दार्चुलामा भूकम्प गयो | नेकपाका ४४१ केन्द्रीय सदस्य बालुवाटारमा, भ्रष्टाचारविरुद्ध ओली र प्रचण्ड आक्रमक | नगर प्रमुख र कर्मचरीको विवादले नगरपालिकाको कामकाज ठप्प | बिप्लव समुह राज्य र संविधान विरोधीः गृहमन्त्री थापा | नेविसंघको आमन्त्रित सदस्यमा गुण्डा नाइकेको नाम परेपछि भाँडभौलो | हुकिङ गरी विद्युत चोरी गर्ने २० जना पक्राउ | कसैले रोइकराई गरेको भरमा अहिलेको सरकार ढल्दैन : प्रचण्ड | नेकपाले नै कम्युनिष्टको धरोहर मदन भण्डारीको अपमान गर्याे : विश्वप्रकाश शर्मा | जो दलित समुदायका सान हुन्, सगरमाथाको विजययात्रा | नेकपाको पहिलो बैठक आज, नागरिकतासहित उपस्थित हुन निर्देशन

Tag: अध्यक्ष पुष्पकमल दाहाल

कसैले रोइकराई गरेको भरमा अहिलेको सरकार ढल्दैन : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार कसैले रोइकराई गरेको भरमा पाँच वर्षसम्म कुनै हालतमा नढल्ने बताएका छन् । बिहीबार काठमाण्डौँमा आयोजित नेपाल राष्ट्रिय उद्योग व्यापार...बाँकी

पार्टी एकतालाई लिएर माओवादीमा विवाद

पार्टी एकता गर्न नहतारिन अध्यक्ष पुष्पकमल दाहाललाई माओवादी नेताहरुले सुझाव दिएका छन् । दाहाल निवास खुमलटारमा बुधबार अबेरसम्म बसेको विस्तारित केन्द्रीय समिति बैठकमा नेताहरुले सम्मानजनक स्थान पाउने सुनिश्चित...बाँकी

बामदेव गौतम भन्छन्, ‘नेपाल कम्युनिष्ट पार्टी हेर्न केही घण्टामात्रै पर्खनुस्’

एमाले र माओवादी केन्द्रबीच बिहीबार पार्टी एकताको घोषणा हुने नेताहरुले बताएका छन् । बुधबार अपरान्ह बसेको एमाले स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले विहीबार...बाँकी

माओवादी केन्द्रको संसदीय दल बैठक शुरु

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक शुरु भएको छ । संसदीय दल सिंहदरबारमा भएको बैठकमा सरकारको कार्य समीक्षा, आसन्न बजेट र पार्टी एकता लगायतका बिषयमा छलफल हुने नेताहरुले...बाँकी

असहमतिको गाँठो फुकाउन तिर लागे ओली–दाहाल

नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच वार्ता शुरु भएको छ । पार्टी एकतामा नमिलेका विषयको सहमति खोज्न अध्यक्षद्वय ओली र...बाँकी

स्थापना दिवसको दिन एकताको ठोस् सन्देश दिँदै एमाले–माओवादी केन्द्र

औपचारिक एकता घोषणा नभए पनि नेपाल कम्युनिष्ट पार्टी स्थापनाका दिन आइतबार दुई ठूला कम्युनिष्ट पार्टीका शीर्ष नेताले आफूहरु चाँडै एकीकृत हुने ठोस् सन्देश दिने भएका छन् । सरकारको...बाँकी

‘पार्टी एकता’ बारे चितवन पुगेर खुलाए प्रचण्डले यस्तो खुलासा

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बराबरी सिद्धान्तका आधारमा पार्टी एकता गर्नुपर्ने बताएका छन् ।  भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले , “पार्टी एकता सिद्धान्ततः प्रतिशतका...बाँकी

क्रान्ति सकिएको छैन, अझै अगाडि बढ्छः अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्ति अझै नसकिएकाले नयाँ रुप र आधारमा निरन्तर क्रान्ति अगाडि बढ्ने बताएका छन् । अखिल नेपाल जनसांस्कृतिक महासंघले काठमाडौंमा सोमबार आयोजना...बाँकी

फेरियो प्रचण्डको बोलि; ओली नै पाँच बर्षे प्रधानमन्त्री

नेपाल कम्युनिष्ट पार्टीका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पाँच वर्षकै लागि प्रधानमन्त्री हुने घोषणा गरेका छन् । एउटै दल र...बाँकी