Nepal Mediciti Hospital Ad

Tag: भक्तपुर

आज १४ औं दिन पनि सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रका नर्सहरु आन्दोलनमा

५ बुँदे माग राख्दै सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र भक्तपुरका नर्सले आज १४ औं दिन पनि आन्दोलन जारी राखेका छन् । आन्दोलनरत नर्सको माग सम्बोधन नहुँदा प्रत्यारोपण केन्द्रका...बाँकी

बिस्केट जात्राको अन्तिम दिन भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान, ९ जना घाइते

भक्तपुरमा मनाइने बिस्केट जात्राको अन्तिम दिन गएराति भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा नौ घाइते भएका छन् । घाइते हुनेमा भक्तपुर नगरपालिका–१३ का ३८ वर्षीय माइला दुवाल,...बाँकी

विवाहको जन्ती बोकेको बस दुर्घटना दुई जनाको मृत्यु

मकवानपुरमा जन्ती बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। भक्तपुरबाट जन्ती बोकेर हेटौंडा जाँदै गरेको बा ४ ख २२१७ नम्बरको बस मंगलबार दिउँसो कान्तिलोक मार्ग अन्तर्गत मकवानपुरको...बाँकी

भक्तपुरको सानोठिमीमा आफ्नै घरभित्र मृत फेला

शनिबार बिहान ६ करिब ६ बजेतिर भक्तपुरको सानोठिमी संगमचोक बस्ने १८ वर्षीय अनिश भण्डारी आफ्नै घरभित्र मृत फेला परेका छन् । पंखा झुण्ड्याउने हुकमा सलको पासो लगाइ झुण्डिएको...बाँकी

भक्तपुरमा स्कुटर दुर्घटनामा एकको मृत्यु

भक्तपुरको सूर्यविनायक नगरपालिका -६ घलाते चोकमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । काठमाडौंबाट सूर्यविनायकतर्फ गइरहेको बा ९५ प...बाँकी

भक्तपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

भक्तपुरमा एकजनाको करेन्ट लागेर मृत्यु भएको छ । भक्तपुर सूर्यविनायक नगरपालिका-८ आदर्शचोकका गोविन्दप्रसाद छुक्काको मृत्यु भएको हो । भक्तपुर नगरपालिका-७ गोलमडीका केशब कवाङको घरको माथिल्लो तलामा विजुली मर्मत...बाँकी

हिँउले ढाकिएको काठमाडौँ सहर र आसपासका डाँडाहरु

भक्तपुर शहरमा १२ वर्षपछि हिमपात भएको छ । भक्तपुरलगायत काठमाडौं उपत्यकामा आज बिहानै हिमपात भएको हो । भक्तपुरको नगरकोट, चाँगुनारायण, सुडाल, ताथली, चित्तपोल, नंखेल, सिपाडो, नलिन्चोक, गुण्डु, रानीकोट,...बाँकी

बसको ठक्करबाट एक महिलाको मृत्यु

काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको बा ४ख ९३९० नं को बसले ठक्कर दिँदा आज एक महिलाको मृत्यु भएको छ । सूर्यबिनायक नगरपालिका–५ कटुञ्जे सिर्जनानगरमा बसबाट ओर्लेने क्रममा सोही बसको...बाँकी

बिनाअनुमति ड्रोन उडाउने तीनजना प्रहरी को फन्दामा

  भक्तपुरमा प्रशासनको अनुमति बिना ड्रोन क्यामेरा उडाउने ३ जना पक्राउ परेका छन् । सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडामा ड्रोन क्यामेरा उडाउने काठमाडौं कोटेश्वर बस्ने सिराहा धनगढी नगरपालिका–२ घर भएका...बाँकी