Nepal Mediciti Hospital Ad

गजल

के गल्ती थियो र पानी नचल्ने जातकी छोरी मनपराउनमा मेरो ?

के गल्ती थियो र पानी नचल्ने जातकी छोरी मनपराउनमा मेरो ?

गजल एक्कासी बस्ती जुर्मुरायो नारा भएर निस्कियो ! गाँउ निकाला गर्नै पर्छ संकेतलाई शहर सार भएर निस्कियो ! के गल्ती थियो र पानी नचल्ने जातकी छोरी मनपराउनमा मेरो , मान्छे नबुझ्ने त होइनन् तर बाधा कुसंस्कार र परम्परा भएर निस्कियो ! तिम्रो हैसियत संग म गरिवको हैसियत मिल्दैन, छोरी फिर्ता...बाँकी

तिमी एक सेतो चम्किने धातु !

तिमी एक सेतो चम्किने धातु !

तिमी एक सेतो चम्किने धातु जो चम्किरहयौ दिल हरु मा आँखा हरु मा दिमाग हरु मा तर मैले त मेरो नाम को अर्थ मन नपराएर रै परिवर्तन गिरिदिएको छु राजाू म तिम्रो मन को त हुन सकिन अरु को कसरी बन्नसक्छु। मेरो पहिलो प्रेम को हल्ला बतास ले चलाए सङ्गै...बाँकी

मोदी, मापसे र माया

मोदी, मापसे र माया

उमेर न यौवन... दिलको खेलो ...काम छैन ! भर्खर पसाएको केरा... पहेँलो ...काम छैन ! नहुनु मामाभन्दा कोनि को जाती भन्छन् ...परन्तु, जवानीको साथी ...त्यो पनि झट्केलो ...काम छैन ! यार कता ...प्यार कता... गफ्फिएको देख्छु मान्छे, बिनासित्ती मचाइने हाइहेलो ... काम छैन ! कवि, कलाकार, राजनीतिकर्मी जति कुर्ले पनि,...बाँकी

म जन्मिए आमा बितिन, थाहा छैन बाबा कोहो !

म जन्मिए आमा बितिन, थाहा छैन बाबा कोहो !

   'गजल' लौन हजुर मलाई पनि, सुखी सन्सार देख्न मन छ धेरै हैन जिबनमा, थोरै खुशी थेग्न मन छ म सङ्गैको साथीहरू, स्कुल गएको देख्दाखेरि कस्तो हुन्छ त्यो पाठशाला, मलाई पनि टेक्न मन छ सडक बाट शुरु भयो, संघर्षका दिनहरु गह्रौ भारी फोहोरको , अब मलाई फेक्न मन छ पेटभर...बाँकी

आज उसलाई छुनु थियो !

आज उसलाई छुनु थियो !

धैरै दिन भए को थियो मैले उस्लाइ समाएको थिएन अझ भनौ छोयको थिएन उस्लाइ छुन र छिराउन मलाइ बिशेश दिन चाहिन्थ्यो ! बिशेश समय चाहिन्थ्यो आज उसलाई छुनु थियो मैले किन कि उस्मा छिराउनु थियो मैले म सरासर गए अनि उ बसेको ठाउँ बाट उठाए धैरै दिन न स्पर्श न...बाँकी

कहाँ थिइस ए कानुन, नरपिचाशले लुटिदा म…

कहाँ थिइस ए कानुन, नरपिचाशले लुटिदा म…

                           गजल कहाँ थिइस ए कानुन, नरपिचाशले लुटिदा म घरैबाट लछारेर, बोक्सी भन्दै चुटिदा म स्वर्ग लाग्थ्यो कर्म घर, आज ज्यानको बाजि लाछु दाइजो दिन नसकेर, उनि बाट कुटिदा म झुपडीमा जन्म लिनु , यहि मेरो भुल माने...बाँकी

कसरी पिउनुभयो त्यो पानी थिएन….

कसरी पिउनुभयो त्यो पानी थिएन….

कसरी पिउनुभयो त्यो पानी थिएन त्यसरी मदिरा पिउने त बानी थिएन ! साच्चै सोध्छौ भने नया पिँढि हो तिमीहरूको जस्तो हाम्रो जवानी थिएन। उ झोक्राउदै निस्कियो जिन्दगीबाट यस्तो लाग्यो जिन्दगीमा कहानी थिएन। छोरो डिस्को 'गा'छ छोरी बारमा छे हाम्रो पालामा यति मनोमानी थिएन। बेकसुर मर्नु पर्छ भन्ने थाह 'भ'को भए...बाँकी

बीस बर्समा लोग्ने मर्दा, पोइ टोकि भन्छ समाज (गजल)

बीस बर्समा लोग्ने मर्दा, पोइ टोकि भन्छ समाज (गजल)

हेर्दा सार्है उराठ लाग्दो , सिउदो उन्को पुछिएको रातो सारी शिरको सिंदुर , चुरा पोते लुछिएको बीस बर्समा लोग्ने मर्दा ,पोइ टोकि भन्छ समाज आज उनी शोकमा डुब्दा, बिधवा नाम मुछिएको लाउन हुन्न गाजल टीका ,नहेर्नु रे ऐना पनि सौभाग्यको श्रीङ्गार उन्को, चित्तासङ्गै गुछिएको सम्हाल्नेको खाचो थियो, आज उनी टुट्दाखेरी...बाँकी

समाउनु रुमाल, थमाउनु आँसु, यी आँखा रो भने….

समाउनु रुमाल, थमाउनु आँसु, यी आँखा रो भने….

   गजल जगाउनु प्यारा मायाको दियो, उपहार चाहिदैन मिलेसी मन हेरेर धन, पिरती लाइदैन खिएर जान्छ सुन र चाँदी , यो माया घटदैन बनेनी प्यारा हिराकै महल, माया त बढदैन अन्लाईनमा आउनु ,इमोमा धाउनु, च्याट गर्दै रमाउनु भिडियो कल गर्दै , मुस्कान भर्दै यो साथ जमाउनु अमुल्य मलाई हजुरकै साथ,...बाँकी