आज : २०७६ कात्तिक ५ गते

Nepal Mediciti Hospital Ad

कक्षा ११ को परीक्षाफल प्रकाशित

तपाईको खबर संवाददाता प्रकाशित : असोज ७, २०७६ Flash News, मुख्य खबर, शिक्षा-स्वास्थ्य, समाचार
http://tapaikokhabar.com/wp-content/uploads/2019/01/NEB.jpg

कक्षा ११ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले केहिबेरअघि नतिजा प्रकाशित गरेको हो । कक्षा ११ को परीक्षा गत जेठमा भएको थियो ।

देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए । बोर्डले अघिल्लो वर्षभन्दा यसपालि नतिजा छिटो प्रकाशित गरेको हो । यसअघि कक्षा १२ को परीक्षा पनि अघिल्लो वर्षभन्दा छिटो प्रकाशित भएको थियो ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित