आज : २०७६ कात्तिक ८ गते

Nepal Mediciti Hospital Ad

दुर्घटना केश मिलाउन लिएको घुससहित प्रहरी अधिकृत पक्राउ

तपाईको खबर संवाददाता प्रकाशित : असोज २, २०७६ Flash News, समाचार
Ghus-tapaikokhabar

दुर्घटनाको केश मिलउन भन्दै घुस लिइरहेको बेला अख्तिायर अनुसन्धान आयोगको टोलीले महानगरीय प्रहरी प्रभाग थली काठमाडौंका प्रहरी नायब निरीक्षक बिपिनचन्द्र पन्तलाई नियन्त्रणमा लिएको छ ।

कागेश्वरी नगरपालिका ५ थलीस्थित साथीभाइ खाना एण्ड खाजा घरबाट पक्राउ गरी अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएकाछन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित