सिर्जना

‘मेगिना’ कथा…. राजु प्रसाद झल्लु

‘मेगिना’ कथा…. राजु प्रसाद झल्लु

पानी पर्न थालेको छ ! भिजिरहेछ- सडकको छाती! मोटरबाटो हुँदै म पैदल हिडिरहेथे ! झरिको चुम्बनहरुले डाम्नुसम्म डामे मलाई ! जुत्ता प्वाल परेको रहेछ, पानी सब्बै छिर्यो ! आफ्नै जुत्ता प्वाल परेको छ कि छैन था पाउन, एक राउन्ड तपाईंहरु पनि झरिमा भिज्नुहुन्छ भने म गाली गर्छु !सुरुक्क न लाँर...बाँकी

ति सात दिन- २….सानु शर्मा

ति सात दिन- २….सानु शर्मा

ति सात दिन-२  दुई सोह्र-सत्र वर्षअघि, गाउँभरिमै पढेलेखेको, स्कूलको मास्टरसमेत भएको, हुनेखानेमा गनिने मेरा बाबा दशरथ पण्डितको आकाश छुने महत्वाकाङ्क्षालाई पछ्याउँदै मेरी आमा कौसल्या पण्डित, दश-एघार वर्षका मेरा दाइ जनार्दन पण्डित, आठ-नौ वर्षकी म जानकी पण्डित र दुई वर्षकी मेरी बहिनी ज्योति पण्डित धनकुटाको कैलाबारीजस्तो दुर्गम ठाउँबाट एउटा सपनालाई पछ्याउँदै...बाँकी

‘कालो समय’……प्रथा

‘कालो समय’……प्रथा

कालो समय ****** अब छेकबार हुनेछैन यो कालकोठरीको बुइँगलमा— कसैको ! गौँडो ढुकेर बस्ने चन्द्रवीर सपनाको लट्टाई बोकेर— अरब गएको छ ! नोटका फ्याउरी नचाएर भ्याएसम्म उठाऊ पसिनाको खमारबाट— नीला बिस्कुनहरू ! यही बिस्कुनको भर्याङ चढेर भोलि उक्लिनु छ तिमीले आफ्नै जिन्दगीको अग्लो पहाड ! ******** चोया खिपेझैँ खिप यो अर्थतन्त्रका कुरकुरे करङहरू र...बाँकी

ति सात दिन… सानु शर्मा

ति सात दिन… सानु शर्मा

ति सात दिन डियर जानकी ! समथिङ ह्यापेन्ड सो ब्याड,मेरो इम्याजिनेसनभन्दा पर, धेरै परको, एन्ड आइ कान्ट डू एनीथिङ्ग: जुन फ्रेन्डसिपको पन्ध्र–सोह्र बर्षसम्म बखान गरिरहेँ म, त्यो खत्तम । ओह, सिट !, ह्वाइ दिस ह्यापेन्ड ? क्यान यू इम्याजिन ? वी आर नट फ्रेन्डस् एनिमोर, ओ गड ! म के गरौँ ? जानकी, क्यान...बाँकी

मनको क्यानभासमा कोरिएका चित्रहरु !

मनको क्यानभासमा कोरिएका चित्रहरु !

मनको क्यानभासमा कोरिएका चित्रहरु ! मेरो मनको क्यान्भासमा कोरिएका चित्रहरु उस्तै रहिरहनेछन, सधैं सधैं... मेरो आँखाले खिचेको धरहरा उस्तै रहिरहनेछ हल्लिदै गरेको धरहरा हल्लिरहनेछ भाँचिएर खस्दै गरेको धरहराले मार्ने छैन कसैलाई आफ्नो कालीलो बालकलाई स्तनपान गराइरहेकी आमा अनि त्यो नाबालक उस्तै रहिरहनेछन बालक दुध चुसिरहनेछ आमा बात्सल्य प्रेममा मस्त रहिरहनेछिन ती...बाँकी

आजकालको प्रेम: मनलाई माया गर्ने, पैसालाई ज्यान दिने

आजकालको प्रेम: मनलाई माया गर्ने, पैसालाई ज्यान दिने

एन कुँवर- के तपाईसँग ‘मोडर्न लभ’को अनुभव छ ? प्रश्न पढ्नेवित्तिकै तपाईको मनले यो पंक्तिकारलाई एउटा जवाफको झट्टारो पक्कै हान्यो । तिमीसँग मात्र छ त ? तपाईको मनले यो जवाफ दियोरदिएन तपाईको कुरा भयो । तर यो प्रश्नले प्रेम वा पहिलो प्रेम अथवा दिएको (तपाईले दिएको भए) पाएको (कसैबाट पाएको भए) ‘धोका’...बाँकी

‘प्रारब्ध’

‘प्रारब्ध’

सानु शर्मा -एकैछिन त जिल्लिएँ म । राघे र पाटे धुलाम्ये बाटोमा यति शानदार बस रु हुन त बस जस्तोसुकै भए पनि प्लेनमा जाने मेरो विचार छँदै थिएन । १८–२० घण्टा लगाएर हिजो एयरपोर्टमा ओर्लिएपछि किरिया खाएको थिएँ— अब प्लेन चढ्न पुग्यो । यसै मलाई उड्न मन नपर्ने, त्यसमाथि त्यत्रो...बाँकी

‘चिनारी पत्र’….राजु झल्लु प्रसाद

‘चिनारी पत्र’….राजु झल्लु प्रसाद

---'चिनारी पत्र'---- विध्यालयको झ्याल बाहिर एउटा भोको बालक अंगारले भित्तामा भ माने भात लेखीरहेछ ! क्याफेटरीयमा अर्को बालक, बर्गर लुछ्दै, बि फर बम पढिरहेछ ! हेर्नोस न सर !१ यसरी शिक्षालयको गर्भबाटै दुइ फरक विचार जन्मिरहेछ यहाँ ! एउटा बालकको जिब्रो नेपाली बोलेकै कारण अपाङ्ग ठहरिन्छ ! र, जब उसलाई सुनेर खित्का मार्छन् अंग्रेजी...बाँकी

सामाजिक संजालमा आमा

सामाजिक संजालमा आमा

फुलु भुजेल-आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै मनाइने यो पर्वलाई मातातीर्थ औंसी भनिन्छ । आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन मनाइने गरिन्छ । आज यो पर्व बिशेष हिन्दु धर्मावलम्बीहरुमा मनाइने गरिन्छ ।...बाँकी