Nepal Mediciti Hospital Ad

पर्सामा चट्याङ लागेर एकको मृत्यू

तपाईको खबर संवाददाता प्रकाशित : असोज ५, २०७६ Flash News, मुख्य खबर
lightning-Tapaikokkhabar

पर्सामा चट्याङ लागेर आइतबार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बहुदरमाई नगरपालिका २ बैरिया विर्ताका करिब ३५ वर्षीय माधव राम रहेका छन् । पानी परेको बेला खेतमा गएको अवस्थामा चट्याङ पर्दा राम घाइते भएका थिए ।

घइते रामको वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित