Nepal Mediciti Hospital Ad

महरा रोशनी काण्ड : रोशनीका श्रीमानले दिए डिभोर्स

तपाईको खबर संवाददाता प्रकाशित : असोज १६, २०७६ Big News, समाचार
mahara_Roshani_TPAIKOKHABAR

पछिल्लो केहि दिन देखी सडक देखी संसदसम्म चर्चामा रहेको महरा रोशनी काण्डले नया रुप लिएको छ । बिहिबार बिहान रोशनीका श्रीमान् चित्र जंग शाहीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत रोशनीसँगको २८ वर्ष देखि सम्बन्ध अब बिच्छेद भएको खुलासा गरेका छन् ।

उनले लेखेका छन् हामी २८ वर्ष सम्म संगै दिन बितायौँ र समयको गति सँगै अलग हुने निर्णयमा पुगेका छौँ । धन्यवाद शुभचिन्तकहरुमा ।

रोशनीका श्रीमान् चित्र जंग शाहीले सामाजिक सञ्जालमा पोस्ट गरेको फोटोमा रोशनी शाही र चित्रजंग शाहीको हस्ताक्षर गरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित