Nepal Mediciti Hospital Ad
  • गृहपृष्ठ
  • >
  • Tag: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

Tag: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आज ६९ औं जन्मदिन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज (मंगलबार) ६९ औं जन्मदिन मनाउँदैछन् ।जन्मदिनको कार्यक्रम मोदीले नर्मदा जिल्लामा मनाउने निर्णय गरेका छन् । त्यसका लागि उनी सोमबार राति नै गुजरात पुगिसेका...बाँकी

चुनावी प्रचारप्रसारको दौडाहामा भारतीय प्रधानमन्त्री

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबारदेखि चुनावी प्रचार अभियान थाल्ने भएका छन् । मोदीले जम्मु काश्मिरबाट चुनावी अभियान थाल्ने भारतीय जनता पार्टी (भाजपा) ले जनाएको छ । ‘प्रधानमन्त्री मोदीले...बाँकी

मोदीको भ्रमणले ओलीको राष्ट्रवाद उतारियो : प्रदिप पौडेल

नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रवाद उतारिएको बाताएका छन् । मोदी भ्रमणको क्रममा पाइला पाइलमा...बाँकी

‘भारतीय प्रधानमन्त्रीसमक्ष प्रदेश २ का मुख्यमन्त्री लम्पसार किन ?’

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको यतिबेला चर्को विरोध भइरहेको छ । नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष विना प्रशंग नेपालको संविधान अधुरो र अपुरो भनेपछि राउतको...बाँकी

मोदीले भने- नेपाल घुम्न अझै पुगेको छैन्, अब बुद्धको जन्मभूमि लुम्बिनी जान्छु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय मिलएर लुम्बिनी जाने बताएका छन् । काठमाडौंमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा मोदीले सुरुको दुई नेपाल भ्रमणमा पशुपतिनाथको दर्शन गरेको र यो पटक जनकपुर...बाँकी

मोदीको स्वागतले पशुपतिनाथ सिँगारिदै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष पूजा गर्ने भएपछि पशुपतिनाथको मन्दिर तयारी अवस्थामा राखिएको छ। त्यहाँ रातो कार्पेट बिछ्याइएको छ । मोदी मुक्तिनाथबाट फर्केर पशुपतिमा पूजा गर्ने कार्यक्रम छ।...बाँकी

मोदीको स्वागतमा कलिला बालबालिकालाई चर्को घाममा घण्टौँ उभ्याइयो

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा कलिला बालबालिकाको प्रयोग गरिएको छ । हातमा नेपाल–भारतको राष्ट्रिय झण्डा थमाएर उनीहरुलाई चर्को घाममा घण्टौँ उभ्याइएको छ । जनकपुरबाट सवा ३ बजे त्रिभुवन...बाँकी

मोदीको बिरोधमा उत्रिएका जनमुक्तिका उपाध्यक्ष देखि कार्यकर्ता सम्म पक्राउ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सरकारले आयोजना गरेको अभिनन्दन कार्यक्रमको बिरोधमा उत्रिएका जनमुक्ति पार्टीका नेता तथा कार्यकर्तालाई बुटवलमा प्रहरीले गिरफ्तार गरेको छ । जनमुक्ति पार्टीका केन्द्रिय उपाध्यक्ष डा. हाजी...बाँकी

मोदीले जनकपुरमा सम्बोधन गर्दैगर्दा सांसदको ट्वीट ‘अब जनकपुर मिथिला राज्यमा’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा नागरिक अभिनन्दन ग्रहण गरेर सम्बोधन गर्दागर्दाै भारतीय लोकसभाका सदस्य कीर्ति आजादले जनकपुरलाई समेटेर मिथिला राज्य गठन गर्न आग्रह गरेका छन् । नरेन्द्र मोदीलाई...बाँकी