Nepal Mediciti Hospital Ad

गायिका तेजवती जोशीको ‘चुम्बक’ सार्वजानिक

तपाईको खबर संवाददाता प्रकाशित : भदौ २७, २०७६ कला खबर, भिडियो, मनोरञ्जन
Alisha Sharma

गायिका तेजवती जोशी संगितमा सानै देखि रुचि राख्दथिन विभिन्न सांगेतिक कायृक्रम तथा प्रतियोगीता हरुमा भाग लिदै संगितलाई नै निरन्तरता दिने सोचमा २०५० सालदेखि शास्त्रिय संगित सिक्न थालिन र यसलाई अहिले सम्म पनि निरन्तरता दिइरहेकि छिन् ।

उनले २०६८ सालमा त्रिभुवन विश्व बिद्यालयको ललित कला क्याम्पस बाट स्नात्तकोत्तर उत्तीर्ण गर्नु गरेकिछन् । विभिन्न गितहरु गाइसकेकी तेजवती जोसीले एल्वम बसन्तबहार को चुम्बक बोल रहेको गितको भिडियो टिल. एन मिडियाबाट सार्वजानिक गरेकी छिन ।

जसमा शब्द संगित टेकेन्द्र नेपाली को रहेको छ भने अभिनय सुनिल क्षेत्री एलिशा र्शमा र नेपाली ठिटोले गरेका छन् । उक्त गीतमा निर्देशन सुनिल क्षेत्री कै रहेको छ । गितको भिडियो हेर्दा उकदमै उत्कृष्ट बनेको छ यो गितले सबैको मन जित्न सफल हुन्छ भन्नेमा गायिका विश्वस्त छिन् ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित