Nepal Mediciti Hospital Ad

Tag: accident

धादिङमा बस दुर्घटना ५ जना घाइते अरु यात्रु सकुशल

धादिङको नीलकण्ठ नगरपालिका–१३ मा यात्रुवाहक बस दुर्घटनामा परेको छ । नेत्रावती गाउँपालिकाको सेमजोङबाट धादिङबेसीतर्फ आउँदै गरेको बा ४ ख ५७९३ नम्बरको बस नीलकण्ठ नगरपालिकाको कैरौंजा गाउँमा दुर्घटना परेको...बाँकी

गोकर्णेश्वरमा ट्रकको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

काठमाडौँको गोकर्णेश्वरमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–३ सुन्ताखानमा आज बिहान बा ३ ख ३७०८ नम्बरको ट्रकको ठक्करबाट भारत घर भई गोकर्णेश्वर बस्ने राजु...बाँकी

कावासोती दुर्घटना अपडेट: ५ जनाको मृत्यु

नवलपरासीको कावासोतीमा भएको दुर्घटनामा ५ जनाले ज्यान गुमाएका छन् । ट्रक र कार ठोक्किँदा भएको दुर्घटनामा ५ जनाको ज्यान गएको हो । कावासोती ८ को खरकट्टा जंगलमा राति...बाँकी

ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिकाको कोपवामा गएराति भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कपिलवस्तु जितपुरबाट कोपवातर्फ गएको लु३त ७२७२ नम्बरको ट्याक्टर कोपवा सडकखण्डमा अनियन्त्रित भई पल्टिएको...बाँकी

दाङमा ट्याक्टरको ठक्करबाट एक किशोरको मृत्यु

दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौरामा ट्र्याक्टरले ठक्कर दिँदा १४ वर्षीय अनील विकको मृत्यु भएको छ । आफ्नै घरको आँगनमा बसिरहेका अनीललाई रा १ त २६३१ नंको ट्र्याक्टर अनियन्त्रित भई...बाँकी

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

भैरहवा–तौलिहवा हुलाकी सडकखण्डमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं. २ अविरावकी ४२ वर्षीया प्रमिला यादव छन् । उनी छोरा...बाँकी

धादिङमा माइक्रो दुर्घटना हुँदा १३ जना घाइते

धादिङमा माइक्रो र बस एकआपसमा ठक्कर खाँदा भएको दुर्घटनामा १३ जना घाइते भएका छन् । चितवनको टाँडीबाट काठमाडौं आउँदै गरेको बा ५ ख ३१५१ नम्बरको माइक्रो र काठमाडौंबाट...बाँकी

जीपले किचेर सात वर्षीय बालकको मृत्यु

बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिका–१ मनाङडाँडामा शनिबार राति ८ बजे जीपले किच्दा सात वर्षीय बालकको मृत्यु भएको छ । ग१ज ७१८१ नंको जीपका चालक सशीलाल थापाले पार्किङ गर्ने क्रममा...बाँकी

पाकिस्तानको राजधानीमा बस दुर्घटना १३ जनाको मृत्यु

पाकिस्तानको राजधानी इस्लामावाद नजिक बिहीबार बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । ३४ जना घाइते भएका छन् । इस्लामावादबाट झण्डै ४५ किलोमीटरको दूरीमा पर्ने हसन अब्दलनजिकै...बाँकी