Nepal Mediciti Hospital Ad

Tag: tapaiko khabar

आफ्नै विश्व कीर्तिमानी तोड्दै कामिरिताले २४ औं पटक आरोहण गरे सर्वोच्च शिखर सगरमाथा

पर्वतारोही कामिरिता शेर्पाले २४ औं पटक आज बिहान विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । सोलुखुम्बु जिल्लाका ४९ वर्षीय उनले आज बिहान ६ बजेर ३८ मिनेटमा...बाँकी

पाँचथरमा दुई परिवारका ९ जना सदस्यको विभत्स हत्या

पाँचथरमा ९ जनाको विभत्स हत्या भएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका-३, आरुबोटे भन्ने स्थानमा गएराति दुई परिवारका ९ जनाको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । १...बाँकी

सुन चोरी गरेको आरोपमा दुई युवा पक्राउ

दक्षिण पर्वतको पैँयु गाउँपालिका–६ स्थित चेतकुमारी आलेको घरमा कोही नभएको मौका पारी चोरी गर्ने कार्यमा संलग्न दुईलाई इलाका प्रहरी कार्यालय हुवास पर्वतबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।...बाँकी

इरान सिध्याउने धम्की दियो अमेरिकाले

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सिध्याइदिने धम्की दिएका छन् । उनले अमेरिकालाई नधम्काउन पनि चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटरमा लेखेका छन्, ‘यदि इरान लड्न चाहन्छ...बाँकी

बैतडीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

बैतडीको दशरथचन्द नगरपालिका ११ नानीगाडमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ, तीन जना घाइते भएका छन् । देहिमाण्डौबाट गिरिगाडा जाँदै गरेको म १ ख...बाँकी

आज ओरालो लाग्यो सुनचाँदीको भाउ

नेपाली बजारमा आइतबार सुनचाँदीको भाउ घटेको छ । साताको कारोबारको अन्तिम दिन तोलामा ६० हजार २०० मा कारोबार भएको छापावाल सुनको भाउ आइतबार तोलामा रु २०० घटेर ६०...बाँकी

एफए कपको उपाधि म्यानचेस्टर सिटीलाई

इङ्लिस प्रिमिएर लिग फुटबलमा च्याम्पियन बनेको एक साता नबित्दै म्यानचेस्टर सिटीले एफए कपको उपाधि जितेको छ । फाइनलमा वाट्फोर्डमाथि ६–० को सहज जित निकाल्दै सिटीले उपाधि कब्जा गरेको...बाँकी

गर्भवतीलाई घरमै भिडियो एक्स- रे सेवा

पाँचखाल नगरपालिकाले आफ्नो क्षेत्रका गर्भवती महिलाको घरमै गर्भजाँच सेवा दिन थालेको छ । नपाले गत शुक्रबारदेखि चिकित्सकसहितको टोली गर्भवतीको घरमै पुगेर गर्भजाँचअन्तर्गत भिडियो एक्स–रे सेवासमेत उपलब्ध गराएको हो...बाँकी

बारामा कार्यरत एक सेनाको ड्युटीको क्रममा बेहोस भएर मृत्यु

बारामा कार्यरत एक नेपाली सेनाको मृत्यु भएको छ । पर्सा राष्ट्रिय निकुञ्ज श्री बारा दल गण आधाभारमा कार्यरत जवान २८ वर्षीय देवीराम जैसीको मृत्यु भएको हो । राति...बाँकी