Flash News

दोपट्टाले पासो लगाई झुण्डिएर आत्महत्या

दोपट्टाले पासो लगाई झुण्डिएर आत्महत्या

बर्दियामा एक महिलाले दोपट्टाले पासो लगाई झुण्डिएर आत्महत्या गरेकी छन । गेरुवा गाँउपालिका वडा नं. ६ लाहौरपुर वस्ने दलवदहादुर सिंह ठकुरी को ३८ बर्षिय श्रीमती सरिता सिंह ठकुरीले आफ्नै घरको वाथरुममा दोपट्टाले पासो लगाई झुण्डिएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय पाताभारले जनाएको छ । मृतक सरिताका श्रीमान र छोरा वैदेशिक...बाँकी

सांसदमाथि एक्सन लिने तयारीमा गृहमन्त्री थापा

सांसदमाथि एक्सन लिने तयारीमा गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा(बादल)ले गुण्डाहरुको संरक्षण गर्ने नेतादेखि सांसदहरुलाई समेत नछाड्ने बताएका छन्। माउण्टेन टेलिभिजनमा दिएको अन्तरवार्तामा गृहमन्त्री थापाले गुण्डाको संरक्षण गर्ने जो सुकै नेता होस या सांसद सानो प्रमाण पाएमा उनीहरुलाइ ठाउँको ठाउँ तह लगाइने बताए। उनले अधिकांस राजनीतिक दलमा अपराधीक पृष्ठभुमीका नेता तथा कार्यकर्ता रहेको दावी गर्दै उनीहरु विरुद्ध...बाँकी

सन्दीप लामिछानेलाई कार उपहार

सन्दीप लामिछानेलाई कार उपहार

युवा क्रिकेटर सन्दीप लामिछानेले कार पाउने भएका छन् । इण्डियन प्रिमियर लिग खेलेर फर्किएलगत्तै सन्दीपले कार पाउने भएका हुन् । उनले टाटा मोटर्सको टिगोर कार चढ्नेछन् । टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले तीन वर्षका लागि ब्राण्ड एम्बेसडर घोषणा गर्दै कार उपहार दिन लागेको हो । कारको सबै मूल्य कम्पनीले...बाँकी

मन्त्रीहरुको सम्पत्ति विवरण : कुकुरदेखि पुरानो साइकलसम्म, ‘अर्थमन्त्री खतिवडा’ सबैभन्दा धनी मन्त्री

मन्त्रीहरुको सम्पत्ति विवरण : कुकुरदेखि पुरानो साइकलसम्म, ‘अर्थमन्त्री खतिवडा’ सबैभन्दा धनी मन्त्री

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले प्रधानमन्त्रीसहित १८ जना मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । मन्त्रिपरिषद् गठन भएको तीन महिनापछि कार्यालयले मन्त्रिपरिषद् सदस्यको सम्पत्ति सार्वजनिक गरेको हो। केपी शर्मा ओली विवरणअनुसार  प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यका नाममा भक्तपुरमा २ र झापामा १ घर  छन्। ओलीको बैंक खातामा तलबभत्ता वापतको ४२...बाँकी

ठगी आरोपमा सहकारीका अध्यक्ष पक्राउ

ठगी आरोपमा सहकारीका अध्यक्ष पक्राउ

बचतकर्ताबाट संकलन भएको लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा विदुर नगरपालिका–१ त्रिशूली बजारस्थित परोपकार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बलराम प्याकुरेललाई प्रहरीले ठगी मुद्दा चलाएको छ । विदुर नगरपालिका–१० गेर्खुटारका ४५ वर्षीय प्याकुरेलविरुद्ध सहकारी संस्थाका बचतकर्ताको लाखौं रुपैयाँ ठगी गरेको तथा सहकारीमा जम्मा भएको रकम अपचलन गरेको उजुरीको आधारमा जिल्ला...बाँकी

संगीत उत्पादक समाजभित्र भाँडभैलो, असन्तुष्ट समूहलाई सुरेश अधिकारीले खलासी भनेपछि..

संगीत उत्पादक समाजभित्र भाँडभैलो, असन्तुष्ट समूहलाई सुरेश अधिकारीले खलासी भनेपछि..

संगीत उत्पादक समाजभित्रको विवाद उत्कर्षमा पुगेको छ । धाँधली गरेर निर्वाचन जितेको भन्दै आएको असन्तुष्ट पक्षले नवनिर्वाचित कार्यसमितिविरुद्ध अविश्वसको प्रस्ताव पेश गर्ने तयारी गरेको छ । त्यसका लागि हस्ताक्षर संकलन पनि भइसकेको असन्तुष्ट समूहका संगीतकर्मीहरुले बताएका छन् । निर्वाचनपछि दुबै पक्ष छुट्टाछुट्टै भेला आयोजना गरी रणनीति बनाउन लागी परेका छन्...बाँकी

सन्दीपले पाउने भए टाटा कम्पनीको कार

सन्दीपले पाउने भए टाटा कम्पनीको कार

युवा क्रिकेटर सन्दीप लामिछानेले कार पाउने भएका छन् । इण्डियन प्रिमियर लिग खेलेर फर्किएलगत्तै सन्दीपले कार पाउने भएका हुन् । उनले टाटा मोटर्सको टिगोर कार चढ्नेछन् । टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले तीन वर्षका लागि ब्राण्ड एम्बेसडर घोषणा गर्दै कार उपहार दिन लागेको हो । कारको सबै मूल्य कम्पनीले...बाँकी

सरकारकै धनी मन्त्री ‘महासेठ’, कति छ सम्पती ? (विवरणसहित)

सरकारकै धनी मन्त्री ‘महासेठ’, कति छ सम्पती ? (विवरणसहित)

नेपाल सरकारमा रहेका मन्त्रीहरुको सम्पती विवरण सार्वजनिक भएको छ । हाल सम्म सार्वजनिक भएको मन्त्रीहरुको सम्पती विवरण अनुसार सबैभन्दा धनी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ देखिएका छन् । मन्त्री महासेठले उपलब्ध गराएको विवरणअनुसार चल अचल सम्पत्ति जोड्दा उनीसँग अर्ब बढीको सम्पत्ति रहेको देखिन्छ । मन्त्री महासेठको श्रीमती जुली...बाँकी

भक्तपुरमा टिप्परको ठक्करबाट ३ को मृत्यु

भक्तपुरमा टिप्परको ठक्करबाट ३ को मृत्यु

भक्तपुरको नालिन्चोकमा टिप्परको ठक्करबाट ३ को मृत्यु भएको छ । काभ्रेको साँगाबाट भक्तपुरतर्फ आइरहेको स्कुटरलाई पछाडिबाट टिप्परले ठक्कर दिँदा स्कुटरमा सवार ३ जनाको घटनास्थलमा नै मृत्यु भएको हो । बा ३ ख ६६७४ टिप्परले बा ५६ प १२२७ स्कुटरलाई सूर्यविनायकको नलिन्चोक नजिक दिउँसो १२ बजे तिर ठक्कर दिएको हो ।...बाँकी