आज : २०७६ कात्तिक ४ गते

Nepal Mediciti Hospital Ad

सुनको मूल्यमा फेरी पनि बृध्दि आज कति ?

तपाईको खबर संवाददाता प्रकाशित : असोज ७, २०७६ अर्थ, आर्थिक खबर
gold-tapaikokhabar

मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलमा १०० रुपैयाँले बढेको छ ।अघिल्लो दिन (सोमबार) तोलाको ७१ हजार ३ सय रहेको सुनको मूल्य मंगलबार ७१ हजार ४ सय पुगेको हो ।

यसअघि आइतबार र सोमबार सुनको मूल्य प्रतितोला ७१ हजार ३ सय थियो ।मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेर ८ सय ८५ रुपैयाँ पुगेको नेपाल सुनचाँद व्यवसायी महासंघले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित