परराष्ट्रमन्त्री ज्ञवाली र सुष्मा स्वराजबीच भेटवार्ता | दोहोरो कर लगाइएको छैन : मन्त्री आङ्बो | नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सडक भासिने क्रम जारी | निरपेक्ष गरीब अन्त्य गरेर अगाडि बढ्दैछौँ : अर्थमन्त्री खतिवडा | प्रतिनिधिसभा समितिका सभापतिको निर्वाचन भदौ १७ गते हुने | आजदेखी धुवाँ फाल्ने गाडी चलाउन नपाईने | १८ पटक ग्रामी अवार्ड विजेता अमेरिकी गायिकाको निधन | सिंहदरबार अगाडी नाङ्गै उभिएर बिरोध गर्ने लिम्बु पक्राउ (फोटो फिचर) | स्वरोजगार लघुवित्तको २० प्रतिशत शेयर, सिटि एक्सप्रेशको १६७ प्रतिशत हकप्रद खुल्यो | कलंकीको अण्डरपास आज खुलेन, अझै केही दिन लाग्ने

Big News

कलंकीको अण्डरपास आज खुलेन, अझै केही दिन लाग्ने

कलंकीको अण्डरपास आज खुलेन, अझै केही दिन लाग्ने

काठमाडौ । कलंकीको अण्डरपास खुल्न अझै केही दिन लाग्ने भएको छ । शुक्रबारदेखि अण्डरपास सञ्चालन गर्ने तयारी गरेको भनिएपनि अझै केही दिन लाग्ने चक्रपथ विस्तार आयोजनाले जनाएको छ । आयोजनाका इन्जिनियर निरन्जन शर्मा अर्यालका अनुसार अण्डरपासमा रंग लगाउन, साइन बोर्ड राख्न बाँकी नै छ । अण्डरपासमाथी खाल्डाखुल्डी पर्ने काम अझै...बाँकी

कांग्रेसलाई सुझाब : ‘सत्ताको पछि लुरुलुरु नहिडोस्’

कांग्रेसलाई सुझाब : ‘सत्ताको पछि लुरुलुरु नहिडोस्’

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस कमजोर भएको भन्दै पुराना कांग्रेस नेता एवं विभिन्न क्षेत्रका विज्ञहरुले चिन्ता ब्यक्त गरेका छन् । ‘केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठान’ले पार्टी सम्बद्ध पुराना नेता एवं विभिन्न क्षेत्रका विज्ञहरुसँग गरेको छलफलमा विज्ञहरुले कांग्रेस सत्ताको पछि पछि लुरुलुरु हिँडेको टिप्पणी गरे । कांग्रेस संसदीय अभ्यासमा...बाँकी

मोटरसाईकल र स्कुटी सर्वाधिक जोखिममा, १ वर्षमा १९४ को मृत्यु

मोटरसाईकल र स्कुटी सर्वाधिक जोखिममा, १ वर्षमा १९४ को मृत्यु

काठमाडौको जाममा छिटो यात्रा गर्न भन्दै दुई पाङ्ग्रे सवारी साधन किन्नु भएको छ ? विचार गर्नुस्, ध्यान पु-याउन सक्नु भएन भने तपाइलाई गन्तब्यमा पु-याउने साधननै तपाइको मृत्युको कारण हुन सक्छ । काठमाडौ उपत्यकामा सवारी साधनको दुर्घटनामध्ये मोटरसाइकल र स्कुटर चालकको धेरै ज्यान जाने गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका...बाँकी

नेपाल टेलिकमको प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको जागिर खोसियो

नेपाल टेलिकमको प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको जागिर खोसियो

सरकारले नेपाल टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेको छ । मंगलबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले राजभण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो । व्यवस्थापकीय काम गर्न नसकेको र संस्था निरन्तर ओरालो लागेको भन्दै राजभण्डारीलाई स्पष्टीकरण सोधिएको थियो । नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा राजभण्डारी ६ असोजमा नियुक्त भएकी थिइन् । मन्त्रिपरिषद...बाँकी

के घरमूलीले डेरामा ढुक्कसँग बस्न दिएका छैनन् ? चिन्ता नगर्नुस् ‍‍‍‍‍…

के घरमूलीले डेरामा ढुक्कसँग बस्न दिएका छैनन् ? चिन्ता नगर्नुस् ‍‍‍‍‍…

नेपाल एक विकासोन्मुख मुलुकका हामी जनताहरु सबैको शहरी क्षेत्रमा आफ्नै घरमा बसोबास गर्ने पहुँच बिरलै मात्रामा पाएका हुन्छौँ । अझ विशेषगरी ग्रामीण क्षेत्रबाट पढाइ तथा अन्य पेशा व्यवासायको लागि शहरी क्षेत्रमा बसोबास गर्नेहरु विशेष डेरावालाको रुपमा परिचित रहेका छन् । घरमूलीको (घरधनी) हरुको मपाइत्व र हेपाहा प्रवृतिको कारण डेरामा बस्नेहरुले...बाँकी

सिंहदरबारमा कर्मचारीको दादागिरि, ‘नेकपा’ निकट अधिकृतले कुटे उपसचिव

सिंहदरबारमा कर्मचारीको दादागिरि, ‘नेकपा’ निकट अधिकृतले कुटे उपसचिव

मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरवार भित्रै कर्मचारी कुटिएका छन् । नेकपा निकट नेपाल निजामति कर्मचारी संगठनका केन्द्रिय उपाध्यक्ष एवं विद्यालय निरीक्षक जीवन भण्डारीले संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषि आचार्यलाई सोमवार दिउसो कुटपिट गरेका थिए । आफुले भने अनुसार कर्मचारी सरुवा नगरेको भन्दै उनले उपसचिव आचार्यलाई कुटपिट गरेका...बाँकी

कानुन विपरीत सरकारी सहयोग लिनेहरु मन्त्रीदेखी साहित्यकारसम्म

कानुन विपरीत सरकारी सहयोग लिनेहरु मन्त्रीदेखी साहित्यकारसम्म

प्रधानमन्त्री केपी शर्मा ओलीले भाषणमा सुशासनलाई प्राथमिकता दिए पनि सरकारले आर्थिक कार्यविधि विपरीत लाखौं रकम सहायता शीर्षकका बाँडेको छ । सरकारले उपलब्ध गराएको रकम लिनेहरुमा बहालवाला मन्त्रीदेखि नेकपा निकट साहित्यकार समेत छन् । कायविधि अनुसार ५ लाखभन्दा बढी सहायता दिन पाइँदैन । तर सरकारका मन्त्रीहरुले आफ्ना निकटका व्यक्ति तथा संस्थाहरुलाई...बाँकी

दाहाल यज्ञनिधी पुरस्कार पाउन योग्य थिएनन ?

दाहाल यज्ञनिधी पुरस्कार पाउन योग्य थिएनन ?

साहित्यकार दाहाल यज्ञनिधीको निधनको खबर सार्वजनिक भए लगत्तै प्रेश काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले फेशबुकमा लेखे ‘पोहोरदेखि हामी उहाँलाई क्रियाशील या साहित्यिक/वरिष्ठ/राष्ट्र्रियमध्येको एउटा सम्मानजनक पत्रकारिता पुरस्कार दिने भन्दै लड्दै रह्यौँ । अनेक ठाउँमा माईन्युट छन् । प्रस्तावित नामहरु । तर, दलीय शासनमा हामी केही साथीहरु अल्पमतमा परेको तीतो यथार्थ...बाँकी

कात्तिकसम्म काठमाडौका सबै खाल्डा खुल्डी पुरिन्छ : रघुबीर महासेठ

कात्तिकसम्म काठमाडौका सबै खाल्डा खुल्डी पुरिन्छ : रघुबीर महासेठ

काठमाडौ । यातायात ब्यबस्थामन्त्री रघुबीर महासेठले कात्तिक १२ सम्ममा काठमाडौका सबै खाल्डा पुरिसक्ने बताएका छन् । ‘नागढुंगादेखि रत्नपार्कसम्मका खाल्डा खुल्डी पुरेर सक्छौं ।’ मन्त्री महासेठले भने । बिहीबार सडक विभागका हाकिम, ठेकेदार सहित चाबहिल जोरपाटी क्षेत्रको सडक अनुगमनमा गएका मन्त्री महासेठले जनताको अपेक्षा पुरा गर्न आफु तत्पर रहेको दाबी गरे...बाँकी