नेपाल आइडलको सिजन ३ को तयारी यतिबेला धुमधामका साथ भइरहेको छ । हाल देशको विभिन्न शहरमा अडिसन भइरहेको प्रतियोगिताको ‘टप ३’ विजेताको वर्ल्ड टुर कार्यक्रम हुने भएको छ । गृष्मा ब्रोडकास्टिङले सिजन तेस्रोको ‘टप ३’ बिजेतालाई वल्ड टुर गराउने अधिकार लिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गृष्मा ब्रोडकास्टिङको...बाँकी
अभिनेता निखिल उप्रेती लोकगीतको म्युजिक भिडियोमा देखिएका छन् । ‘धानको चामल धानैको चिउरा’को म्युजिक भिडियोमा उनको अभिनय देख्न सकिन्छ । कला लम्सालले बजारमा ल्याएको यो गीतमा बद्री पंगेनी, कला लम्साल र चन्द्र शर्माले स्वर दिएका छन् । यस्तै गीतको भिडियोमा निखिल र गायिका कलाको अभिनय देख्न सकिन्छ । फिल्मी शैलीमा...बाँकी
नेपाली सुगम संगीतको क्षेत्रमा अब्बल रहेका सत्यराज आचार्यको स्वरमा सजिएको 'नलाएको माया' गजलसंग्रह सार्वजनिक भएको छ । गजलकार सुविद गुरागाईको गजल एल्बम ‘नलाएको माया’ शनिबार काठमाडौंमा लोकार्पित गरिएको हो । माता परिवारको निर्माणमा तयार पारिएको सो गजल एल्बम माता इन्द्रमाया पौडेल, अग्रज गजलगो बूँद राना, अग्रज गीतकार तथा कवि दिनेश...बाँकी
बिपिन कार्कीको मुख्य अभिनयमा रहेको 'बटौली' गीत सार्वजनिक भएको छ । पछिल्लो समय नेपाली चलचित्रको क्षेत्रमा सर्वाधिक रुचाईएका कलाकार बिपिन कार्कीको फिचरिङ्गमा रहेको 'बटौली' गीत बुधबार सार्वजनिक भएको हो । बिपिन कार्की, अनु काफ्लेको मुख्य भूमिकामा निर्माण भएको गीत बटौलीमा स्वर भने मनिष ढकालको रहेको छ । एस.डि. योगीको संगीत...बाँकी
बलिउडमा सर्वाधिक धेरै खोजी गरिने नायिका तथा सनी लियोनीले आइटम डान्स गरेको फिल्म भनेर चर्चामा आएको फिल्म ‘पासवर्ड’ बक्स अफिसमा नराम्रोसँग चिप्लियो । यो फिल्म रिलिजको दुई दिनमै पत्तासफ भइसकेको थियो । जबकि, फिल्मको प्रिमियर ठूलो तामझामका साथ गरिएको थियो । फिल्मकै प्रचारका लागि सनी लियोनी नेपाल आउने भएपछि सनीको...बाँकी
एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेसद्वारा सन् २०२० मा घोषणा गरिने ९२औं एकेडेमी अवार्ड (ओस्कर)मा नेपालबाट अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धी बन्न नेपाली कथानक चलचित्र ‘बुलबुल’लाई सिफारिस गरिएको छ । समितिको बुधबार बसेको बैठकले बुलबुललाई सिफारिस गरेको हो । नेपालको अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिले सन् २०१८ अक्टोबर १...बाँकी
गायिका तेजवती जोशी संगितमा सानै देखि रुचि राख्दथिन विभिन्न सांगेतिक कायृक्रम तथा प्रतियोगीता हरुमा भाग लिदै संगितलाई नै निरन्तरता दिने सोचमा २०५० सालदेखि शास्त्रिय संगित सिक्न थालिन र यसलाई अहिले सम्म पनि निरन्तरता दिइरहेकि छिन् । उनले २०६८ सालमा त्रिभुवन विश्व बिद्यालयको ललित कला क्याम्पस बाट स्नात्तकोत्तर उत्तीर्ण गर्नु गरेकिछन्...बाँकी
नेपाल टेलिभिजनबाट प्रशारण हुने चर्चित हास्य टेलिश्रृंखला भद्रगोल ६ हप्तापछि पुन प्रशारणमा आएको छ । तर, गत शुक्रबार प्रशारित नयाँ एपीसोडले दर्शकलाई खुशी पार्न नसकेको प्रष्ट देखिएको छ । भद्रगोलबाट निर्देशकद्वय कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेसहितको २१ जनाको पुरानो टिम बाहिरिएपछि मिडिया हबले नयाँ टिम बनाएर भद्रगोल पुनः...बाँकी
बहुप्रतिक्षित चलचित्र 'साहो'ले बक्स अफिसमा धमाकेदार कमाइ गर्न सफल भएको छ । प्रदर्शन अगावै चलचित्रले दर्शकको ध्यान खिच्न सफल भए पनि प्रदर्शनमा आएपछि रिभ्यु भने गतिलो पाउन सकेन । तर पनि चलचित्रको कमाइ भने ओरालो लागेको छैन । मिडिया रिपोर्टका अनुसार ९ दिनसम्म यस फिल्मले हिन्दी भाषामा मात्र लगभग १...बाँकी