अटो मोबाइल

‘डुकाटी’को नयाँ मोडल नेपाली बजारमा, कति छ मूल्य ?

‘डुकाटी’को नयाँ मोडल नेपाली बजारमा, कति छ मूल्य ?

नेपाली बजारमा महंगो बाइक डुकाटीको नयाँ मोडल पानीगेल भि फोर नेपाली बजारमा भित्रिएको छ । डुकाटी वाइकको अधिकृत विक्रेता टर्वो मोटर्सले यो बाइकको बिक्री थालेको हो। यस पटक निकालेको नयाँ मोडलको बाइक भारतमा नआउँदै नेपालमा बिक्री सुरु भएको कम्पनीले जनाएको छ । मोटो जिपीमा प्रयोग गरिँदै आएको भि फोर सिलीन्डर...बाँकी

फेसबुकको फिचर Find Wifi अब सबैको हात-हातमा

फेसबुकको फिचर Find Wifi अब सबैको हात-हातमा

सोसल नेटवर्किङ कम्पनी फेसबुकले आफ्नो फिचर विश्वका सबै प्रयोगकर्तालाई उपलब्ध गराउने निर्णय गरेको छ । विश्वका दुई अर्वभन्दा धेरै आइओएस तथा एन्ड्रोइड प्रयोगकर्ताका लागि Find Wifi फिचर उपलब्ध गराउने भएको हो । फेसबुकले परीक्षणको रुपमा अघिल्लो वर्ष यो फिचर सुरु गरेको थियो । केही देशका एप्पल प्रयोगकर्ताले मात्र यो फिचर...बाँकी

उपत्यकाभित्रका तीन हजार पाँचसय ट्याक्सीमा प्रिन्टर मेसिन जडान

उपत्यकाभित्रका तीन हजार पाँचसय ट्याक्सीमा प्रिन्टर मेसिन जडान

नेपाल गुणस्तर तथा नापतौल विभागले उपत्यकाभित्रका ट्याक्सीमा प्रिन्टर जडान गर्ने काम तीव्र गतिमा सुरु गरेको छ । ट्याक्सीले उपभोक्तालाई निरन्तर ठगिरहेको गुनासो आएपछि गत पुसदेखि विभागले हरेक ट्याक्सीमा अनिवार्य रुपमा प्रिन्टर मेसिन जडान गर्नुपर्ने व्यवस्था गरेको थियो । सोहीअनुसार २०७४ साल साउनको पहिलो हप्तासम्म कामसक्ने गरी तीव्रगतिमा काम भइरहेको विभागकी...बाँकी

कारितास नेपालद्धारा किसानलाई हाते ट्याक्टर उपलब्ध

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाअन्तर्गत कारितास नेपालले साना किसानलाई एक थान हाते ट्याक्टर उपलब्ध गराएको छ । साना किसानका लागि एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिम) कृषक पाठशालाका किसानलाई कारितास नेपालले हाते ट्याक्टर उपलब्ध गराएको हो । झापाको बुद्ध–शान्ति गाउँपालिका–७ सुनमाईका किसान सूर्यकुमार भट्टराईलाई सहारा नेपालका कार्यक्रम अधिकृत लक्ष्मी भण्डारीले...बाँकी

भक्तपुरमा साझाले बस चलाउने अनुमति पाएन

साझा यातायातले भक्तपुरमा ‘रुट परमिट’ माग गरेको एक महिना बित्दा पनि यातायात व्यवस्था विभाग वाग्मती अञ्चल कार्यालयले अनुमति दिएको छैन । साझाले फागुन ३० गते ‘रुट परमिट’ माग गर्दै विभागमा पत्राचार गरेको थियो । अनुमति लिएर नयाँ वर्षको अवसर पारी वैशाख १ गतेदेखि कोटेश्वरसम्म चल्ने साझा यातायात भक्तपुरमा गुडाउने योजना...बाँकी

शैक्षिक तथा धार्मिक महोत्सवबाट दुई करोड आम्दानी

शैक्षिक तथा धार्मिक महोत्सवबाट दुई करोड आम्दानी

दिक्तेल बहुमुखी क्याम्पसको सहयोगार्थ दिक्तेल, माटिकोरे खेलमैदानमा आयोजना गरिएको शैक्षिक तथा धार्मिक महोत्सवमा दुई करोडभन्दा बढी आम्दानी भएको छ । क्याम्पसलाई मुलुककै नमुना क्याम्पस बनाउन सहयोग रकम जुटाउने उद्देश्यले आयोजित एकहप्ते शैक्षिक तथा धार्मिक महोत्सवमा अन्तिम दिन शनिबार रु दुई करोड १७ लाख ३१ हजार ३३१ सङ्कलन भएको क्याम्पस सञ्चालक...बाँकी

श्रीमती बेलमतिदेवीको हत्या गरेर आफु पनि झुन्डिएर कर्णबहादुर

डडेल्धुराको आलिताल गाउँपालिकामा श्रीमतीको हत्या गरी एक व्यक्तिले आत्महत्या गरेका छन् । आलिताल गाउँपालिका–७ चिसापातिका ४२ वर्षका कर्णबहादुर बोहराले ३८ वर्षकी श्रीमती बेलमतिदेवी बोहराको धारिलो हतियार प्रयोग गरि हत्या गरेको हुन् । शनिबार दिउँसो ३ बजे तिर बोहराले श्रीमतीको हत्या गरेर आफुले घर नजिकैको रुखमा झुन्डिएर आत्महत्या गरेको ईलाका प्रहरी...बाँकी

चौमालामा मोटरसाइकल दुर्घटना हुदाँ तीन जनाको ज्यान गयो

चौमालामा मोटरसाइकल दुर्घटना हुदाँ तीन जनाको ज्यान गयो

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको चौमाला कुचैनी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुदा तीन जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा साविकको साडेपानी गाविसका ३० वर्षका प्रकाश चौधरी र हरिनारायण चौधरी तथा साविकको मुनुवा गाविसका २३ वर्षका रामलाल चौधरी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । शनिबार राति पूर्वबाट पश्चिमका लागि छुटेको से...बाँकी

ऊर्जामन्त्रीले भारतलाई ‘पानीचोर’ भनेपछि बालुवाटारदेखि दिल्लीसम्म भूकम्प

ऊर्जामन्त्रीले भारतलाई ‘पानीचोर’ भनेपछि बालुवाटारदेखि दिल्लीसम्म भूकम्प

प्रधानमन्त्री भाेली (१० गते) चीन उड्नुअघि ऊर्जा मन्त्रालयले नेपाली नदी नालामा भारतले एकाधिकार जमाउन खोजेको भन्दै आपत्ति जनाएको छ । ऊर्जामन्त्री प्रभाकरको निर्देशनमा ‘सीमापार विद्युत् व्यापार सम्बन्धी निर्देशिका २०१६’ माथि औपचारिक धारणा भारतलाई पठाउँदै मन्त्रालयले सो आपत्ति जनाएको हो । सरोकारवालाले चर्को विरोध गर्दा पनि मौन बसेको सरकारले चीन उड्नु...बाँकी