आज : २०७६ कात्तिक १२ गते

Nepal Mediciti Hospital Ad

Tag: #कविता

के हो नारीको जिन्दगी ?

सबिना केसी- इश्वरी : हे मेरो आमा,हे मेरो बाबा दया गरन,यो खोक्रो झोली भित्र शिक्षाको ज्योती भरन, सन्तान के म तिम्रो हैन र , तिमीले मलाईआफ्नो दुध पिलाकी...बाँकी

भित्री वस्त्रमा देखा परेको रातो दाग न थियो ‘रजस्वला’

कविता पाइला कता चलाउँदैछु थाहै नहुने नाड़ी, पाखुरा, पिडुला गलाउँदै लागिरहन्छ कि शरिरको तल्लो भागतिर कसैले हँसिया हथौडाले ठोकीरहेछ कुनै साँघुरो खोचको गिर्खाहरु बडारेर महासागर भेट्न उर्लिएको नदी...बाँकी

तिमी एक सेतो चम्किने धातु !

तिमी एक सेतो चम्किने धातु जो चम्किरहयौ दिल हरु मा आँखा हरु मा दिमाग हरु मा तर मैले त मेरो नाम को अर्थ मन नपराएर रै परिवर्तन गिरिदिएको...बाँकी

आज उसलाई छुनु थियो !

धैरै दिन भए को थियो मैले उस्लाइ समाएको थिएन अझ भनौ छोयको थिएन उस्लाइ छुन र छिराउन मलाइ बिशेश दिन चाहिन्थ्यो ! बिशेश समय चाहिन्थ्यो आज उसलाई छुनु...बाँकी

उन को जवानी को अत्तर (कविता)

कविता ; एक बेतुके गन्तव्य लिएर हिडेको म यात्री खाली दुखी रहेको मुटुमा सितल ता को अफिम छर्न हिडेको म एक सुन्दरी को सुन्दर रुप मा अल्झिएर उस्को...बाँकी

यसो हेर्यो फुत्त छिरायो…

अरे ! कस्तो मात लाग्यो । तिम्रो नजिक नआर्इ नहुने छुट्टिएर जानै मन नलाग्ने जसरी पनि खोलिहाल्नु पर्ने दुःखमा खोल्ने र हाल्ने सुखमा पनि खोल्ने र हाल्ने न...बाँकी

छुटेकि प्रेमिकाको गीत

छुटेकि प्रेमिकाको गीत ! खै के भएर भन्यौ 'आजबाट तिम्रो र मेरो कुनै सम्बन्ध छैन !' र, चटक्कै छोडेर गयौ जसरी चल्ला हुर्काई सकेपछि चराले गुड छोड्छ ! मैले 'तिम्रो आँखामा...बाँकी

जब तिमिले परेली झिम्क्यायौ

एउटा प्रेम कबिता परेली जब झिम्क्यायौ परेली तिमिले घुम्दा घुम्दै रोकिएको छ टक्क टेबुलमाथीको बूढो समय छानामाथी प्रेम पत्र लेखिरहिछे मैना चरी झ्यार झ्यार रेडियो फलाकीरहेछ समाचार आगन...बाँकी

म तिमीलाई चौतारामा कुरेर बसेको छु

संगीलाइ डाडामा पर्खेर हाम्रो भेट जता पनि हुन सक्छ चौतारामा मसानघाटमा सुदुर गाउको पधेरोमा असनको ओखति दोकानमा आमसभामा ससुराली जादा जादै उकालोमा त्रिशुली बजारमा फलाखु दोभानमा हो हाम्रो...बाँकी