Nepal Mediciti Hospital Ad

हिजोभन्दा आज बढ्यो सुनको भाउ

तपाईको खबर संवाददाता प्रकाशित : असोज ८, २०७६ अर्थ, आर्थिक खबर
ornaments of gold

नेपाली बजारमा सुनको भाउ निरन्तर बढेको छ ।बुधवार छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । मंगलवार छापावाल सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधवार तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।महासँघका अनुसार, बुधबार चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ । मंगलवार चाँदी प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित