आज : २०७६ कात्तिक ११ गते

Nepal Mediciti Hospital Ad

Tag: #poem

राजधानी

जाडो बेलामा घर हुदा भित्ताको सानो प्वालबाट घामको किरण छिरेर मेरो आखाँमा पर्दा म बल्ल ब्युझिन्थे।। तर यहा चिसो बिहानीले मेरो पाइताला कहिल्यै तात्दैनन् गर्मी मौसममा घर अगाडीको...बाँकी

‘थाहै भएन’

उ आफ्नो हो की पराइ थाहै भएन मेरो आँखामा बस्न कीन डराइ थाहै भएन।। मैले त आफ्नै ठानी मुटुमा राखेको थेँ तर मुटुबाटै कता हराइ थाहै भएन।। हिजोसम्म...बाँकी

‘माइतिघर’

आगँनको कुनातिर मगमग पारिजातको बास्ना गाईगोठ र बाख्रा को टाट्नुको बास्ना हिउदमा गुन्द्रि मा गुन्द्रुकको बास्ना बर्खामा जुठ्यानमा फुलेका फर्सीको बास्ना अगेनुमा पोलेको मकैको बास्ना चोटों मा भित्ताको...बाँकी

‘आमा’

घुम्रिएका सेता केशका लहरहरु यत्रतत्र सर्बत्र छरिएका छन् सायद सगट्ने फ़ुर्सत नभएर होला या साथ नभएर होला सगटिदिने सुकोमल हातहरु बदामि आकार रहिरहे पनि रगं उडिसकेको फुसरा ओठहरु...बाँकी

‘मेरो भगवान मुस्कुराउनेछन्’

हुरीको हिर्काईले झरीको बज्रपातले घर अगाडीको ठुलो सालको रूख ढलायो तर आशुले ति आखा जति भिजाए पनि वर्खाको झरीले त्यो पाखुरामा जति बजारे पनि कति अडिक छ उनको...बाँकी

भित्री वस्त्रमा देखा परेको रातो दाग न थियो ‘रजस्वला’

कविता पाइला कता चलाउँदैछु थाहै नहुने नाड़ी, पाखुरा, पिडुला गलाउँदै लागिरहन्छ कि शरिरको तल्लो भागतिर कसैले हँसिया हथौडाले ठोकीरहेछ कुनै साँघुरो खोचको गिर्खाहरु बडारेर महासागर भेट्न उर्लिएको नदी...बाँकी

‘कालको न्यायालय’

कालको न्यायालय ! आमा भन्ने गर्थीन् - फूल चुड्ने हातहरूलाई एकदिन कालले चुड्छ आज हाम्रा पौरखी हातमा खुकुरी चलाउनेको भोलि हात हुँदाहुँदै पनि पौरख सकिन्छ हाम्रा आँखाबाट आसु बगाउनेको...बाँकी