Nepal Mediciti Hospital Ad

अमेरिकामा गोली चल्दा ३ जनाको मृत्यु

तपाईको खबर संवाददाता प्रकाशित : भदौ २७, २०७६ अन्तर्राष्ट्रिय
aamerica-tapaikokhabar

अमेरिकाको न्यू मेक्सिको राज्यअन्तगर्गतको अल्बुकर्क प्रहरीले एक गोली हानाहानको घटनामा ३ जनाको मृत्यु भएको जनाएको छ । उक्त घटनामा अन्य २ जना घाइते भएका जनाएको छ ।

प्रहरीले अल्बुकर्क नगरको लुरा प्लेस साउथवेस्टमा गोली चलेको र प्रहरीले उक्त स्थानमा घेरा हालेको बताएको छ ।

घाइतेमध्ये एक जना निकै गम्भीर अवस्थामा रहेका छन् । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित