सहकारी

खुल्यो फस्र्ट माइक्रोफाइनान्सको सेयर, कहिलेसम्म दिने आवेदन ?

खुल्यो फस्र्ट माइक्रोफाइनान्सको सेयर, कहिलेसम्म दिने आवेदन ?

फ्रस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमीटेडले फागुन १८ गते (आज)देखि २ बराबर १ को अनुपात (५० प्रतिशत)मा हकप्रद सेयरको बिक्री खुलाएको छ । यो कम्पनीले १०० रुपैयाँ अंकित दरका २२ लाख ८१ हजार ३ सय १३ कित्ता हकप्रदको बिक्री खुलाएको हो । इच्छुक सेयरधनीले चैत २३ गतेभित्र तोकिएका स्थानमा गएर...बाँकी

गाई काटेर मासु बेचेको आरोपमा पक्राउ

गाई काटेर मासु बेचेको आरोपमा पक्राउ

नवलपरासीमा राष्ट्रिय जनावर गाई काटेर मासु बेचेको आरोपमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । गाई काटेको आरोपमा घटनाको चार दिनपछि नवलपरासी मध्यविन्दु नगरपालिका–९ वसन्तपुरमा स्थानीयवासी बुद्ध विकलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । विकले पालेको ३ वर्षको गाई गाउँकै केसी विकले सामुदायिक वनमा काटेर गाउँलेलाई बेचेको प्रहरीको भनाइ छ...बाँकी

बायो इन्जिनियरिङबाट तटबन्धन प्रभावकारी

चिसाङ खोलाको ढुंगेबगर अहिले हरियालीपूर्ण भएको मात्र छैन, बायो इन्जिनियरिङका माध्यमले खोलाको तटबन्ध पनि निर्माण भएको छ । सामूहिक प्रयास गर्ने हो भने जुनसुकै काम सजिलै गर्न सकिने उदाहरण मोरङको केरौन–९ स्थित धर्तीमाता कृषि सहकारी संस्था लिमिटेडले प्रस्तुत गर्दै बायो इन्जिनियरिङका माध्यमले खोलाको तटबन्ध पनि निर्माण गरेको हो । सो...बाँकी

थोपा सिचाई प्रविधिको बारेमा जानकारी लिदै दलित महिलाहरु

थोपा सिचाई प्रविधिको बारेमा जानकारी लिदै दलित महिलाहरु

तरकारी लगाउनका लागि थोपा सिचाई प्रविधि र आधुनिक तरकारी खेतीका वारेमा जानकारी लिदै अमरगढी ८ खनपडका दलित महिलाहरुबाँकी