Nepal Mediciti Hospital Ad

साताका कलाकार

सत्य घटनामा आधारित ‘मेरो बाबु’ गीत सार्वजनिक (भिडियोसहित)

सत्य घटनामा आधारित ‘मेरो बाबु’ गीत सार्वजनिक (भिडियोसहित)

सत्य घटनामा आधारित गीत मेरो बाबु सार्वजनिक गरिएको छ । वियोगान्त कथा बोकेको मेरो बाबु गीतमा स्वर चर्चित लोक दोहोरी गायिका विष्णु माझि र राम शिशिरको रहेको छ । गीतमा संगीत तथा शब्द भने सहदेव कोइरालाको रहेको छ । प्यूठान जिल्लामा एक आमाले आफ्नो छोराको अल्पआयुमै भएको असामयिक निधन भोगेको...बाँकी

देशु गोलेको ‘जोडौ जोडौ लाग्दैछ घर’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

देशु गोलेको ‘जोडौ जोडौ लाग्दैछ घर’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

गायिका देशु गोलेको ‘जोडौ जोडौ लाग्दैछ घर’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतको शब्द र स्वर गायिका देशु गोले स्वयंकै रहेको छ। गीतमा संगीत भने अर्जुन पोख्रेलले भरेका छन् । गीतको म्युजिक भिडियोमा अरुसि मगर र कजिस श्रेष्ठले अभिनय गरेका छन् । गीतमा निर्देशन भने नेत्र किराँतीको रहेको...बाँकी

चलचित्र ‘कालो बर्ष’को पहिलो ‘यस्तो साथी’ बोलको गित सार्वजनिक (भिडियोसहित)

चलचित्र ‘कालो बर्ष’को पहिलो ‘यस्तो साथी’ बोलको गित सार्वजनिक (भिडियोसहित)

चलचित्र कालो वर्षको पहिलो गीत सार्वजनिक भएको छ । वैशाख १३ गते प्रदर्शनमा आउनलागेको चलचित्रको गित वुधबार सार्वजनिक भएको हो । चलचित्रको निर्माण पक्षले ‘यस्तो साथी’ बोलको गित सार्वजनिक गरेको हो । गितमा अन्जु पन्त र विशाल निरौलाले स्वर दिएका छन् । गितको शब्द रचना खेम सारु मगरले गरेका हुन...बाँकी

बुवाको साथ र सहयोग नभएको भए मैले काठमाडौँ सहर देख्ने थिइनहोला

बुवाको साथ र सहयोग नभएको भए मैले काठमाडौँ सहर देख्ने थिइनहोला

नेपाल कला र संस्कृतिले भरीएको देश हो । मारुनी ,देउडा ,टप्पा, तामाङ सेलो, झ्याउरे ,नेवारी जस्ता नृत्यका विधाहरुले नेपाललाई विश्वसामु चिनाउन महत्वपुर्ण भूमिका खेल्दछ । आज हामि सुदूरपश्चिमको काखमा हुर्किएकि सुन्दरी थुप्रै देउडा गीतमा मोडलिङ गरीसकेकी चर्चित मोडल रोजी कुवँरसँगको कुराकानीमा छौ जसले आफ्नो कल्चरल प्रस्तुती मार्फत नेपालीको मन तथा...बाँकी

टिकटक क्विन प्रिज्मा र प्रिन्सी को ‘हाम्रो माया जिन्दाबाद’ यूट्युब ट्रेन्डिङ दुईमा

टिकटक क्विन प्रिज्मा र प्रिन्सी को ‘हाम्रो माया जिन्दाबाद’ यूट्युब ट्रेन्डिङ दुईमा

टिकटकमा आफ्नो कला प्रस्तुत गर्दै भाइरल भएका जुम्ल्याहा दिदी बहिनी प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडा अभिनित म्यूजिक भिडियो 'हाम्रो माया जिन्दाबाद' सार्वजनिक भएको छ । सार्वजनिक भएसँगै उक्त भिडियो ट्रेन्डिङ २ मा आएको छ । लोक तथा आधुनिक गायक तथा मोडल शिशिर भण्डारी र बिन्दु परीयारको स्वर रहेको उक्त गीतमा...बाँकी

काँठे क्षेत्रमा एकक्षत्र राज गर्दै सरोज लामिछाने

काँठे क्षेत्रमा एकक्षत्र राज गर्दै सरोज लामिछाने

काभ्रे जिल्लामा जन्मिएर संघर्ष गर्दै आज काँठ क्षेत्रमा एकलौटि राज गर्दै आएका गायक हुन् सरोज लामिछाने एक कुशल संचारकर्मी समेत रहेका सरोजले प्राय काँठ क्षेत्रका भाकाहरु गाउने देखि शब्द सिर्जना समेत गर्ने गर्दछन् । पछिल्लो समय आफ्नै आवाज रहेको नयाँ गीत काँ होला र सुन जस्तो पितल भर्खर मात्र सार्वजनिक...बाँकी

के चलचित्र ‘कबड्डी ३’ मा देखिनेछिन् त उपासना ?

के चलचित्र ‘कबड्डी ३’ मा देखिनेछिन् त उपासना ?

नायक अनमोल केसीसँग चलचित्र ‘क्याप्टेन’मा जोडी बाँधेर प्रशंसा कमाइरहेकी नायिका उपासना सिंह ठकुरीको चलचित्र क्षेत्रमा भाग्य खुल्ने देखिएको छ । यो चलचित्रमा उनले गरेको कामको अहिले सर्वत्र प्रशंसा भैरहेको छ । चलचित्रमा गाउँमा हुर्किएर काठमाण्डौसम्म आइपुगेकी एक यूवतीको भूमिकामा काम गरेकी उपासनाको अभिनय, प्रस्तुती सबै उत्कृष्ट छ । यो चलचित्रबाट...बाँकी

सरोजको ‘पशुपतिमा सुनको गजुर’ सार्वजनिक (भिडियोसहित)

सरोजको ‘पशुपतिमा सुनको गजुर’ सार्वजनिक (भिडियोसहित)

गोरखा चौतारी म्युजिक प्रा ली को प्रस्तुतीमा लोक तथा दोहोरी गायक सरोज लामिछानेको पशुपतिमा सुनको गजुर सार्वजनिक भएको छ । लामो समयदेखि काँठे क्षेत्रको भाका गाउन सक्रिय गायक सरोज लामिछानेको उक्त गितमा शंकर बि सि र रितु तामाङको अभिनय रहेको छ ।बाँकी

‘भिजिट भिषामा’ले बजारमा तहल्का पिट्दै

‘भिजिट भिषामा’ले बजारमा तहल्का पिट्दै

मंसिर १ गतेबाट छायांकनमा गएको चलचित्र “दाल भात तरकारी” को पहिलो गीत ‘भिजिट भिषामा’ बोलको म्युजिक भिडियो सार्वजनिक भए संगै सबैको मन जितेको छ । मह जोडीले तयार पार्न लागेको फिल्म दाल भात तरकारी पहिलो गितले अहिले बजारमा तहल्का पिट्दै छ । पछिल्लो समय सामाजिक संञ्जाल देखि बिभिन्न प्रबिधिले नेपाली...बाँकी