा मानिसको प्रतिरोधात्मक क्षमतामा भर पर्छ । प्रतिरोधात्मक क्षमताले क्यान्सरका कारक तत्त्वलाई कतिको सहन सक्छन् भन्नेमा यो निर्भर रहन्छ । तथापि, क्यान्सरका प्रमुख कारक तत्त्व यिनलार्ई मान्ने गरिन्छ ।...बाँकी

पत्थरी भएमा के खाने, के नखाने? डा. हेमराज कोइरालाको सुझाब

पत्थरी भएमा के खाने, के नखाने? डा. हेमराज कोइरालाको सुझाब

मिर्गौलामा उत्पन्न हुने विविध समस्यामध्ये पत्थरी पनि एउटा हो । अव्यवस्थित जीवनशैली र खानपानका कारण मिर्गौलामा पत्थरी हुने गर्छ । त्यसैले सही खानपानले पनि यस्तो पत्थरीबाट बच्न सकिन्छ । तर, पत्थरी बढ्दै गइसकेको अवस्थामा भने औषधी वा शल्यक्रिया गर्नुको विकल्प हुादैन । के खाने १. पानी पत्थरी भएका व्यक्तिले साविकको...बाँकी

भरतपुरमा डेङ्गुको कारण एकजनाको मृत्यु

भरतपुरमा डेङ्गुको कारण एकजनाको मृत्यु

चितवन जिल्लामा डेङ्गुको सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगररपालिका–२ गङ्गोत्रीमार्ग निवासी ७१ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका किट नियन्त्रकका अनुसार उनको उपचारका क्रममा मृत्यु भएको जानकारी भदौ ६ गते कार्यालयलाई दिइएको हो ।वृद्धको साउन ३१ गते चितवन मेडिकल कलेजमा...बाँकी

स्वास्थ्यको लागि निगुरोको साग कति फाइदाजनक ?

स्वास्थ्यको लागि निगुरोको साग कति फाइदाजनक ?

अहिले निगुरोको सिजन हो । यसको ठाउँ अनुसारको नाम हुन्छ । कतिपयले न्युरो र निहुरो पनि भन्छन् ।वनजंगलमा पाइने र विषादीको प्रयोग नहुने हुँदा निगुरा स्वास्थ्यका हिसावमा निकै फाइदाजनक साग हो । बजारमा धेरै खालका निगुरो पाइन्छ । जो स्वास्थ्यका हिसावमा निकै लाभदायक मानिन्छ ।निगुरोको तरकारी तपाईले धेरै पटक खानु...बाँकी

खाली पेटमा पानी पिउनुको अद्भुत फाइदाहरु

खाली पेटमा पानी पिउनुको अद्भुत फाइदाहरु

पानी मानव जीवनका लागि नभइ नहुने पेय पदार्थ हो । पानीको मात्रा बढाउनुभयो भने शरीरमा लाग्ने अधिकांश रोग निर्मुल हुने चिकित्सकहरु बताउँछन् । अधिकांश रोग पेटमा नै उत्पन्न हुन्छन् त्यसैले खाली पेटमा पानी पिउनुको अर्थ धेरै छ। यसको प्रमुख फाइदा पेट स्वस्थ बनाउनु हो। खाली पेटमा पानी पिउँदा स्वास्थ्यमा फाइदा...बाँकी