आज : २०७६ कात्तिक ४ गते

Nepal Mediciti Hospital Ad

चितवनमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

तपाईको खबर संवाददाता प्रकाशित : असोज १२, २०७६ Flash News, समाचार

चितवनमा जंगली हात्तीको आक्रमणबाट चितवनमा १ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१, दौपतीकी ६२ वर्षीया कौसीमाया तामाङ रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार शनिबार राति ९ः४५ बजे घर नजिकै बाटोमा हिँडिरहेका बेला हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट तामाङको घटनस्थलमै मृत्यु भएको हो ।

 

 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित