Nepal Mediciti Hospital Ad

Tag: पाकिस्तान

पाकिस्तानको राजधानीमा बस दुर्घटना १३ जनाको मृत्यु

पाकिस्तानको राजधानी इस्लामावाद नजिक बिहीबार बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । ३४ जना घाइते भएका छन् । इस्लामावादबाट झण्डै ४५ किलोमीटरको दूरीमा पर्ने हसन अब्दलनजिकै...बाँकी

विश्वकप क्रिकेट: आज पाकिस्तान र दक्षिण अफ्रिकाबीच खेल हुँदै

विश्वकप क्रिकेटमा आज पाकिस्तानले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ । लर्ड्समा नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा दक्षिण अफ्रिका र पाकिस्तानबीचको खेल सुरु हुँदैछ । दुवै टिम जित हात...बाँकी

पाकिस्तानमा ट्रेन दुर्घटना, तिन जनाको मृत्यु

पाकिस्तानको सिन्ध प्रान्तमा बिहीवार एक यात्री ट्रेन रोकिरहेको मालगाडीमा ठोकिएपछि कम्तीमा तीनजनाको मृत्यु भयो र धेरैजना घाइते भए । अधिकारीहरूका अनुसार, जिन्ना एक्सप्रेसका चालक र उनका दुई सहायकको...बाँकी

विश्वकप क्रिकेट: आज भारत र पाकिस्तानबीच खेल हुँदै

विश्वकप क्रिकेटमा आज पाकिस्तान र भारतबीच खेल हुँदैछ ।इंग्ल्यान्डको म्यान्चेस्टरमा नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा दुई कट्टर प्रतिद्वन्द्वी पाकिस्तान र भारतबीचको खेल हुँदैछ । दुवै टिम...बाँकी

पाकिस्तानमा बम बिस्फोट, १६ जनाको ज्यान गयो

पाकिस्तानको बलोचिस्तान प्रान्तको राजधानी क्वेटामा भएको एक बम बिस्फोटमा १६ जनाको मृत्यु भएको छ ।स्थानीय पुलिसका अनुसार यो बिस्फोट बिहान करिब ८ बजे हजारगञ्ज इलाकामा भएको हो ।...बाँकी

अहिलेलाई सैन्य कारवाही अन्त्य भएकोमा भारतको जोड

अहिलेका लागि सैन्य कारवाही अन्त्य भएको कुरामा जोड दिँदै अनि पाकिस्तानभित्रको आतंक संरचनाविरुद्ध लडाईं गर्नमा ध्यान केन्द्रित रहेको बताउँदै भारतले मंगलवार संयुक्त राष्ट्रसंघका सुरक्षा परिषद् सबै सदस्यसँग पहुँच...बाँकी

भारतको काश्मिरमा सैनिक बसमा आक्रमण, ४२ जना सुरक्षाकर्मीको मृत्यू

भारतको काश्मिरमा सरकारी सुरक्षा फौजलाई लक्षित गरी बिहीबार गरिएको आक्रमणमा परी कम्तिमा ४२ जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ । काश्मिरको प्रमुख शहरबाट करिब २० किलोमिटर टाढा राजमार्गमा...बाँकी

पूर्वराष्ट्रपतिलाई बिदेश भ्रमणमा रोक 

पाकिस्तानका पूर्वराष्ट्रपति आसिफ अलि जर्दारीलाई बिदेश भ्रमणमा जान लागि प्रतिबन्ध लगाइएको छ ।भ्रष्टाचारको अभियोग लागेका जर्दारीलाई सरकारले बिहीबार सूचना जारी गर्दै भ्रमणमा प्रतिबन्ध लगाएको हो ।पाकिस्तानी सरकारका सूचना...बाँकी

पाकिस्तानको कराँचीस्थित चिनियाँ दूतावासमा आक्रमण, दुई सुरक्षाकर्मीसहित ५ को मृत्यु

इस्लामावाद । पाकिस्तानको कराँची सहरमा रहेको चिनियाँ महावाणिज्य दूतावासमा शुक्रबार आक्रमण भएको छ । अज्ञात समूहले गरेको आक्रमणमा परी कम्तिमा दुई सुरक्षाकर्मीको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। हतियारधारीहरू...बाँकी