आज : २०७५ कात्तिक १ गते

Nepal Mediciti Hospital Ad

कला खबर

के गल्ती थियो र पानी नचल्ने जातकी छोरी मनपराउनमा मेरो ?

के गल्ती थियो र पानी नचल्ने जातकी छोरी मनपराउनमा मेरो ?

गजल एक्कासी बस्ती जुर्मुरायो नारा भएर निस्कियो ! गाँउ निकाला गर्नै पर्छ संकेतलाई शहर सार भएर निस्कियो ! के गल्ती थियो र पानी नचल्ने जातकी छोरी मनपराउनमा मेरो , मान्छे नबुझ्ने त होइनन् तर बाधा कुसंस्कार र परम्परा भएर निस्कियो ! तिम्रो हैसियत संग म गरिवको हैसियत मिल्दैन, छोरी फिर्ता...बाँकी

चार स्रष्ठालाई खेम ओझा स्मृति पुरस्कार

चार स्रष्ठालाई खेम ओझा स्मृति पुरस्कार

खेम ओझा स्मृति प्रतिष्ठानले विभिन्न विधामा स्थापित चारवटा पुरस्कार प्रदान गरेको छ । शनिबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले उक्त पुरस्कार प्रदान गरेका हुन् । १० हजार रुपैयाँ राशिको खेम ओझा स्मृति पाण्डुलिपि पुरस्कार शीतल गिरीद्वारा लिखित ‘जीवाष्म’ निबन्धको पाण्डुलिपिलाई प्रदान गरिएको थियो । पाँच हजार रुपैयाँ...बाँकी

खेम ओझा स्मृति पुरस्कार गिरी, ओझा, परियार र थुम्केलीलाई

खेम ओझा स्मृति पुरस्कार गिरी, ओझा, परियार र थुम्केलीलाई

काठमाडौ । युवा समाजसेवी स्वर्गीय खेम ओझाको नाममा स्थापित खेम ओझा स्मृति प्रतिष्ठानले यस वर्षका लागि नेपाली साहित्य, कला र संगीतका क्षेत्रका विभिन्न पुरस्कारको घोषणा गरेको छ । १० हजार रुपैयाँको ‘खेम ओझा स्मृति पाण्डुलिपि पुरस्कार, २०७४’ यस वर्ष निबन्धकार शीतल गिरीको पाण्डुलिपि ‘जीवाष्म’लाई दिने निर्णय गरेको छ । यसरी...बाँकी

‘कालो समय’……प्रथा

‘कालो समय’……प्रथा

कालो समय ****** अब छेकबार हुनेछैन यो कालकोठरीको बुइँगलमा— कसैको ! गौँडो ढुकेर बस्ने चन्द्रवीर सपनाको लट्टाई बोकेर— अरब गएको छ ! नोटका फ्याउरी नचाएर भ्याएसम्म उठाऊ पसिनाको खमारबाट— नीला बिस्कुनहरू ! यही बिस्कुनको भर्याङ चढेर भोलि उक्लिनु छ तिमीले आफ्नै जिन्दगीको अग्लो पहाड ! ******** चोया खिपेझैँ खिप यो अर्थतन्त्रका कुरकुरे करङहरू र...बाँकी

प्रिती आलेले आफ्नो ‘जोवन’ दिईन् रामजीलाई जिम्मा (भिडियोसहित)

प्रिती आलेले आफ्नो ‘जोवन’ दिईन् रामजीलाई जिम्मा (भिडियोसहित)

नेपाली गीत संगीत क्षेत्रका चर्चित गायक माधव थापाले आफ्नो गीत 'जोवन' सार्वजनिक गरेका छन् । बिभिन्न क्षेत्रका गीतहरुमा आवाज दिँदै आएकी गायिका प्रिती आले र माधव थापाको स्वरमा रहेको यस गीतमा लोक दोहोरी जगतका चर्चित अनुहार रामजी खाँण र प्रिती आलेको अभिनय रहेको छ । मौसम हिमालीको निर्देशनमा रहेको गीतमा...बाँकी

पुस्कल शर्मालाई दर्शकको अत्याधिक माया ‘पिडाको राजधानी’ ट्रेडिङ्गमा

पुस्कल शर्मालाई दर्शकको अत्याधिक माया ‘पिडाको राजधानी’ ट्रेडिङ्गमा

पछिल्लो समय लोक दोहोरी क्षेत्रमा अत्याधिक चर्चामा रहेका गायक तथा मोडल पुस्कल शर्माको कारुणीक अभिनयमा नयाँ गीत ‘पिडाको राजधानी’ सार्वजनिक भए सँगै युट्युबको ५० औँ ट्रेडिङ्गमा पर्न सफल भएको छ । गीत संगीत क्षेत्रमा लामो समयदेखी आफ्नो गीतमा सिर्जना, गायन र अभियन समेत आफैँ गर्दा आएका शर्माको यस पटकको गीतमा...बाँकी

प्रमोद खरेलले गरे नयाँ ‘पृथ्वी’ सार्वजनिक (भिडियोसहित)

प्रमोद खरेलले गरे नयाँ  ‘पृथ्वी’ सार्वजनिक (भिडियोसहित)

नेपाली सांगीतिक क्षेत्रका सुपर स्टार मानिने प्रमोद खरेलको नयाँ गीत ‘पृथ्वी’ आज सार्वजनिक गरेका छन् । नेपाली संगित क्षेत्रमा लोकप्रिय तथा चर्चित गायक प्रमोद खरेलले यस गितमा उनले ‘पृथ्वी’ गोलो छ भन्ने भाव दर्र्शाएका छन् । उनको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने सो गीतको म्युजिक भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका...बाँकी

चन्दा अर्यालको “नजुधाउ आँखा” सार्वजनिक, सुस्मा कार्की र रामजीले तहल्का पिट्दै

चन्दा अर्यालको “नजुधाउ आँखा” सार्वजनिक, सुस्मा कार्की र रामजीले तहल्का पिट्दै

चर्चित गायिका चन्दा अर्यालको बिलकुलै फरक सांगीतीक प्रस्तुती 'नजुधाउ आँखा' गीतले अहिले बजार तातईरहेको छ । चर्चित अनि दर्शकको मन मुटुमा बस्न सफल गायक रामजी खाण र चन्दा अर्यालको स्वर रहेको यस गितमा सिपी मगरको शब्द, रामजी खाणको संगीत रहेको छ । उक्त गीतमा प्रकाश भट्टको निर्देशन, राजेश घिमिरेको छायांकन,...बाँकी

तिमी एक सेतो चम्किने धातु !

तिमी एक सेतो चम्किने धातु !

तिमी एक सेतो चम्किने धातु जो चम्किरहयौ दिल हरु मा आँखा हरु मा दिमाग हरु मा तर मैले त मेरो नाम को अर्थ मन नपराएर रै परिवर्तन गिरिदिएको छु राजाू म तिम्रो मन को त हुन सकिन अरु को कसरी बन्नसक्छु। मेरो पहिलो प्रेम को हल्ला बतास ले चलाए सङ्गै...बाँकी