Tag: नेपाल कम्युनिष्ट पार्टी विप्लव

नेकपामा पाएको वरियता कुनै हालतमा मान्दिन : झलनाथ खनाल

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र बीच भएको पार्टी एकता पछि परिवर्तन भएको वरियता क्रमको विषयमा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आपत्ति जनाएका छन् । सोमबार...बाँकी

नेता थुपार्न र पद वितरण गर्नलाई पार्टी एकता भएको होईन् : नेता शर्मा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नेताहरुको व्यवस्थापन गर्नकै लागि अब सचिवालयको सदस्य नबढाउने स्पष्ट पारेका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना...बाँकी

नेकपाको केन्द्रीय सदस्यमा एमालेका ४३ जना मनोनित, (नामावलीसहित)

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रवीच भएको पार्टी एकता पछि स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको लागि एमालको तर्फबाट ४३ जना मनोनित भएका छन् । नेकपाका अध्यक्षद्वय...बाँकी

गठन भएको एकसाता नपुग्दै नेकपामा खटपट, यस्तो छ विवादको जड

नवगठित नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षलाई दोस्रो तहका नेता व्यवस्थापन गर्न सकस पर्ने देखिएको छ । मर्यादाक्रममा विवाद हुने निश्चित भएपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल...बाँकी

कांग्रेसलाई कमजोर छ भनेर सोच्नु हुँदैन : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि विपक्षीलाई कमजोर देख्न नहुने र पार्टी एकता भएको भरमा कुनै पनि सांसदलाई ‘ओभर कन्फिडेन्स’ नदेखाउन सांसदहरुलाई निर्देशन दिएका छन्...बाँकी

प्रचण्ड समूहको दाहसंस्कार भैसक्यो, माओवादी केन्द्र विघटन भएको छैन : किराँती

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक गोपाल किराँतीले पुष्पकमल दाहाल (प्रचण्ड) समूहको अन्तिम बिदाई र वैचारिक धारको दाहसंस्कार भएको घोषणा गरेका छन् । उनले एमाले र माओवादीबीचको...बाँकी

पार्टी एकता समृद्धिको आधार

२०७४ असोज १७ गते ने.क.पा. एमाले र माओवादी केन्द्रबीच तालमेल गरी स्थानीय निर्वाचनदेखि सङ्घीय संसद्को निर्वाचनमा भाग लिने सहमतिका आधारमा निर्वाचनपछि एकीकृत कम्युनिष्ट पार्टी गठन गर्ने उद्घोष गरिएको...बाँकी

बामदेव गौतम भन्छन्, ‘नेपाल कम्युनिष्ट पार्टी हेर्न केही घण्टामात्रै पर्खनुस्’

एमाले र माओवादी केन्द्रबीच बिहीबार पार्टी एकताको घोषणा हुने नेताहरुले बताएका छन् । बुधबार अपरान्ह बसेको एमाले स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले विहीबार...बाँकी

कुनै हालतमा पार्टी एकता हुन्छ, मिति तोक्न जरुरी छैन : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै हालतमा पार्टी एकताको कामबाट पछि हट्न नमिल्ने भएकोले नतोकिएको दिन नै पनि पार्टी एकता गर्न सकिने बताएका छन् । नेपाल कम्युनिष्ट...बाँकी